जेठ ६, २०८१, आइतबार

२२१५३ समाचारहरू

लोकसंवाद संवाददाता,   माघ २२, २०७६
काठमाडौं ।फिल्म नीरफूलले पोस्टरमार्फत आफ्नो फस्ट लुक सार्वजनिक गरिएकाेछ । आउँदो फागुन ३० गते फिल्म मुलुकभर रिलिज हुने फिल्मको आइतबार चारवटा पोस्टर रिलिज गरिएको हो । भुकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथा आधारित फिल्म संचारकर्मी फूलमान वलले निर्देशन गर्नुभएकाे हाे...


लोकसंवाद संवाददाता,   माघ २१, २०७६
हेटौंडा । अधिकारकर्मी अजिता भुजेलको हत्यामा संलग्न भएको भन्दै पक्राउ परेका पाँचजनालाई आज प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा हेटौँडा४ का १८ वर्षीय हापु भन्ने सिमोन परियार, सोही ठाउँका २४ वर्षीय घनटाउके भनिने सुशील थापा रहेका छन् । हत्या...

लोकसंवाद संवाददाता,   माघ २१, २०७६
काठमाडौं । बगाले थापा कल्याणकारी परिषद् द्धारा यस वर्षको छात्रवृत्तिको घोषणा गरेको छ । परिषद्का अध्यक्ष प्रल्हाद थापाको अध्यक्षतामा बसेको कार्यकारिणी समितिको बैठकबाट विभिन्न जिल्लाका ३८ जना विद्यार्थीलाई एक लाख ७५ हजार रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गर्ने निर्णय गरेको हो...

लोकसंवाद संवाददाता,   माघ २१, २०७६
काठमाडौं । नेपाली सेनाले कल्याणकारी कोषबाट प्रदान गरिँदै आएको सुविधा र सहुलियत विस्तार गर्ने भएको छ । सुविधा विस्तार गर्ने क्रममा सेनाले बहालवाला तथा भूतपूर्व सैनिक र तिनका आश्रित परिवारको हितका लागि सबै पृतनामा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको...

लोकसंवाद संवाददाता,   माघ २१, २०७६
भोजपुर । भोजपुर स्थितपौवादुङमा गाउँपालिकाले जिल्लामा नै पहिलो पटक विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्ने अभियानको थालनी गरेको छ । जाडोका कारण विद्लयमा पठनपाठनमा समस्या उत्पन्न भएपछि गाउँपालिकाले उच्च पहाडी भेगमा पर्ने विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । २०७६...

लोकसंवाद संवाददाता,   माघ २०, २०७६
काठमाडाैं । नायिका स्वस्तिमा खड्काको सर्वाधिक धेरै प्रशंसा बटुल्न सफल रहेको चलचित्र बुलबुलले फ्रान्समा आयोजना भएको साउथ एसियन फिल्म फेस्टिभलमा थप अर्को अवार्ढ हात पार्न सफल भएको छ । नेपालमै दुई राष्ट्रिय अवार्ड र सार्क फिल्म फेस्टिभलमा एउटा अवार्ड पाइसकेको...

लोकसंवाद संवाददाता,   माघ २१, २०७६
डोल्पा । उपल्लो डोल्पावासी झाडापखालाको कारण समस्यामा परेका छन् । चिसो, आर्थिक अवस्था कमजोर र वृद्धवृद्धा मात्र बस्ने उपल्लो डोल्पामा उक्त समस्या देखा परेको हो । डोल्पोबुद्ध गाउँपालिका४ ताक्सी र धोगाउँमा झाडापखालको देखापरेको समस्या परम्परागत उपचार विधि आम्चीको भरमा उपचार...

लोकसंवाद संवाददाता,   माघ २१, २०७६
टाइम्स नाउको सर्भेका अनुसार यस चुनावमा आम आदमी पार्टीलाई दिल्लीमा ५४ देखि ६० सिट प्राप्त हुनेछ । बीजेपीले १० देखि १४ सिटमा जीत हात पार्ने अनुमान छ भने कांग्रेसले मुस्किलले दुई सिट जित्न सक्ने बताइएको छ सर्भेमा भनिएको छ कि...

लोकसंवाद संवाददाता,   माघ २०, २०७६
बागलुुङ । स्थानीय जनताको माग सम्बोधन गरी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उत्तरगङ्गा जलाशययुक्त आयोजना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बागलुुङको ढोरपाटनमा रहेको आयोजनास्थलको आज निरीक्षणपछि स्थानीयवासीसँग आयोजनालाई अगाडि बढाउन स्थानीयवासीको साथ र सहयोग जरुरी रहेको बताउनुुभयो...

लोकसंवाद संवाददाता,   माघ २०, २०७६
काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले चीनका विभिन्न गन्तव्यमा उडान स्थगन गरेको छ । चीनको वुहान प्रान्तमा फैलिएको कोरोना भाइरसका कारण एयरलाइन्सले तत्कालका लागि चीनका तीन शहर सेन्जेन, छाङसा र गोया उडान स्थगित गरेको हो । कम्पनीका उपाध्यक्ष...

लोकसंवाद संवाददाता,   माघ २०, २०७६
चितवन । चामल बोकेको ट्रक नारायणगढमुग्लिन सडकखण्डअन्तर्गत दुई नम्बर पुलबाट खोल्सामा खस्दा चालक शेरबहादुर गुरुङ घाइते भएका छन् । भैरहवाबाट चामल लिएर पोखरातर्फ जाँदै गरेको लु १ ख ६३४८ नम्बरको सो ट्रक इच्छाकामना गाउँपालिका ५ मा आज बिहान दुर्घटना परेको...

लोकसंवाद संवाददाता,   माघ २०, २०७६
पाेखरा । फागुन ११ देखि १७ सम्म चल्ने प्याराग्लाईडिङ वल्ड कप एशियन टुर २०२० तथा एशियन टुर तथा नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिपको १९ औं सस्करण अगामी फागुन ११ देखि १७ गतेसम्म पोखरामा हुने भएको छ । नेपाल हवाई खेलकूद संस्थाको...

लोकसंवाद संवाददाता,   माघ २०, २०७६
लहान । सिरहा धनगढीमाई नगरपालिका११ सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा १३५ ले स्वास्थ्य जाँच गराएका छन् । धनगढीमाई नगरपालिका११ को आयोजनामा सम्पन्न शिविरमा मधुमेह, रक्तचाप, थाइराइड, पिसाब तथा स्त्रीरोग सम्बन्धी वढी विरामी भेटिएको नगरपालिका ११ का वडाध्यक्ष गङ्गाराम यादवले जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   माघ १९, २०७६
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा कालगतिले मरेका १४ गैँडामध्ये तीनगैँडा विषाक्त खानाका कारण मरेको प्रारम्भिक अध्ययनले देखाएको छ । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठका अनुसार गत हप्ता तमासपुर क्षेत्रमा एउटा गैँडा र एक महिनाअघि गाँजीपुर क्षेत्रमा अर्को एक...

लोकसंवाद संवाददाता,   माघ १९, २०७६
तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका४ ठूलढुङ्गादेखि बन्दीपुर बजारसम्म पूर्वाधारयुक्त केबुलकार निर्माण गरिरहेको कम्पनीले घोषणा गरेको पर्यटन एवं उद्यमशील पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समितिका दमौली समाचारदाता कृष्ण न्यौपानेलाई प्रदान गरिने भएको छ । कम्पनीका निर्देशक तारानाथ उपाध्यायको संयोजकत्वमा गठित छनोट तथा...

लोकसंवाद संवाददाता,   माघ १९, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिका१५ भुईखेलबाट नियन्त्रित लागूऔषध डाइजेपाम ६ एम्पुल, फेनारगन३९ एम्पुल, नोर्फिन २ एम्पुल, नगद १ हजार ५ सय रुपैयाँ र ४ थान मोबाइलसहित सोही स्थानमा डेरा गरी बस्ने लम्जुङ घर भएका ३५ वर्षीय ओम बहादुर गुरुङ लगायत ४...

लोकसंवाद संवाददाता,   माघ १९, २०७६
कास्की । पोखरा महानगरपालिका९ दरवार थोकस्थित ज्ञानहरि आचार्यको मासु पसलमा जुवातास खेलिरहेको अवस्थामा स्याङ्जा चापाकोट नगरपालिका५ घर भई पोखरा महानगरपालिका८ सृजना चोक बस्ने ३३ वर्षीय कमल गिरी लगायत ९ जनालाई नगद ४८ हजार ६ सय ३५ रुपैयाँ र ४ बुक...

लोकसंवाद संवाददाता,   माघ १९, २०७६
काठमाडौं । सर्लाही, चितवन, बाँके, सप्तरी, काठमाडौं र बर्दीयामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । सर्लाही, गोडैता नगरपालिका७ मोहन चोकमा हाल नम्बरको नखुलेको गाडीले आइतबार बिहान बीआर ३० एच ६७९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक...