बैशाख १७, २०८१, सोमबार

२२११५ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७६
काठमाडाैं । आइतबार दिनभरजसो सरकारी वेबसाइटहरू खुल्न सकेनन् । एकसाथ सर्भर डाउन हुँदा वैदेशिक रोजगार, राहदानी, राजस्व र मालपोतलगायत सरकारी सेवा लिन बसेका सेवाग्राहीले सास्ती खेप्नुप-यो । एकैपटक दुई हजारभन्दा बढी सरकारी वेबसाइटले काम नगर्दा अनलाइन प्रणालीमा आधारित सरकारी सेवा...
लोकसंवाद संवाददाता,   बैशाख २३, २०७६


लोकसंवाद संवाददाता,   बैशाख २३, २०७६
काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले देश निर्माणमा सरकारको जस्तै प्रतिपक्षको पनि भूमिका हुने भएकाले सरकार सबैसँग मिलेर काम गर्न तयार रहेको बताउनुभएको छ । गैरसरकारी संस्था महासंघ काभ्रे शाखाको १६औँ वार्षिक साधारण सभा तथा...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७६
लहान ।सप्तरीको राजविराज नगरपालिका७ की २६ वर्षीया नजराना खातुनलाई तीन वर्षअघि सासू बानो खातुन र जेठानी नुरजहाँ खातुनले जिउँदै जलाएर हत्या गरे। ९० प्रतिशत शरीरको भाग जलेकी उनको उपचारका क्रममा मृत्यु भएको थियो। नजराना खातुनलाई सासू र जेठानीले आगो लगाई...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७६
काठमाडौं ।सरकारले ललितानिवासलगायत व्यक्तिले हडपेको सरकारी जग्गा फर्काउन प्रक्रिया थालेको छ। भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गैरकानुनी ढंगबाट व्यक्तिका नाममा दर्ता गरिएका सार्वजनिक जग्गा फर्काउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको हो। अब बस्ने मन्त्रिपरिषद् बैठकमा अतिक्रमित सार्वजनिक जग्गा सरकारको मातहतमा...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७६
सिरहा । सिरहा नगरपालिका१४ खिरौनाकी मनीषाकुमारी मण्डलको हत्या भएको माइती पक्षले आरोप लगाएको छ । विवाह भएको ६३ दिनमा गत बिहीबार राति २१ वर्षीया मनीषा आफ्नै ओछ्यानमा मृत भेटिएकी थिइन् । उनका बाबु रघुनाथ मण्डलले छोरीलाई यातना दिएर हत्या गरी...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७६
काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकतापछि बन्ने नयाँ पार्टी समाजवादी पार्टीको नेपालको अध्यक्षमा बाबुराम भट्टराई र उपेन्द्र यादव हुने भएका छन् । सोमबार घोषणा हुने भनिएको पार्टीको अध्यक्षबारे आज टुंगो लागेको हो । भट्टराई संघीय परिषद्...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७६
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले हिजो आफूहरू जनयुद्धका समय कहिले जङ्गलमा सुतियो, कहिले कहाँ । त्यति वेला जङ्गल जस्तो लाग्दैनथ्यो, तर आज काठमाडौँ जनताका बिचमा रहँदा जङ्गलमा रहको अनुभूति भएको अभिव्यक्ति दिनु भएको छ...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७६
काठमाडौं । उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलास बाँकेमा कार्यरत नायब सुब्बा घुस लिँदै गर्दा समातिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले टाइपिस्ट नायब सुब्बा (नासु) कृष्णकुमार पाठकलाई तीन लाख रूपैयाँ घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो । पाठकले...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७६
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत समूह चरणका दुई खेल बाँकी रहँदा पनि प्लेअफमा पुग्ने तीन टोलीको मात्रै टुंगो लागेको छ । अझै एक टिमको टुंगो बाँकी छ । तर, प्लेअफको होडमा अझै तीन टिम छन् । चौथो स्थानमा रहेको...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७६
पाकिस्तानका १० वर्षीय मोहम्मद अबरार संसारको सबैभन्दा मोटो बालकको रुपमा चिनिएका छन् । उनको तौल २०० किलो रहेको छ । मोटोपनका कारण उनको स्वास्थ्यका लागि सर्जरी जरुरी भएको डाक्टरले बताएका छन् । उनी एक छाकमा ४ जना वयस्क मान्छे सरह...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७६
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत आइतबार राती चालू सिजनको समूह चरणको अन्तिम खेलमा कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्स प्रतिष्पर्धा गर्दैछन् । यो खेलको नतिजाले प्लेअफका लागि संघर्षरत कोलकाता र सनराइजर्स हैदरावादको भाग्य फैसला गर्दैछ । किनकि यही नतिजाका...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७६
नयाँ दिल्ली । भारतमा जारी लोकसभा चुनावको पाँचौं चरणअन्तर्गत सात राज्यका ५१ सिटका लागि सोमबार निर्वाचन हुँदैछ । उत्तर प्रदेशका १४, राजस्थानका १२, मध्यप्रदेश र पश्चिम बंगालमा ७७, विहारमा ५, झारखण्डमा ४ र जम्मूकाश्मिरमा २ सिटका लागि निर्वाचन हुँदैछ ।...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७६
काठमाडाै । २०७६ वैशाख २० गते शुक्रवारका दिन प्रज्ञा भवनमा पठन संस्कृति, अनुवाद र प्रतिलिपि अधिकार विषयक विचार गोष्ठी तथा विशेष कविता गोष्ठीको सम्पन्न भएकाे छ । नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाल प्रतिलिपि अधिकार रजिष्टारको कार्यालय र राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७६
डोटी / डोटी जिल्लाको आदर्श गाउँपालिका१ भेलगडाका स्थानीयवासीले बाख्राको मासु खाँदा सो गाउँका १५ बिरामी परेका छन्। सायल गाउँपालिकाका स्थानीय तथा नेकपाका नेता तेजबहादुर डुम्रेलले दिनुभएको जानकारीअनुसार गाउँमा शनिबार स्थानीयवासीले बाख्रा काटेर मासु खाँदा दुई वर्षीया बालक देखि ४० वर्षसम्मका...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७६
जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०७४/७५ को भन्दा चालू आवमा राजश्व सङ्कलन बढी गरेको छ । २०७४/७५ मा राजश्व सङ्कलन रु १२ लाख ५९ हजार ५०० भएकामा चालू आवको चैतसम्म रु १३ लाख ४० हजार ५०० राजश्व...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७६
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले १ देखि ३ कक्षासम्मको पाठ्यपुस्तकको छपाइ कार्य शुरु गरेको छ । स्थानीय खसभाषामा तयार पारेको पाठ्यपुस्तकको छपाई कार्य सुरु गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिनुभयो । छपाइको कार्य शुरु भएकाले जेठ पहिलो हप्ताबाट पढाइ...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७६
बाजुरा जिल्लाको हिमाली गाउँपालिका५ क्युडी र ६ को पाडीगाउँमा एक सातादेखि भाइरल ज्वरोको प्रकोप बढेको छ। भाइरल ज्वरोका कारण एकको मृत्युसमेत भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोक सिंहले बताए। मृत्यु हुनेमा क्युडीकी ५५ वर्षीया छञ्चकला बुढा रहेको बताइएको छ।...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७६
एजेन्सी । इन्डियन प्रिमियर लिग ९आइपिएल० क्रिकेटमा रोयल च्यालेन्जर्स बैङ्गलोरले सनराइजर्स हैदरावादलाई पराजित भएको गरेको छ । शनिबार राति भएको खेलमा बैङ्गलोरले हैदरावादलाई ४ विकेटले पराजति गरेको हो । यसहारसँगै हैदरावादको प्लेअफ पुग्ने सम्भावना कम भएको छ । हैदरावादले दिएको...