बैशाख २०, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७८
एजेन्सी । विश्वका प्रमुख सात धनी औद्योगिक राष्ट्रहरु ९जी७० का विदेश मन्त्रीहरुको दुई वर्षभन्दा बढी समयको अन्तरालपछि मङ्गलबार पहिलो पटक लन्डनमा प्रत्यक्ष भेटवार्ता भएको छ । आयोजक राष्ट्र बेलायतले रसिया, चीन र इरानका पछिल्ला कदमहरुले सबैजसो प्रजातान्त्रिक समाज र अन्तर्राष्ट्रिय...


लोकसंवाद संवाददाता,   बैशाख २२, २०७८
एजेन्सी । भारतमा पेट्रोल र डिजेलको बुधबार पुनः मूल्यवृद्धि भएको छ । मङ्गलबार पनि यी दुई पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको थियो । बुधबार पेट्रोलको मूल्य प्रतिलिटर भारु १९ पैसा र डिजेलको मूल्य भारु २१ पैसा वृद्धि भएको छ । राजधानी...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७८
एजेन्सी । कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ७८० जनाको मृत्यु भएको छ । बुधबार बिहान सार्वजनिक विवरणमा भारतमा कोभिड१९ बाट कूल संक्रमितको संख्या दुई करोड सात लाख पुगेको उल्लेख छ । गत मे...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७८
एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई बेलायलतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरूको सङ्गठन गोर्खा सत्याग्रह अभियानले मङ्गलबार एक ज्ञापनपत्र पठाएको छ । बेलायती सरकार, नेपाल सरकार तथा गोर्खा सङ्गठनका प्रतिनिधिहरु सम्मिलित संयुक्त प्राविधिक प्रतिवेदन दुवै सरकारलाई बुझाएको तीन वर्ष पूरा भइसकेको...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
काठमाडौं । सरकारले इजरायलमा केयरगिभर का लागि नेपाली श्रमिक पठाउन निर्देशिका पारित गरेको छ । इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका २०७८ इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क रोजगारदाताले बेहोर्न नमाने श्रमिक आफैंले तिर्नुपर्ने व्यवस्था गरिएको छ । सम्झौतामा हवाई...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
काठमाडौं । कोरोना संक्रमण दर दक्षिण एसियाली मुलुक भारत, नेपाल, पाकिस्तानलगायतमा बढिरहेकै बेला भारतसँगै सीमा जोडिएको भुटान भने सेफजोनमा देखिएको छ । भारतले दिएको कोरोनाविरुद्धको कोभिडसिल्ड नामक खोप लगाएर भुटान ढुक्क भएर बसिरहेको छ । भुटानमा सोमबारसम्म ९४ प्रतिशत नागरिकले...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
एजेन्सी । चीनमा सञ्चालित पोषण सुधार कार्यक्रमबाट सन् २०२० को अन्त्यसम्ममा एक करोड १२ लाख बालबालिका लाभान्वित भएका छन् । चिनियाँ रोग नियन्त्रण एवं रोकथाम केन्द्रका अनुसार यस कार्यक्रमले देशका ८३२ वटा तुलनात्मक रुपमा कमजोर काउन्टीमा समेटेको थियो । यो...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
एजेन्सी । श्रीलंकाले कोरोनाभाइरस ९कोभिड१९० महामारीलाई ध्यानमा राखी सोमबार बिहानदेखि लागू हुनेगरी दुई साताका लागि हवाई यात्रामा थप कडाई गरेको छ । श्रीलंकाली हवाई उड्डयन प्राधिकरणका अनुसार हवाई यात्रा गर्दा बिमानले एक पटकमा ७५ जना भन्दा बढी यात्रु बोक्न पाइने...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
एजेन्सी । भारतमा कोरोनाभाइरस ९कोभिड१९० को संक्रमणबाट पछिल्लो २४ घण्टामा तीन हजार ४१७ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा तीन लाख ६८ हजार नयाँ संक्रमित भेटिएका छन् । यो सहित भारतमा...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
एजेन्सी । पश्चिम अफ्रिकी मुलुक नाइजरको टिलियामा सशस्त्र विद्रोहीले गरेको आक्रमणमा १६ जना सिपाहीको मृत्यु भएको छ । विद्रोहीको उक्त आक्रमणबाट क्याप्टेन मामान नामेवाको नेतृत्वमा रहेका अरु छ जना सैनिक घाइते भएको सेनाले जनाएको छ । विद्रोहीहरुले सेनालाई बारुदी सुरुङमा...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
एजेन्सी । रसियाले विकास गरेको कोरोनाभाइरस विरुद्धको स्पुतनिक भी खोपको माग अत्यधिक बढेपछि यसको उत्पादन चीनमा गर्ने तयारी शुरु गरिएको खोप उत्पादक रसियाले जनाएको छ । हालैका सप्ताहमा चिनियाँ खोप उत्पादक कम्पनीहरुसँग दुई करोड ६० लाख डोज खोप उत्पादन गर्ने...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
काठमाडौं । विश्वभरका १३ करोड ७ लाखभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् । कोरोना भाइरससम्बन्धी तथ्यांकीय विवरण उपलब्ध गराउँदै आएको वर्डोमिटरका अनुसार सोमबार बिहानसम्म विश्वभरका १३ करोड ७ लाख ८८ हजारभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका हुन् । वर्डोमिटरका...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७८
एजेन्सी । भारतमा कोरानोभाइरसबाट थप झण्डै चार लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार थप तीन लाख ९२ हजार ४८८ जनालाई कोरोनाभाइरसको सङ्क्रमण भएको हो । यसअघि हिजो एकै दिन सबैभन्दा धेरै चार लाखभन्दा...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७८
एजेन्सी । कोरोनाभाइरसको महामारीबाट आक्रान्त भएको भारतलाई रुसले कोरोनाभाइरस विरुद्धको खोप सहयोग गरेको छ । रुसले कोरोनाभाइरस विरुद्ध आफैंले विकास गरेको स्पुट्नीक भी खोप एक लाख ५० हजार मात्रा भारतलाई प्रदान गरेको हो । रुसले भारतलाई सहयोग स्वरुप पठाएको खोप...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७८
एजेन्सी । स्पेशएक्स ड्रागन मार्फत् चार जना अन्तरिक्ष यात्री आइतबार बिहान पृथ्वीमा अवतरण गरेका छन् । अमेरिकी अन्तरिक्ष विज्ञान संस्था ९नासा० का अनुसार अन्तरिक्ष यात्रीहरु पनामा सिटी नजिकको समुद्री जलक्षेत्रमा अवतरण गरेका छन् । ती अन्तरिक्ष यात्रीहरु अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७८
एजेन्सी । रुसको एक निजी घरमा भएको आगलागीका परी आठ जनाको मृत्यु भएको एक समाचारमा जनाइएको छ । घरमा आगो लागेको तर त्यसभित्र रहेका परिवारका सदस्य निस्किन नपाएका समाचारमा जनाइएको छ । पछिल्लो समाचार अनुसार सो आगलागीमा परेर दुई जना...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७८
मैले एकसाथ यति ठूलो संख्यामा जलिरहेका चिता पहिलो पटक देखे र एकै दिन दिल्लीका तीन घाटमा दुःख र अफसोसपूर्ण दृश्य देखे । जलिरहेका सबै शव कोरोना भाइरसबाट मृत्यु भएका मानिसका थिए । शनिबार मैले दिल्लीका अस्पतालमा मैले अक्सिजन, आईसीयू बेड,...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७८
एजेन्सी । बेलायतमा पछिल्लो २४ घन्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अझै पनि आंशिक रुपमा लकडाउन रहेको बेलायतमा दुई हप्ता अर्थात मे १७ तारिखबाट लकडाउन पूर्ण रुपमा खोल्ने सरकारले घोषणा गरेको छ । तर, लकडाउन खुल्ला गर्नको...