बैशाख २१, २०८१, शुक्रबार

२२१३० समाचारहरू

लोकसंवाद संवाददाता,   भदौ २९, २०७८
राष्ट्रिका साहित्य प्रतिष्ठानद्वारा प्रकाशित ६ जना साहित्यकारहरूको संयुक्त कवितासंग्रह 'निषेधाज्ञाका प्रतिबिम्बहरू' सार्वजनिक भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङको प्रमुख आतिथ्यमा भएको लोकार्पण कार्यक्रममा प्रमुख अतिथिलगायत उपस्थित सबैले पुस्तक हातमा लिएर संयुक्त कवितासंग्रहको विमोचन गरियो । ६ जना कविहरू...
लोकसंवाद संवाददाता,   भदौ २९, २०७८
लोकसंवाद संवाददाता,   भदौ २९, २०७८


लोकसंवाद संवाददाता,   भदौ २९, २०७८
संसद्मा जारी गतिरोध हटाउन सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी भएन । संसद् अवरुद्ध गरिरहेको प्रमुख प्रतिपक्षी दल अनुपस्थित भएपछि बैठकले संसद् सुचारु गर्नेबारे कुनै ठोस निष्कर्ष निकाल्न सकेन । संसद्मा लगातार अवरोध गर्दै आएको एमालेले संसद्...

लोकसंवाद संवाददाता,   भदौ २८, २०७८
सदनको गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली अनुपस्थित छन् । सभामुखका प्रेस सल्लाहकार...

लोकसंवाद संवाददाता,   भदौ २८, २०७८
प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच लोकसेवा आयोग विधेयक, २०७५ राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट राष्ट्रियसभामा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभाबाट सन्देशसहित आएको,विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको लोकसेवा आयोग विधेयक पेसगरेका थिए ।...

लोकसंवाद संवाददाता,   भदौ २८, २०७८
प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरूको अवरोधका कारण राष्ट्रियसभा बैठक प्रभावित भएको छ । सोमबार बसेको बैठक एमाले सांसदहरूको अवरोधपछि ३१ भदौ बुधबारसम्मका लागि स्थगित गरिएको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले...

लोकसंवाद संवाददाता,   भदौ २८, २०७८
नेकपा एमालेलामो रस्साकस्सी र विवादपछि विभाजित भयो । यो विभाजनमा अन्तिम समयमा आएर माधवकुमार नेपाललाई दोस्रो तहका १० बुँदे सहमतिलाई देखाउँदैसबैनेताले धोका दिए । उनीहरूको सामूहिक आवाज थियो, पार्टी एकताका लागि तयार भएको १० बुँदै सहमति । यही सहमतिका आधारमा...

लोकसंवाद संवाददाता,   भदौ २७, २०७८
नेपाल विद्युत् प्राधिकरणले बर्खामा नेपालमा खपत गरी बढी भएको विद्युत् निर्यात गर्न र हिउँदमा नपुग्ने विद्युत् आयातका लागि भारतको बिहार राज्यसँग पारस्परिक मौसमी विद्युत् आदानप्रदानको प्रस्ताव गरेको छ । प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी र अन्य निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूबाट...

लोकसंवाद संवाददाता,   भदौ २७, २०७८
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले २ म्युचुअल फण्डहरूको इकाई मूल्य समायोजन गरेको छ । आइतबार नेप्सेले एनआईसी एसिया ब्यालेन्स्ड फण्डको ३० प्रतिशत नगद लाभांश र एनआईसी एसिया ग्रोथ फण्डको इकाई मूल्य ११ रुपैयाँ २७ पैसा समायोजन गरेको हो । नेप्सेले अघिल्लो...

लोकसंवाद संवाददाता,   भदौ २७, २०७८
संसद बैठकबारे रणनीति बनाउन सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । बैठक बिहान १० बजेदेखि सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएको संसदलाई कसरी अगाडि...

लोकसंवाद संवाददाता,   भदौ २७, २०७८
आजभन्दा ठीक २० वर्षअघि अर्थात सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकाको वर्ल्डट्रेड सेन्टर र रक्षामन्त्रालय मुख्यालय पेन्टागनमा आतंकवादी हमला भएको थियो । जसलाई सेप्टेम्बर ११ को घटनाका रुपमा चिनिन्छ । यी २० वर्षमा विश्व राजनीतिमा मात्रै नभएर अमेरिकी राजनीतिमा पनि...

लोकसंवाद संवाददाता,   भदौ २७, २०७८
काठमाडौँ । कवि मीनकुमार नवोदितको तेस्रो कविता सङ्ग्रह 'समयको बयान'को २०७८ भाद्र २६ गतेआयोजित एक समारोहमा प्रमुख अतिथि वरिष्ठ कवि तुलसी दिवसलगायत विभिन्न स्रष्टाहरूले सामूहिक रुपमालोकार्पण गर्नुभएको छ। साहित्यिक पत्रकार संघद्वारा आयोजित उक्त कार्यक्रममा वरिष्ठ कवि दिवसले कृतिलाई जत्तिकै स्रष्टालाई...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७८
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अर्थ सम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्नेनाराबाजीका बीच विधेयक प्रस्तुत गरेका छन् । शुक्रबार अपरान्ह तेस्रो पटक बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री शर्माले सो विधेयक प्रस्तुत गरेका हुन् । सो विधेयक प्रस्तुत गर्दा एमाले सांसदहरूको...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७८
नेपाली कांग्रेसका नेता तथा निलम्बित सांसद मोहम्मद अफताव आलमको मुद्दामा आज पनि सुनुवाइ हुन सकेन । रौतहटको फरहदवा बमकाण्डकाघाइतेलाई जिउँदै इटाभट्टामा लगेर मारेको अभियोगमा आलमलाई जिल्ला र उच्च अदालतले पुर्पक्षका लागि जेल पठाएको थियो । यसविरुद्ध उनी सर्वोच्च पुगेका हुन्...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७८
प्रतिनिधिसभा बैठकले ३ वटा अध्यादेश पारित गरेको छ । शुक्रबार दोस्रो पटक बसेको बैठकले आर्थिक अध्यादेश, २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ र विनियोजन विधेयक, २०७८ पारित गरेको हो । एमाले सांसदहरूको नाराबाजी भइरहँदा यीविधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णायार्थ प्रस्तुत...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७८
प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूको अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेका लागि स्थगित गरिएको छ । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको आरोप लगाउँदै एमालेका सांसदहरूले संसद बैठक अवरोध गर्दै आएका छन् । शुक्रबारको बैठकमा पनि एमालेका सांसदहरूले रोष्टम अगाडि...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७८
प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच सरकारले राष्ट्रियसभा बैठकमा राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेश, २०७८ पेसगरेको छ । गृहमन्त्री बालकृष्ण खाणले अध्यादेश पेसगरेका थिए । अध्यादेश पेसगर्दा एमालेका सांसदहरूउठेर विरोध जनाएका थिए । दल विभाजन अध्यादेश पेसपछि कार्यसूचीमा रहेको...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७८
बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशको नीति तथा योजना आयोगकापदाधिकारी मनोनीत गरेकी छन् । बाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आयोगको उपाध्यक्षमा डा.जगतबहादुर बस्नेत, सदस्यहरूमा नीलम ताम्राकार, रामशरण प्याकुरेल र ज्ञानकुमार श्रेष्ठ मनोनीत भएका छन् । नवनियुक्त पदाधिकारीले शुक्रबार...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७८
करिब ४ वर्षअघि अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र नेपाल सरकारबीच सम्झौता भयो । अहिलेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की त्यसबेला अर्थमन्त्री थिए र उनैले नेपालको तर्फबाट यो सम्झौतामा हस्ताक्षर गरेका थिए । अहिले त्यही सम्झौता नेपालमा लागू गर्ने या नगर्ने भन्ने...