बैशाख ३१, २०८१, सोमबार

२२१४२ समाचारहरू

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नाटक विभागले नेपालगञ्ज र धनगढीमा सातदिने नाटक अभिनय प्रशिक्षण सञ्चालन गरिरहेको छ । प्राज्ञ निशा शर्मा पोखरेलको संयोजनमा सञ्चालित प्रशिक्षण धनगढीमा यही २८ गते र नेपालगञ्जमा ३० गतेसम्म सञ्चालन हुने प्रतिष्ठानका सूचना...


लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
काठमाडाैं । नेपाल प्रहरीले मुलुकभर सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ । कानूनविपरीतका आपराधिक घटना बढ्न सक्ने जनाउँदै उसले आफ्ना मातहतका ७७ वटै जिल्लाका प्रहरीलाई उच्च सावधानीका साथ सुरक्षा सतर्कता बढाउन भनेको हो । प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
काठमाडाैं । नेपालको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ । कूल जनसङ्ख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको कार्य गर्ने र अन्यलाई लगाउनु नपर्ने हुन्छ । बालबालिकालाई अहिलेसम्म खोप परीक्षण...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
तनहुँ । तनहुँको सबैभन्दा अग्लो स्थानमा अवस्थित छ, छिम्केश्वरी । समुद्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा रहेको छिम्केश्वरीमा प्रसिद्ध छिम्केश्वरी माइको मन्दिर छ । आँबुखैरेनी गाउँपालिका ५ मा अवस्थित यस ठाउँमा नयाँ वर्ष र फागुपूर्णिमाको अवसरमा विशेष मेला लाग्ने...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
एजेन्सी । अमेरिकाका सबै ५० वटा राज्य एवं डिस्ट्रिक्ट अफ कोलम्बियाले हालै सम्पन्न राष्ट्रपति निर्वाचनको मतपरिणामलाई प्रमाणित गरेका छन् । अमेरिकी राष्ट्रपति चयनका लागि आवश्यक पर्ने इलेक्टोरल कलेजका सदस्यहरु पनि मतपरिणाम प्रमाणित गरेसँगै स्वतः मनोनयन भएका छन् । आगामी सोमबार...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
ललितपुर । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ दर्शन गर्न बिहानैदेखि तःबहालमा भक्तजनको भीड लागेको छ । बुधबार साँझ ५ बजे रातो मच्छिन्द्रनाथलाई बुङ्मतीबाट पाटन ल्याइएसँगै दर्शनार्थी बढेका हुन् । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले दिनुभएको शुभ साइतअनुसार मच्छिन्द्रनाथलाई पाटन तःबहाल...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
इलाम । मानवअधिकार पत्रकारिता वर्ष पुरस्कारबाट पत्रकार आनन्द गौतम पुरस्कृत हुनुभएको छ । मानवअधिकार दिवसका अवसरमा मानवअधिकार मञ्च नेपाल इलामले हरेक वर्ष प्रदान गर्दै आएको सो पुरस्कारबाट यस पटक ताप्लेजुङका पत्रकार गौतम पुरस्कृत हुनुभएको हो । गौतम कान्तिपुर दैनिकका उपसम्पादक...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
काठमाडाैं । मङ्सिर १९ देखि सक्रिय रहेको मिथुन उल्का वर्षा मङ्सिर २८ गते राति अत्यधिक सक्रिय रहने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । अत्यधिक सक्रिय समयमा प्रतिघण्टा १५० वटासम्म उल्का देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो ।...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आठ महिनापछि स्वास्थ्य मापदण्ड अपनाई पुनः खुला गरिएको छ । कोरोना भाइरसको जोखिमका कारण सो चिडियाखाना गत चैत ७ गतेदेखि बन्द थियो । खुला भएसँगै अवलोकनकर्ताले पहिलेजस्तै स्वतन्त्र हिँडडुल गर्न नपाउने चिडियाखानाले जनाएको छ...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
बागलुङ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सङ्घीय सांसद मनकुमारी केसीकी आमाको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । अध्यक्ष तिमिल्सिनाले सांसद केसीकी आमा हरिकला खत्रीको निधन भएको नवौँ दिनको पुण्यतिथिमा उहाँकै निवास बागलुङ नगरपालिका३ गुठी पुगेर आज बिहान उहाँप्रति श्रद्धाञ्जलि व्यक्त...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
काठमाडौँ । सडक विभागले वर्षाका कारण क्षतिग्रस्त भएका सडक मर्मतका लागि सरकारसँग एक अरब५० करोड रुपैयाँ माग गरेको छ । वर्षाका कारण आएको बाढी र पहिरोले क्षतिग्रस्त भएका राष्ट्रिय राजमार्ग मर्मतका लागि सरकारसँगएक अरब५० करोड रुपैयाँ माग गरिएको विभागले जनाएको...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
पाँचथर । मोटरसाइकल दुर्घटना हुँदा पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकको मृत्यु भएको छ भने सोही मोटरसाइकलमा सवार युवती गम्भीर घाइते भएकी छन् ।मृत्यु हुनेमा हिलिहाङ १ का २४ वर्षीय प्रवीण कालिकोटे र घाइते हुनेमा हिलिहाङ२ की अन्दाजी २० वर्षीया मुना...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
एजेन्सी । ब्राजिलमा कोरोना भाइरस ९कोभिड१९० बाट बुधबार ८३६ जनाको मृत्युपछि कुल मृतकको संख्या एक लाख ७८ हजार ९९५ पुगेको समाचारमा जनाइएको छ । जिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म अर्थात् बुधबार सम्ममा ब्राजिलमा कोरोनाको कारण एक लाख ७९ हजार...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
एजेन्सी । भारतमा बुधबार एक दिनमा थप ३१ हजार ५२२ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि कोरोना भाइरस सङ्क्रमितको संख्या ९७ लाख ६७ हजार ३७२ पुगेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । जसमध्ये ९२ लाख ५३...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कमानसिंह लामाको आज ६९ वर्षका उमेरमा निधन भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान नेता लामाको निधन भएको हो । विसं २००८ फागुन ९ गते पिता चन्द्रसिं...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
काठमाडाैं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला ९०० रुपैयाँले ओरालो लागेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला९२ हजार ५००रुपैयाँ तोकिएको छ । बुधबार छापावाला सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोवार भएको थियो । यस्तै तेजाबी सुनसमेत...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
बैतडी । प्रधानमन्त्री कप (पीएम)राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि बैतडीको सिनियर पुरुष तथा महिला टोलीको घोषणा गरिएको छ । बैतडी जिल्ला क्रिकेट सङ्घले प्रधानमन्त्री कपमा सहभागी हुने पुरुष तथा महिला खेलाडीको नाम सार्वजनिक गरेको हो । बैतडी जिल्ला क्रिकेट सङ्घका...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
पोखरा । पृथ्वीराजमार्गबाट पोखरा प्रवेश गरेलगत्तै केही अगाडिबाट दायाँ लागेपछि ७०० मिटरको दूरीमै छ गण्डकी ऊर्जा कम्पनीको उद्योग । फोहोरलाई मोहरमा परिणत गर्ने लक्ष्यका साथ स्थापना भएको सो कम्पनीले हाल बायोग्याँस र प्राङ्गारिक (अर्गानिक)मल उत्पादन गरे पनि बजार भने पाउन...