आश्विन १०, २०८०, बुधबार

एजेन्सी,   जेठ ३१, २०७९
भारतमा नेसनल हेराल्ड अखबारसँग जोडिएको सम्पत्ति शुद्धीकरण प्रकरणमा कांग्रेस नेता राहुल गान्धीसँग सोमबार १० घण्टाभन्दा बढी समयसम्म सोधपुछ गरिएको छ । थप सोधपुछका लागि राहुललाई आज पनि बोलाइएको भारतीय संचारमाध्यमहरूले जनाएका छन् । प्रवर्तन निर्देशनालयले नेसनल हेराल्ड अखबारसँग जोडिएको सम्पत्ति...


एजेन्सी,   जेठ २५, २०७९
श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आगामी ३साता इन्धन र ग्यास पाउन कठिन समय हुने चेतावनी दिएका छन् । उनले ग्यास र इन्धनको भण्डारण नगर्न सर्वसाधारणलाई अपिल गर्दै अहिलेको अवस्थालाई ध्यानमा राख्दै अत्यावश्यकबाहेकको यात्रामा प्रतिबन्ध लगाउने कदम चाल्नुपर्ने बताए । संसदलाई विशेष...

एजेन्सी,   जेठ २४, २०७९
न्युयोर्क ।कोभिड भाइरस महामारीले विगत दुई वर्षयता विश्वभर असर गरेको छ । घातक भाइरसले लाखौं मानिसको ज्यान लिनुका साथै लाखौँलाई शोकाकुल बनाएको छ । भाइरससँग लड्न कोभिड खोप पनि विकसित भए । तथापि, विश्वले विभिन्न भागहरूमा समान रूपमा खोप वितरणमा...

एजेन्सी,   जेठ २३, २०७९
कानो।नाइजेरियाली सरकारले आइतबार देशको दक्षिण पश्चिमी भागमा रहेको क्याथोलिक चर्चमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा ५० जनाको ज्यान गएको जनाएको छ । ओन्डो राज्यका प्रहरी प्रवक्ता फनमिलायो इबुकुन ओदुन्लामीका अनुसार बन्दुकधारीहरूले विस्फोटक पदार्थसमेत बोकेका थिए । आक्रमणको कारणबारे अनुसन्धान भइरहेको उनले...

एजेन्सी,   जेठ २३, २०७९
उत्तर कोरियाको आणविक परीक्षणको बदलामा अमेरिका र दक्षिण कोरियाले ८ वटा व्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । सो कार्य उत्तर कोरियाको आक्रमणविरुद्ध भएको दक्षिण कोरियाली सेनालाई उद्धृतगर्दै योनहाप समाचार संस्थाले जनाएको छ । उत्तर कोरियाले छोटो...

एजेन्सी,   जेठ २२, २०७९
३ जना चिनियाँ अन्तरिक्ष यात्री बोकेको एउटा अन्तरिक्ष यान आइतबार चिनियाँ अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान गरेको छ । स्टेसन निर्माण कार्य आधुनिक चरणहरूमा प्रवेश गरिरहेका बेला चीनले अन्तरिक्ष यात्रीलाई स्टेसनको कोर मोड्युलतर्फ पठाएको हो । अन्तरिक्ष यात्रीहरूले ६ महिनासम्म स्टेसनमा काम...

एजेन्सी,   जेठ २२, २०७९
बंगलादेशको चटगाउँशहर नजिकै रहेको एउटा डिपोमा भएको भीषण विस्फोटमा परी मृत्यु हुनेको संख्या २५ पुगेको छ । विस्फोटमा सयौँघाइते भएका छन् । सीताकुण्डशहरमा रहेको कन्टेनर भण्डारण केन्द्रमा आगो निभाउने क्रममा विस्फोट भएको थियो । डिपोमा रहेका केही कन्टेनरमा रासायनिक पदार्थ...

एजेन्सी,   जेठ २२, २०७९
उत्तर कोरियाले पूर्वी तटमा एउटा व्यालिस्टिक मिसाइल प्रहार गरेको छ । वासिंगटन र सिउलले संयुक्त सैन्य अभ्यास गरेको केही दिनपछि उत्तरले व्यालिस्टिक मिसाइल प्रहार गरेको हो । ४ वर्षपछि पहिलो पटक अमेरिकी विमान प्रयोग गरेर अमेरिका र दक्षिण कोरियाले सैन्य...

लोकसंवाद संवाददाता,   जेठ २१, २०७९
भारत प्रशासित जम्मु काश्मिरमा रहेका हिन्दूहरु (काश्मिरी पण्डित) लाई जबर्जस्ती पलायन हुन बाध्य पारेको पाकिस्तानी सञ्चारमाध्यमहरुले दाबी गरेका छन् । पाकिस्तानको द एक्सप्रेस ट्रिब्युन ले प्रकाशित गरेको समाचारमा भारत सरकारले सन् १९९० को दशकमा जस्तै काश्मिरी पण्डितलाई पलायन हुन बाध्य...

एजेन्सी,   जेठ १९, २०७९
बेलायतका मंकीपक्सका थप ७१ जना संक्रमित भेटिएका छन् । यससँगै मंकीपक्सबाट संक्रमितको संख्या १७९ जना पुगेको बेलायतको स्वास्थ्य सुरक्षा निकाय (यूकेएचएसए) ले जनाएको छ । संक्रमण बढेसँग सरकारले नयाँ निर्देशिका जारी गरेको छ,जसअनुसार भाइरस भएका जो कोहीलाई यौन सम्पर्कबाट टाढा...

एजेन्सी,   जेठ १९, २०७९
कोलम्बियाकी प्रख्यात पप गायिका शाकिराले आफ्ना पति तथा स्पेनका दिग्गज फुटबलर जेरार्ड पिकेसँगको सम्बन्धलाई टुंग्याउने भएकी छन् । पिकेको अर्की एक महिलासँग सम्बन्ध रहेको थाहा पाएपछि उनले आफूलाई धोका दिएको भन्दै अलग्गिने निर्णय लिएकी हुन् । शाकिरा र पिके दक्षिण...

एजेन्सी,   जेठ १९, २०७९
सन् २०११ मा अर्बपति एलन मस्कले १० वर्षभित्र मानिसलाई मंगल ग्रहमा पठाउने बाचा गरेका थिए । त्यसको एक दशकपछि इन्टनरेट प्रयोगकर्ताहरूले मस्कसँग जबाफ मागेका छन् ।मानवतालाई बहुग्रहको प्रजाति बनाउने उद्देश्यका साथ स्पेसएक्सका सीईओलेसमेत रेका मस्कले रातो ग्रहमा बस्ती बसाउने बताएका...

एजेन्सी,   जेठ १९, २०७९
गत साता कंग्रेस परित्याग गरेका हार्दिक पटेल भारतीय जनता पार्टी (भाजपा) प्रवेश गर्ने भएका छन् । पटेलले बिहीबार बिहान ट्वीट गर्दै आफूले नयाँ अध्याय सुरु गर्न लागेको र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सानो सिपाहीको रूपमा काम गर्ने बताएका छन् ।...

एजेन्सी,   जेठ १८, २०७९
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एप्रोभल रेटिङ कोभिड- १९ महामारीयताकै उच्च देखिएको छ । लोकल सर्कलले गरेको सर्वेक्षणले यस्तो देखाएको हो । सर्वेक्षणले उनको लोकप्रियतामा उछाल देखाएको छ । भारत कोभिड लहरविरुद्ध लडिरहँदा मोदीले आफ्नो दोस्रो कार्यकालमा अपेक्षाहरू पूरा गरेको सर्वेक्षणले...

एजेन्सी,   जेठ १७, २०७९
पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको घोटकी जिल्ला नजिकै यात्रुवाहक एउटा बस पल्टिँदा ५ जनाको मृत्यु हुनुका साथै अन्य १३ जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाग्रस्त बस उत्तरपश्चिमी शहर...

एजेन्सी,   जेठ १७, २०७९
युक्रेनमा जारी द्वन्द्वबीच रुसी टेलिभिजन पर्सनालिटी भ्लादिमिर सोलोभयोभले रुसले अब बेलायतमा आक्रमण गर्नुपर्ने बताएका छन् । मस्कोले बेलायती भूमि स्टोनहेन्ज कब्जा गर्नुपर्ने उनले बताए । दि इन्डिपेन्डेन्टको रिपोर्टअनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकट रहेका र पुटिनका आवाजसमेत भनेर चिनिने सोलोभयोभले...

एजेन्सी,   जेठ १६, २०७९
इरानको राजधानी तेहरानमा एउटा भवन भत्किँदा त्यसमा परेर कम्तीमा पनि २९ जनाको ज्यान गएको बताइएको छ । साथै, सो भत्किएको भवनमा अरू कम्तीमा पनि ३८ जना पुरिएको आशंका गरिएको छ । ती ३८ जना हराइरहेका प्रारम्भिक सूचनामा जनाइएको छ ।...

एजेन्सी,   जेठ १६, २०७९
फ्रान्सका विदेशमन्त्री क्यथ्रिन कोलोनाले युक्रेनी राष्ट्रपतिलाई भोलोदोमिर जेलेन्स्कीसँग भेट गर्ने भएकी छन् । भेटका अवसरमा विदेशमन्त्री क्याथ्रिनले रुसी हमलाविरुद्ध युक्रेनप्रतिको ऐक्यबद्धता जनाउने फ्रान्सेली विदेश मामिला मन्त्रालयले जनाएको छ । रुससँगको युद्धमा फ्रान्सले युक्रेनलाई पर्याप्त सहयोग नगरेको केही कूटनीतिज्ञहरू र राजनीतिक...