बैशाख १७, २०८१, सोमबार

२२११५ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७६
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६०७७ का लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई ४६ अर्ब ७० करोड रुपिया बराबरको बजेट सिलिङ दिएको छ । यो बजेटको सिलिङ संघीय सरकारको लागि मात्रै हो । प्रदेश र स्थानीय तहका लागि छुट्टै बजेट...


लोकसंवाद संवाददाता,   बैशाख २२, २०७६
काठमाडौं । अस्पतालको खोप शाखा पुग्दा सेवाग्राही सप्तरीका नरेन्द्रनारायण शाह र सो शाखामा कार्यरत नीरु पालीबीच भनसुन भइरहेको थियो । नरेन्द्रनारायणका आठ वर्षीय छोरा पृथ्वीईश्वरलाई हेपाटाइटिस एविरुद्धको (एमएमआर)खोप लगाउनुपर्ने थियो । तर, नीरुले भनिन्, १५ महिनासम्मका बालबालिकाका लागि आवश्यक पर्ने...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७६
काठमाडौं /प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा मेरो सरकार भन्नु अन्तर्राष्ट्रिय अभ्यास भएको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय अभ्यासअनुसार नै राष्ट्रपतिले मेरो सरकार भनेको दाबी गरेका हुन्।...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७६
बाँके । नेपालमा जब उत्साहका साथ नयाँ राष्ट्रिय गौरवका आयोजना सुरु हुन्छन् तब देशको आर्थिक विकासमा टेवा पुयाउने विश्वास पलाउँछ जनतामा। तर आयोजना सुरुवातसँगै एउटा प्रश्न पेचिलो बन्दै जान्छ आयोजना कहिले पूरा हुन्छ रु राष्ट्रिय गौरवका आयोजनाले जनताको मन जित्न...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७६
काठमाडौं । देशको जनसंख्याभन्दा धेरै जमिनका टुक्रा पारिएका छन् । एक लाख ४७ हजार एक सय ८१ वर्गकिलोमिटर क्षेत्रफल भएको नेपालको जमिन गत वर्षसम्ममा तीन करोड ६३ लाख २१ हजार एक सय ९७ टुक्रामा कित्ताकाट गरिएको भूमि व्यवस्थापन तथा अभिलेख...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७६
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐनविपरीत सुविधा लिँदै आएका छन् । तिमिल्सिनाले दुई सवारीचालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख गरेर तलब सुविधा बुझ्ने गरेको खुलेको हो । जब...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७६
नयाँ दिल्ली । राजस्थान रोयल्सका रियान पराग इण्डियन प्रिमियर लिग (आइपिएल)मा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी बनेका छन् । शनिबार दिल्ली क्यापिटलविरुद्धको खेलमा अर्धशतक प्रहार गर्दा उनको उमेर १७ वर्ष १७५ दिन थियो । उनले ४९ बलमा दुई चौका...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७६
काठमार्डौ । सत्तरुढ दल संघीय समाजवादी पार्टी नेपाल र पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेतृत्व गरिरहेको नयाँ शक्ति पार्टी, नेपाल पार्टी मिलेर समाजवादी पार्टी नेपाल निर्माण हुने भएको छ । संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७६
पोखरा । बलेवाबागलुङपोखरा राजमार्गको मध्यभागमा पर्ने लुम्लेमा चिया, नास्ता र खानाका लागि बिसाएका सवारी साधनका यात्रुरुले सधैँ जस्तो देख्ने अनुहार हो गोलमान गुरुङ। कास्कीको अन्नपूर्ण गाउँपालिका६ स्थित लुम्लेको सडक छेवैमा रहेको गुरुङ खाजा घरको देब्रेपट्टि गुरुङले चना चटे बेच्न थालेको...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७६
धनगढी । गौरीगंगा नगरपालिका वडा नम्बर ६ ले एचआइभी संक्रमित बालबालिका तथा कमजोर आर्थिक स्थिति भएका विद्यार्थीलाई पोशाक वितरण गरेको छ ।वडा कार्यालयले वडाका विभिन्न विद्यालयमा अध्ययनरत जनालाईपोशाक वितरण गरेको हो । पोशाक वितरण कार्यक्रममा वडा सदस्य टेकबहादुर कुँवरले वडाको...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७६
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबार राजस्थान रोयल्सले दिल्ली क्यापिटलको सामना गर्दैछ । आजको खेलबाट राजस्थानको भाग्यफैसला हुनेछ । खेल जिते मात्रै राजस्थानको प्लेअफको सम्भावना कायमै देखिनेछ भने हारेमा प्रतियोगिताबाट बाहिरिनेछ । त्यसैले राजस्थानले चालू सिजनमा समूह चरणको...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७६
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राती सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले किंग्स इलेभन पञ्जावलाई ७ विकेटले पराजित गरेको छ । कोलकाताले पञ्जावले दिएको १८४ रनको लक्ष्य १२ बल अगावै पूरा गर्यो । कोलकाताको जितमा शुभमान गिल नायक...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७६
काठमाडौं । भारतमा हुने लोकसभा निर्वाचनका लागि शनिबार बेलुकी ६ बजेदेखि नेपाल-भारत सीमा नाका ४८ घण्टा बन्द हुने भएको छ । भारतमा हुने निर्वाचन सुरक्षालाई ध्यानमा राखेर जमुनाहा नाका शनिबार बेलुकी ६ बजेदेखि यही वैशाख २३ गते बेलुकी ६ बजेसम्मका...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७६
काठमाडौं ।पुरुषको तुलनामा महिलाको स्मरणशक्ति बढी हुन्छ । यो कुरा सन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । हालै अमेरिकाको सिगंटन विश्वविद्यलय स्कुल अफ मेडिसिन रिसर्च को एक अध्ययनले पुरुषको तुलनामा महिलाको स्मरणशक्ति बढी भएको दाबी गरेको छ । अनुसन्धानमा सहभागी रेडियोलोजिस्ट...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७६
काठमाडौं ।वीर अस्पतालका विभिन्न उपकरण बिग्रँदा दिनहुँ बिरामीले सास्ती खेपिरहेका छन् । उपकरण बिग्रने र मर्मत नगर्ने समस्याले बिरामीले रिफर भएर उपचार गर्नुपर्ने बाध्यता छ । जम्मा २० बेडको आईसीयू कक्षमा अहिले ६ भेन्टिलेटर बिग्रिएका छन् । अस्पतालमा दैनिक १०...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७६
काठमाडौं।मेडिकल कलेजले विद्यार्थीसँग असुलेको अतिरिक्त शुल्क फिर्ता गर्ने निर्णय कार्यान्वयन नभएपछि शिक्षा मन्त्रालयलेत्रिभुवन विश्वविद्यालयसँग जवाफ मागेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले तीन दिनभित्र जवाफ मागी बिहीबार त्रिविलाई पत्राचार गरिएको जानकारी दिए । 'शुल्क फिर्ताको प्रक्रिया के-कसरी अघि बढेको छ भनेर...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७६
काठमाडौँ ।कुनै बेला भृकुटीमण्डप राजधानीवासीको रमाइलो मेला हेर्न जाने ठाउँ थियो । तीनधारा संस्कृत छात्रवासमा बस्दा यहाँको रमाइलो मेला घुमेको सम्झना गर्छन् प्राध्यापक देवी सुवेदी । 'खाना खाएर यसो घुम्न यहीं जान्थ्यौं,'उनी सम्झन्छन्, 'टाढा घुम्न गइयोभने ककनी, पनौती, खोपासी,त्रिशूली गइन्थ्यो...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७६
काठमाडाैं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले छाया सरकार गठनका लागि सांसदहरूबाट आवेदन मागेको चार महिनापछि सम्भावित मन्त्रीको नाम तय गरेको छ । २१ वटै मन्त्रालयमा छायामन्त्री बनाउने गरी नाम प्रस्ताव गरेको हो । गगन थापा, डा. मीनेन्द्र रिजाल, ज्ञानेन्द्रबहादुर कार्की,...