बैशाख १२, २०८१, बुधबार

एजेन्सी,   बैशाख ११, २०७९
युक्रेन भ्रमणअघि रुसको भ्रमण गर्न खोजेको भन्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको आलोचना गरेका छन् । महासचिव गुटेरेसले मंगलबार मस्कोको भ्रमण गर्दै छन् । मस्को भ्रमणका क्रममा गुटेरेसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभरोभसँग भेट...


लोकसंवाद संवाददाता,   बैशाख ६, २०७९
पश्चिम काबुलको एउटा विद्यालयमा ३ वटा विस्फोट भएका छन् । विस्फोटमा धेरै मानिसहरूको मृत्यु भएको अनुमान गरिएको छ । माध्यमिक विद्यालयमा ३ वटा विस्फोटभएका छन् । विस्फोटमा शिया समुदायका मानिसहरू हताहत भएका छन्, समूहका खालिद जद्रानले भने । विस्फोटबारे प्रहरीले...

एजेन्सी,   बैशाख ५, २०७९
संकटमा परेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले १७ सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन् । विपक्षीले राजीनामाको माग गर्दै विरोध प्रदर्शन भइरहेका बेला राजापाक्षेले १७ सदस्यीय मन्त्रीमण्डल गठन गरेका हुन् । राजापाक्षेले सुरुमा आफ्ना मन्त्रीहरूको मन्त्रिपरिषद् बर्खास्त गरेर विपक्षीलाई नयाँ सरकार गठन...

एजेन्सी,   बैशाख ५, २०७९
युक्रेन संकटका कारण ५ भागको एक भाग मानिसहरू संकटमा पर्ने एक अध्ययनमा उल्लेख छ । युक्रेन संकटका कारण १ दशमलब ७ अर्ब मानिसहरू गरिबी र भोकमरीमा पर्न सक्ने राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बताएका छन् । हामी सबैले युक्रेनमा देखापरेको...

एजेन्सी,   बैशाख ५, २०७९
पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग २ देशबीचका बाँकी मुद्दाहरूको शान्तिपूर्ण समाधानमा जोड दिएका छन् । सरिफले एउटा पत्र लेखेर मोदीलाई यस्तो आग्रह गरेका हुन् । यसअघि मोदीले पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएकामा शहबाज सरिफलाई बधाई दिँदै पठाएको...

एजेन्सी,   बैशाख ५, २०७९
कोलम्बो ।देशको आर्थिक संकट बिग्रँदै गएपछि श्रीलंकाभरका चिकित्सकहरुले अस्पतालमा औषधि र अत्यावश्यक आपूर्ति सकिएको बताएका छन् । चाँडै अन्तर्राष्ट्रिय सहयोग नभए स्वास्थ्य विपत्ति हुने डर बढेको छ । दिनप्रति दिन सामान सकिरहेका छन् । हामी शून्य बिन्दुमा पुग्यौं भने मलाई...

एजेन्सी,   बैशाख ४, २०७९
युक्रेनको राजधानी किभमा रहेको एउटा सैन्य हार्डवेयर कारखानामा रुसी आक्रमण भएको छ । राजधानी किभबाहिर मिसाइल युनिटमा बम प्रहार गरेको एक दिनपछि सैन्य हार्डवेयर कारखानामा सो हमला भएको हो । किभका मेयर भिताली क्लित्सकोले दार्निर्स्की जिल्लामा विस्फोट भएको बताए ।...

एजेन्सी,   चैत्र २७, २०७८
इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खान विरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव पारित भएको छ । शनिवार मध्यरातमा संसदमा भएको मतदानमा खानले विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका छन् । इमरान खान अविश्वासको मतबाट पदमुक्त हुने देशका पहिलो प्रधानमन्त्री बनेका...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७८
काठमाडौं ।रूस संयुक्त राष्ट्र संघीय मानवाधिकार परिषदबाट निलम्बित भएको छ । संयुक्त राष्ट्र संघको यो फैसला युक्रेनी सहर बूचामा भएको मानवअधिकार उल्लंघनलाई लिएर भएको बीबीसीले जनाएको छ । संयुक्त राष्ट्रसंघमा रूसलाई यूएनएचसीआरबाट निलम्बित गर्ने प्रस्तावमाथि भएको मतदानमा ९३ देशले समर्थनमा...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७८
काठमाडौँ ।पाकिस्तानको सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ । अदालतले नेशनल असेम्बलीका उपसभामुख कासिम खान सूरीको निर्णय खारेज गरिदिएको छ । सर्वोच्च अदालतको यो फैसला इमरान खान सरकारका लागि ठूलो झट्का भएको बीबीसीले जनाएको छ । सर्वोच्चको ५ सदस्यीय...

एजेन्सी,   चैत्र २४, २०७८
युक्रेनमाथि आक्रमणको जबाफ स्वरूप अमेरिकाले बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरी मारिया भोरोन्तोभा र कातेरिना तिखोनोभामाथि प्रतिबन्ध लगाएको छ । पुटिनकी छोरीबाहेक अमेरिकाले प्रधानमन्त्री मिखाइल मिसुस्तिन, रुसी विदेशमन्त्री सर्गेई लाभरोभकी श्रीमती तथा छोराछोरी र पूर्वराष्ट्रपति तथा पूर्वप्रधानमन्त्री दिमित्री मेदभेदेवलगायत रुसको...

एजेन्सी,   चैत्र २४, २०७८
रुसी सेनाले दोनबासलाई पूर्ण नियन्त्रणमा लिने प्रयास गरिरहेको युक्रेनले बताएको छ ।रुसी सेनाले पूर्वी युक्रेनको दोनबासक्षेत्रमा आक्रमणकालागि पुनः संगठित र अनुसन्धान संचालन गरिरहेको छ, युक्रेनी सशस्त्र बललेयुद्धको ४२औँ दिनमा आफ्नो अपडेटमा भनेको छ । रुसी सेनाको मुख्य प्रयास दोनेत्स्क क्षेत्रमा...

एजेन्सी,   चैत्र २३, २०७८
संयुक्त राज्य अमेरिका, बेलायत र अस्ट्रेलियाले मंगलबार हाइपरसोनिक मिसाइल विकास गर्न सहकार्य गर्ने घोषणा गरेका छन् । त्रिपक्षीय रक्षा सहयोगको समीक्षा गरेपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोनसन र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले हाइपरसोनिक्स...

एजेन्सी,   चैत्र २३, २०७८
श्रीलंकामा लागू गरिएको संकटकाल खारेज भएकोे छ । देशव्यापी राजनीतिक तथा आर्थिक उथलपुथलबीच राष्ट्रपति गोटाबाया राजापाक्षेले संकटकाल अवस्था खारेज गरेका हुन् । सरकारविरोधी प्रदर्शनबीच गठबन्धनका सहयोगीहरू सरकारबाट बाहिरिएपछि राष्ट्रपतिले आफ्नो संसदीय बहुमत गुमाएका थिए । नवनियुक्त अर्थमन्त्री अली साब्रेले मंगलबार...

एजेन्सी,   चैत्र २३, २०७८
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब अपराध गरेको आरोप लगाएका छन् । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले सर्वसाधारणको हत्या भएकोर रुसी ट्यांकले मानिसहरूलाई आनन्दकालागि किचेको बताए । बुचाशहरमा सडकमा लडिरहेका शवहरूकाभयानक तस्बीरहरूको विश्वव्यापी...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७८
चरम आर्थिक संकट भोगिरहेको श्रीलंकामा राजनीतिक संकट पनि चुलिएको छ । राष्ट्रपति गोटाबाया राजापाक्षे ४० जना सांसदले समर्थन फिर्ता लिएपछि संकटमा परेका हुन् । गोटाबायको श्रीलंका पोडुजाना पेरामुना (एसएलपीपी) नेतृत्वको गठबन्धनका ४० सांसदले अब आफूहरुले स्वतन्त्र रुपमा प्रतिनिधित्व गर्ने बताएका...

एजेन्सी,   चैत्र २२, २०७८
श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेको गठबन्धन सरकारबाट ४० भन्दा बढी सांसदले छाडेका छन् । राजापाक्षेको श्रीलंका पोदुजाना पेरामुना (एसएलपीपी) नेतृत्वको गठबन्धनमा आबद्ध दलहरूका ४० जना सांसदहरूले अब आफूले स्वतन्त्र रूपमा प्रतिनिधित्व गर्ने बताएका छन् । आर्थिक र विदेशी मुद्रा संकटका कारण...

एजेन्सी,   चैत्र २२, २०७८
श्रीलंकामा मंगलबारदेखि आपत्कालीन स्वास्थ्य अवस्था घोषणा गरिएको छ ।औषधिको चरम अभावपछि देशको सरकारी मेडिकल अफिसर्स एसोसिएसन (जीएमओए)को आकस्मिक साधारण समितिको बैठकले यो निर्णय गरेको हो । यसअघि आपत्कालीन कानुन लागू गर्ने र औषधिको गम्भीर अभावबारे छलफल गर्न समितिको बैठक बसेको...