जेठ ३, २०८१, बिहिबार

२२१४७ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण २६, २०७८
काठमाडौँ । केही दिनअघि बढेको माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले पार्टी एकताको दिशामा अघि बढ्ने निर्णय गर्यो । यो बैठकले एकताका लागि अध्यक्ष केपी शर्मा ओली पक्षले एकलौटी रुपमा अघि बढाएको विधान महाधिवेशन र सदस्यता वितरण जस्ता कामलाई तत्काल...


लोकसंवाद संवाददाता,   श्रावण २५, २०७८
काठमाडौँ ।शेरबहादुर देउवा प्रधानमन्त्री भएपछिदमदार 'देवेन्द्रराज' सदाबहार 'किशोर'मन्त्रीमण्डल विस्तारितमा समावेश हुन सक्नेदुईअनुहारको अनुमान र चर्चाको केन्द्रमा रहेकाछन् । नेपाली काँग्रेसको अनुशासन समितिका सदस्यहरू देवेन्द्रराज कँडेल र किशोरसिंह राठौरएक आपसमा समसामयिक विषयमा गफिँदै गर्दा केही कार्यकर्ताले यी दुवैलाई मन्त्री बन्ने सम्भावना...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक जारी छ । दिउँसो ३ बजेकालागि बोलाइएको केन्द्रीय कमिटीको बैठकअघि स्थायी कमिटी बैठक बसेको हो । जारी बैठकमा विधान महाधिवेशनमा लगिने दस्तावेज तयार गरिने एक केन्द्रीय नेताले बताए । एमालेले आगामी २७-२८ भदौका...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७८
स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले आजदेखि कोभिड- १९ विरुद्धको खोप कोभिसिल्ड लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप दिइन थालेको छ । मन्त्रालयले ६५ वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकलाई कोभिसिल्डको दोस्रो मात्राका रूपमा एस्ट्राजेनिका खोप आज र भोलि दिन थालिएको हो । भूटान र...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७८
भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा उक्त रिटको पेसी तोकिएको छ । विघटित भूमि आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीका तर्फबाट अधिवक्ता महेश भट्टराईले...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७८
सुरक्षा निकायले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको शव खोजी जारी राखेका छन् । नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखेका हुन् । गत १५ साउनमातुइनबाट नदी तर्ने क्रममा धामी बेपत्ता...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७८
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् । महामन्त्री डा.शशांक कोइरालाको निवास महाराजगंजमा आज दिउँसो ३ बजे बस्ने बैठकमा पौडेल पक्षीय केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई बोलाइएको एक नेताले जानकारी दिए । बैठकमा १४औँ...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सरकार गठन गरेको एक महिना बित्दा पनि मन्त्रिमण्डल बिस्तार गर्न नसकेका देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । देउवा नेतृत्वको मन्त्रिमण्डलमा ४ जना मात्रै मन्त्री छन् । बैठक आज दिउँसो ३ बजे...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७८
हरेक सरकार फेरिदा जनतालाई मीठो भाषामा आश्वासनबाँड्ने गरिन्छ र सत्ताबाट बाहिरिँदा भए/नभएका उपलब्धि को नाममा उद्घाटन र शिलान्यासका विवरण प्रस्तुत गर्ने नेपाली राजनीतिको परम्परा नै बनी सकेको छ ।पछिल्लो समयमाशेरबहादुर देउवा विपक्षी गठबन्धनका तर्फबाट २९ असारमा प्रधानमन्त्री नियुक्त भएपछि आइतबार...

लोकसंवाद संवाददाता,   श्रावण २४, २०७८
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडको मेगा लोकप्रिय बचत खातामा ग्राहकहरूले आकर्षक विशेषताका रुपमाएनसेलको सिम कार्ड निःशुल्क रुपमा प्राप्त गर्ने व्यवस्था गर्ने सम्बन्धीसम्झौता पत्रमा हस्ताक्षरभएको बैंकजनाएकोछ । मेगा बैंककाप्रमुख सूचना अधिकारीतुल्सीराम पोखरेलले दिनु भएको जानकारी अनुसार 'शून्य मौज्दात'मा नै खोल्न...

लोकसंवाद संवाददाता,   श्रावण २४, २०७८
सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । गठबन्धनमा आबद्ध शीर्ष नेताहरूको उपस्थितिमा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति...

लोकसंवाद संवाददाता,   श्रावण २४, २०७८
भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय बदर गर्न माग गर्दै विघटित आयोगका अध्यक्ष देवी ज्ञवालीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सरकारले आयोग खारेज गर्ने निर्णय संविधानले व्यवस्था गरेको नागरिकको मौलिक हकविरुद्ध रहेको भन्दै ज्ञवालीले उत्प्रेषणको आदेशबाट निर्णय बदर...

लोकसंवाद संवाददाता,   श्रावण २४, २०७८
माथिल्लो तामाकाेसी जलविद्युत् आयोजनाले उत्पादन गरेको बिजुली न्यू खिम्ती सवस्टेसनमा चार्ज गरिएको छ । स्वदेशी लगानीमा निर्मित देशको हालसम्मकै ठूलो आयोजनाको बिजुली काठमाडौं उपत्यका भित्र्याउनका लागि महत्त्वपूर्ण मानिएको उक्त सवस्टेसन सफलतापूर्वक चार्ज भएको माथिल्लो तामाकाेसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत...

लोकसंवाद संवाददाता,   श्रावण २४, २०७८
जापानको टोकियोमा जारी ३२औँओलम्पिकआजदेखि सकिँदै छ । गत २३ जुलाईमा औपचारिक उद्घाटन भएको ओलम्पिक आज समापन हुन लागेको हो । समापन समारोह नेपाली समयअनुसार अपराह्न४ बजेर ४५ मिनेटमा सुरु हुँदै छ । ओलम्पिकको अन्तिम दिन आज ८ स्वर्ण पदकका लागि...

लोकसंवाद संवाददाता,   श्रावण २४, २०७८
सरकार संचालनका लागि सत्तारुढ गठबन्धनको कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदनलाई अन्तिम रूप दिइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्तारुढ दलका शीर्ष नेताहरू, मन्त्रीहरू र कार्यदलका संयोजक सहभागीबैठकले प्रतिवेदनलाई अन्तिम रूप दिएको...

लोकसंवाद संवाददाता,   श्रावण २४, २०७८
सुनको मूल्य तोलामा एक हजार ५०० रुपैयाँले घटेको छ । शुक्रबार ९१ हजार ५००रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ९० हजार रुपैयाँमा झरेको हो । तेजावी सुनको मूल्य भने तोलामा एक हजार ४५० रुपैयाँले सस्तो भएको छ । शुक्रबार...

लोकसंवाद संवाददाता,   श्रावण २४, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीचबालुवाटारमा भेटघाटभएको छ । सरकारलाई पूर्णता दिने र गठबन्धनले सार्वजनिक गर्न लागेको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन् । आज बिहान १० बजेपछि प्रधानमन्त्री देउवा र प्रचण्डबीच...

लोकसंवाद संवाददाता,   श्रावण २४, २०७८
तालिबान लडाकूले अफगानिस्तानको एक प्रान्तीय राजधानीलाई आफ्नो नियन्त्रणमा लिएका छन् । उनीहरुले राजधानी काबुलमा सरकारका एक शीर्ष मिडिया अधिकारीको हत्या समेत गरेका छन्। अफगानिस्तानबाट अमेरिकी सुरक्षाफौज फिर्ता भएपछि त्यहाँ लगातार तालिबानको प्रभाव बढ्दै गएको छ र सुरक्षा अवस्था लगातार बिग्रिरहेको...