बैशाख १४, २०८१, शुक्रबार

एजेन्सी,   पुष २६, २०७८
म्यानमारको अदालतले सोमबार आङ सान सुकीलाई ३ वटा आपराधिक आरोपमा दोषी ठहर गर्दै ४ वर्षको जेल सजाय सुनाएको छ । नोबेल पुरस्कार विजेता नेत्री सुकीलाई १ फेब्रुअरीदेखि हिरासतमा राखिएको छ । हाल म्यनमारको सैनिक शासनयता एक हजार ४०० भन्दा बढी...


एजेन्सी,   पुष २६, २०७८
नयाँ दिल्ली ।भारतमा कोभिड संक्रमण तीव्र वेगमा बढिरहेको छ । आइतबार एकै दिन एक लाख ७९ जनामा संक्रमण देखिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै कोभिड संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । पछिल्लो समयमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा पनि...

एजेन्सी,   पुष २५, २०७८
काबुल ।तालीवान्ले महिलालाई सम्पूर्ण शरीर ढाक्ने वस्त्र लगाउन दबाब दिएको छ । तालीवान्को धार्मिक मामिला हेर्ने प्रहरीले राजधानी काबुलमा महिलाले बुर्का लगाएको पोस्टर टाँसेर उनीहरूलाई सम्पूर्ण शरीर ढाक्ने वस्त्र लगाउन दबाब दिएको छ । बुर्कासहितका पोस्टर क्याफे, पसललगायतका महिलाहरूको जमघट...

एजेन्सी,   पुष २५, २०७८
साउदी ।साउदी राजकुमारी र उनकी छोरी तीन वर्षपछि रिहा भएका छन् । राजकुमारी बासमा बिन्ट साउद र उनकी छोरीलाई सन् २०१९ को मार्चमा पक्राउ गरेर थुनामा राखेको थियो । उपचारका लागि स्वीट्जरल्यान्ड जाने क्रममा साउद पक्राउ परेकी थिइन् । उनलाई...

एजेन्सी,   पुष २५, २०७८
नयाँ दिल्ली । भारतमा कोभिड सङ्क्रमण तीव्र वेगमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा एक लाख ५९ हजार ६३२ जनामा सङ्क्रमण देखिएको छ । कोभिडको नयाँ भेरिअन्ट ओमिक्रोन देखिएसँगै कोभिड सङ्क्रमितको सङ्ख्या पनि दिनहुँ बढिरहेको छ । भारतका २७ ओटा...

एजेन्सी,   पुष २५, २०७८
नयाँ दिल्ली । भारत एकै दिन एक लाख ४१ हजारमा कोभिड संक्रमण देखिएको छ । यो पछिल्लो ६ महिनापछिको ठूलो संख्या हो भने अघिल्लो दिनको तुलनामा २१ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै भारतमा संक्रमितको संख्या दिनहुँ...

एजेन्सी,   पुष २५, २०७८
इस्लामाबाद ।पाकिस्तानमा हिउँमा पुरिएर कम्तिमा २२ जनाको मृत्यु भएको छ । राजधानी इस्लामावाददेखि उत्तरी क्षेत्रमा अवस्थित मुरी सहरको हिलटपमा हिउँ हेर्न पुगेका मानिस हिउँमा पुरिँदा उनीहरुको मृत्यु भएको हो । हिमपातका कारण एक हजारभन्दा बढी सवारी साधन अलपत्र परेका छन्...

एजेन्सी,   पुष २३, २०७८
कजाकिस्तानको आन्तरिक मन्त्रालयले शुक्रबार दिन जारी अशान्तिको क्रममा २६ सशस्त्र अपराधी मारिएका र १८ जना घाइते भएका बताएको छ । मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, 'कजाकिस्तानका सबै क्षेत्रहरू मुक्त र बढ्दो सुरक्षामा लिइएको छ, देशभर ७० जाँच चौकीहरू...

एजेन्सी,   पुष २३, २०७८
चीनको दक्षिण पश्चिमी शहर चोङकिङमा रहेको एक सरकारी कार्यालयमा शुक्रबार भएको विष्फोटमा कम्तीमा २० जना फसेको जनाइएको छ । उक्त विष्फोट कार्यालयको चमेनागृहमा 'शंकास्पद ग्यास चुहावट'काकारणले भएको राज्य संचालित पिपुल्स डेलीले जनाएको छ । उद्धार टोलीहरू घटनास्थलतर्फ जाँदै छन् ।

एजेन्सी,   पुष २३, २०७८
अभिनेता शाहरुख खान आफ्नो फिल्म पठान र इधर एटलीको लायनको सुटिङमा व्यस्त छन् । फिल्म लायनमा उनी भिलेनको चरित्रमा देखिँदै छन् । बलिउडका फिल्ममा शाहरुख भिलेन चरित्रमा देखिएको यो नवौँफिल्म हुनेछ । यो फिल्म लोकप्रिय वेब सिरिज मनी हाइस्टका प्रोफेसर...

एजेन्सी,   पुष २३, २०७८
इन्डोनेसियाको पूर्वी प्रान्त पपुवामा आएको बाढी र पहिरोमा परी ६ जनाको मृत्यु हुनुका साथै अन्य ५०० जना आफन्तको घरमा पलायन भएको देशको विपद् व्यवस्थापन निकायले शुक्रबार जनाएको छ । एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले भने, 'बिहीबार रातिदेखि परेको भारी वर्षाले पपुवा...

एजेन्सी,   पुष २३, २०७८
अन्तरिक्षमा १२ दिन बिताएर गत महिना पृथ्वीमा फर्किएका जापानका अर्बपति युसाकु मइजवाले रोलकोस्टर चढेर पृथ्वीमा पागल हुनुभन्दा अन्तरिक्षमा रहनु आनन्दमय भएकाेबताएका छन् । ४६ वर्षीय मइजवा यही डिसेम्बरमा अन्तरिक्षमा पुगेका थिए । उनी पछिल्लो एक दशकभित्र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पुग्ने...

एजेन्सी,   पुष २३, २०७८
चिकित्सकले मृत घोषित गरेका एक शिशु दाह संस्कारको तयारीका क्रममा चिच्चाउन थालेपछि टर्कीका एक दम्पत्तीचकित परेका छन् । टर्कीको युरिजिर स्टेट हस्पिटलका चिकित्सकहरूले शिशु जन्मिँदै मृत भएको बताएपछि ३२ वर्षीया मेलिक सेर्ट र उनका ३४ वर्षीया हसन सर्ट विक्षिप्त बनेका...

एजेन्सी,   पुष २१, २०७८
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले फ्रान्समा देखिएको कोभिडको भेरिएन्टको जोखिम नभएको जनाएको छ । सो भेरिएन्ट नोभेम्बरमा नै देखिएको भन्दै यसको जोखिम नभएको विश्व स्वास्थ्य संगठनका एक अधिकारीले बताएका छन् । फ्रान्समा भेटिएको नयाँ भेरिएन्ट हाम्रो राडरमा छ । यसको अन्यको...

एजेन्सी,   पुष २१, २०७८
भारतमा कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा भारतमा ५८ हजार ९७ जनामा कोभिड देखिएको छ । यो अघिल्लो दिनको तुलनामा ५५ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनसँगै देशमा संक्रमितको संख्या पनि तीव्र बढिरहेको छ...

लोकसंवाद संवाददाता,   पुष २१, २०७८
क्यारेबियन देश हैटीमा शृङ्खलाबद्ध रुपमा नेताहरुमाथि आक्रमण भइरहेको देखिएको छ । ६ महिनाअघि मात्रै राष्ट्रपति जोभनेल मोइजको बन्दुकधारीहरुले निवासमै हत्या गरेका थिए । राष्ट्रपतिको हत्या भएको ६ महिनापछि देशको स्वतन्त्रता दिवस समारोहमा सहभागी भएका बेला बन्दुकधारीहरूले प्रधानमन्त्री एरियल आङ्ग्रीलाई पनि...

एजेन्सी,   पुष २०, २०७८
नयाँ दिल्लीमा सप्ताहन्तमा कर्फ्यू लगाइने भएको छ । कोभिड संक्रमण बढेपछि दिल्ली सरकारले शनिबार र आइतबार कर्फ्यू लगाउने भएको हो । भारतमा नयाँ भेरिएन्ट ओमिक्रोन फैलिएसँगै कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । मंगलबारसम्म एक हजार ७०० जनामा ओमिक्रोन देखिएको...

एजेन्सी,   पुष १८, २०७८
विश्वको जनसंख्या ७ करोड ४० लाख बढेको छ । अमेरिकी तथ्यांक ब्युरोका अनुसार यससँगै विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुगेको छ । चीन अहिले पनि विश्वमै सबैभन्दा धेरै जनसंख्या भएको देश हो । चीनको जनसंख्या एकअर्ब ४० करोड पुगेको...