असार २५, २०७७, बिहिबार

लोकसंवाद संवाददाता,   पुष १४, २०७६
काठमाडौँ, एजेन्सी । शिर्डीको साईँ बाबा मन्दिरप्रसादालयमा यस वर्ष १.६३ करोड भक्तले भोजन ग्रहण गरेका छन् । यो सङ्ख्या पछिल्लो वर्षको तुलनामा १० लाखले बढीहो । त्यस्तै श्रद्धालुले आफ्नो स्वेच्छाले २० करोड ८० लाख भन्दा धेरै दान समेत दिएका छन्...
लोकसंवाद संवाददाता,   पुष १२, २०७६


लोकसंवाद संवाददाता,   पुष १२, २०७६
काठमाडौँ, एजेन्सी । लण्डनको हाईगेट सिमेट्रीमा रहेको कार्ल माक्र्सको चिहानमाथि वर्षमा दुइपटक छेड़छाडको घटना हुने गरेकाे छ । छेडछाडको आरोपीले चिहानमा भड़काऊ संदेश पनि लेखेका थिए । यो घटना पत्ता लगाउन तथा आरोपीलाई पक्रनका लागि चिहानमा पनि सिसिटिभि क्यामरा लगाएको...

लोकसंवाद संवाददाता,   पुष १०, २०७६
नरेन्द्र मोदी सरकारका पूर्व मुख्य आर्थिक सल्लाहकार अरविन्द सुब्रमण्यमले भारत सामान्य आर्थिक चपेटामा नभएर निकै गम्भीर आर्थिक संकटमा आइपुगेको बताएका छन् । यसअघि अरविन्दले भारतको कुल गार्हस्थ उत्पादन तथ्यांकलाई पनि अगाडि सारेर भनेका थिए कि सन् २०११ द्येखि २०१६ का...

लोकसंवाद संवाददाता,   पुष ७, २०७६
काठमाडौं, एजेन्सी । अब मोटरसाइकल चालकलाई स्मार्ट हेलमेटको मद्दतले कुहिरोमा पनि सवारी चलाउन सजिलो हुने भएको छ । यसले चालकलाई अगाडी कुनै गाडी भएको वा आउँदै गरेको छ भन्ने बारेमा जानकारी समेत दिनेछ । स्मार्ट हेलमेटमा रहेको अल्ट्रा सोनिक सेंसरले...

लोकसंवाद संवाददाता,   पुष ७, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकी टेक्नोलोजी कम्पनी एप्पलले आफ्नो उत्पादन तथा अपरेटिंग सिस्टम सबैभन्दा सुरक्षित रहेको दाबी गर्दै आम मानिसलाई यसमा खोट देखाउन चुनाैती दिएको छ । कम्पनीले सेक्युरिटी बाउंटी प्रोग्राम घोषित गर्दै भनेको छ जसले उसको उत्पादनमा सुरक्षाको बारेमा खोट...

लोकसंवाद संवाददाता,   पुष ७, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकाको एक महिलाले आफ्नो हराएको कुकुर खोज्न विमानको प्रयोग गरेकी छन् । विमानको प्रयोग गरेपनि उनको उक्त कुकुर भने फेला परेको छैन । कुकुर फेला पार्नेका लागि उनले आठ लाख रुपैयाँ इनाम दिने घोषणा समेतगरेकी छन् ।...

लोकसंवाद संवाददाता,   पुष ७, २०७६
काठमाडौं, एजेन्सी । भारतको उडिशाका पिंटु बेहेराले चरचित क्रिकेट खेलाडीविराट कोहलीको सबैभन्दा ठूलो फ्यान साबित गर्नका लागि पूरै शरीरमा १६ ट्याटु बनाएका छन् । उनको फोटो हाल शोसल मिडियामा भाइरल भैरहेको छ । उनले ट्याटुमा विराटको उपलब्धि लगायत जर्सी नम्बर...

लोकसंवाद संवाददाता,   पुष ६, २०७६
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भनेका छन् कि भारतले आफ्नो घरमा भइरहेको विरोध प्रदर्शनबाट ध्यान हटाउन पाकिस्तानका विरुद्ध केही कारबाही गर्न सक्छ । पाकिस्तानी प्रधानमन्त्री खानले यो पनि भनेका छन् कि हिन्दु राष्ट्रवादलाई लामबन्द गर्नका लागि युद्ध उन्मादलाई भड्काउन चाहन्छ भारत...

लोकसंवाद संवाददाता,   पुष ५, २०७६
काठमाडौं, एजेन्सी । सुपरम्यानको पहिलो फिल्मको केप २ लाख डलरमा बिकेको छ । हलिउड फिल्मको यादगार वस्तु बेच्ने अक्शन हाउसले यसको जानकारी दिएको हो । जुलिएनको लीलामीमा १७ डिसेम्बरमा लगभग ४ सय सिनेफाइल वस्तुको बिक्री भएको थियो । सन् १९७८...

लोकसंवाद संवाददाता,   पुष ५, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकाको पाँच वर्षीय बच्ची कैथलीन हार्डीले सहयोगका लागि उमेर वाधक नहुने उदाहरण प्रस्तुत गरेकीछन् । उनले विद्यालयमा लन्चका लागि पैसा तिर्न नसक्ने विद्यार्थीका लागि केही गर्ने आँट गरिन् जुन उनले गरेर पनि देखाइन् । उनले १२३ विद्यार्थीका...

लोकसंवाद संवाददाता,   पुष ५, २०७६
काठमाडौं, एजेन्सी । डेनमार्कको सिलथोलममा उत्खननका क्रममा ५७०० वर्ष पुरानो चुइंगम फेला पारेको छ । शोधकर्ताले यसको मद्दतबाट पाषाण युगको एक महिलाको डिएनए पत्ता लगाउन सफल भएका छन् । शोधकर्ताले के दाबी गरेका छन् भने मानव हड्डिका अलावा अन्य नमूनाबाट...

लोकसंवाद संवाददाता,   पुष ४, २०७६
काठमाडौं, एजेन्सी । यस वर्ष आठ वर्षीय बालक रेयान काजीले आफ्नो युट्यूब च्यानलबाट २६ मिलियन डलर कमाएकाे समाचारछ। फोब्सम्यागाजिनले २०७६ पुस २ गते बुधवार जारी गरेको लिस्टमा रेयानलाई यस प्लेटफर्ममा सबैभन्दा धेरै कमाउने व्यक्तिका रुपमा सामेल गरिएको छ । काजीको...

लोकसंवाद संवाददाता,   पुष ३, २०७६
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले महाअभियोगको प्रस्ताव पारित गरेको छ । उनी अमेरिकी इतिहासमा नै महाअभियोगको सामना गर्ने तेस्रो राष्ट्रपति बनेका छन् । अब यो प्रस्तावलाई सिनेटको दुई तिहाई बहुमतले पारित गरेमा ट्रम्प पदमुक्त हुनेछन्...

लोकसंवाद संवाददाता,   पुष २, २०७६
काठमाडौं, एजेन्सी । टर्कीको ६०९ वर्ष पुरानो एउटा मस्जिद ड्यामको पानीमा डुब्ने खतरा भएपछि त्यसलाई ५ किमि पर सारिएको छ । इर रिज्क नाम गरेको यस मस्जिदलाई हसनकैफ शहरबाट तिगरिस इलाकामा सारिएको हो । वास्तवमा हसनकैफमा इलिसु बांध बनाउँदै गरेका...

लोकसंवाद संवाददाता,   पुष २, २०७६
काठमाडौं, एजेन्सी । इराकमा सरकारको भ्रष्टाचार नियन्त्रण, आर्थिक सुधार तथा रोजगारीका लागि डेढ महिना देखि सरकार विरुद्व प्रदर्शन भैरहेको छ । यस प्रदर्शनमा दैनिक हजारौं महिलाले भाग लिन थालेकाछन् । पहिलो पटक इराकमा कुनै पनि ठूलो आंदोलनमा महिलाको उपस्थिति देखिएको...

लोकसंवाद संवाददाता,   पुष १, २०७६
काठमाडौं, एजेन्सी । ईरानको तेहरान विश्वविद्यालयले एउटा यस्तो रोबोट बनाएको छ जसले सय भाषा बोल्न सक्छ । यो रोबोटले सय भाषा बोल्ने मात्र नभएर भाषालाई बुझेर अनुवाद गर्ने काम पनि गर्छ । यसको विशेषता यति मात्र नभएर यसले मानिसको मुहार...

लोकसंवाद संवाददाता,   पुष १, २०७६
काठमाडौं, एजेन्सी । रूसका ३४ वर्षीय इवान सैकिनले २१८ टन तौलको रेल तानेर विश्व रेकर्ड कायम गरेका छन् । उनले व्लादिवोस्तोक शहरमा उक्त वजनको रेल तानेका हुन् । रूसमा ह्यूमन माउंटेन नामले चर्चित इवानले यस उपलब्धिका लागि गएको एक वर्ष...

लोकसंवाद संवाददाता,   मंसिर ३०, २०७६
म असमका मेरा दाजुभाइ दिदीबहिनीलाई आश्वस्त पार्न चाहन्छु कि उनीहरू नागरिकता संशोधन विधेयक पास भएकामा चिन्तित हुनुपर्दैन । म भरोसा दिलाउँछु, कसैले पनि तपाईंका अधिकार, फरक पहिचान र सुन्दर संस्कृतिलाई नामेट पार्न सक्दैन । यो पलिरहन्छ, फुलिरहन्छ । उल्लिखित भनाइ...