बैशाख १५, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७८
न्युयोर्क । एक दर्जनभन्दा बढी देशहरुले आफ्ना नागरिकहरुलाई युक्रेन छोड्न आग्रह गरेका छन् । रसियाले कुनै पनि बेला युक्रेनमाथि अतिक्रमण गर्ने खतरा बढेको भन्दै पश्चिमेली देशहरुले चेतावनी दिइरहेका बेला विभिन्न देशले आफ्ना नागरिकहरुलाई युक्रेन छोड्न आग्रह गरेका हुन् । अस्ट्रेलिया,...


लोकसंवाद संवाददाता,   माघ २८, २०७८
भारतको कर्नाटकमा मुस्लिम छात्रालाई हिजाब लगाउन प्रतिबन्ध लगाएको विरोधमा दायर भएको रिटमा कर्नाटक उच्च अदालतले तीन न्यायाधीसको बेन्चमा सुनुवाई सुरु गरेको छ । बिहीबार प्रारम्भिक दलील सुनेपछि अब सोमबारसम्मका लागि सुनुवाइ स्थगित भएको छ । अदालतले यो मुद्दाको फैसला नभएसम्म...

एजेन्सी,   माघ २७, २०७८
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र चीनबीचको सीमा विवाद, बेरोजगारी समस्या जस्ता विषयमा आवश्यक स्थान र समयमा आफूले बोलेको भन्दै प्रमुख विपक्षी नेता राहुल गान्धीको आलोचना गरेका छन् । सीमा विवाद र बढ्दो बेरोजगार जस्ता विषयमा संसदमा प्रष्टीकरण नदिएको भन्दै...

एजेन्सी,   माघ २६, २०७८
अफगानिस्तानले मंगलबार मानवीय सहायता स्वरूप ३ करोड २० लाख अमेरिकी डलर बराबरको सहायता प्राप्त गरेको छ । अफगानिस्तानको केन्द्रीय बैंकले मंगलबार सो जानकारी दिएको छ । अफगानिस्तानमा तालिबानी शासन सुरु भएपछि यहाँ विदेशी दाता संस्था तथा देशहरूले सहयोग गरिरहेका छन्...

एजेन्सी,   माघ २६, २०७८
साउदी नेतृत्वको गठबन्धन सेनाले यमनको उत्तरी शहर सानामा रहेको हुथीहरूको एक सैन्य शिविरमा नै आक्रमण गरेको बताइएको छ । मंगलबार अपराह्न गरिएको सो हमलामा परी हुथीहरूका केही सैनिक पनि हताहत भएको अनुमान गरिएको छ । साथै, उनीहरूका हातहतियारहरू पनि नष्ट...

एजेन्सी,   माघ २६, २०७८
सोसल मिडिया प्लेटफर्म फेसबुक गत शुक्रबार १८ वर्षको भयो । यसको स्थापना ४ फेब्रुअरी २००४ मा भएको थियो । यस कम्पनीको १८ वर्षको इतिहासमा पहिलो पटक यसका युजर्स संख्या घटेको हो । फेसबुकको प्यारेन्ट कम्पनी मेटा नेटवर्क्स (पहिला यसलाई फेसबुकको...

एजेन्सी,   माघ २५, २०७८
चीनले नेटोको विस्तारले विश्वव्यापी सुरक्षा र स्थायित्वमा योगदान नगर्ने विश्वास गरेको ईयूमा रहेको चिनियाँ मिसनले मंगलबार जनाएको छ । युक्रेन वरपरको अवस्था विगत केही महिनादेखि बिग्रँदै गएका बेला यो टिप्पणी आएको हो । नेटो र किभले रुसले युक्रेनी सीमा नजिकै...

एजेन्सी,   माघ २५, २०७८
अडानी ग्रुपका चेयरम्यान गौतम अडानी एसियाको सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । उनले रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई जितेर यो स्थान हासिल गरेका हुन् । ब्लुमबर्ग बिलियनायर्स इन्डेक्सका अनुसार ५९ वर्षीय अडानको नेटवर्थ ८८.५ अर्ब डलर पुगेको छ...

एजेन्सी,   माघ २४, २०७८
'भारत रत्न लता मंगेशकरको आइतबार ९२ वर्षको उमेरमा निधन भयो । कोरोना संक्रमित भएपछि मुम्बईको ब्रीच केन्डी अस्पतालमा भर्ना भएकी उनले अस्पतालमै अन्तिम श्वास फेरिन् । उनको निधनपछि भारतभर शोकको लहर छाएको छ । लताले सन् १९४२ मा आफ्नो करियरको...

एजेन्सी,   माघ २४, २०७८
रसियाले आगामी साताहरूमा युक्रेनलाई पूर्ण मात्रामा अतिक्रमण गर्न आवश्यक सैन्य क्षमताको ७० प्रतिशत भेला गरेको अमेरिकी अधिकारीहरूले बताएका छन् । राष्ट्रपति जो बाइडेनको नेतृत्वमा रहेको अमेरिकी प्रशासनका वरिष्ठ सदयहरूले वासिंगटनमा राजनीतिज्ञहरूलाई यसै साता दिएको पछिल्लो गोप्य सूचनामा सो उल्लेख छ...

एजेन्सी,   माघ २४, २०७८
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले केही दिनभित्रै युक्रेनमाथि हमला गर्न सक्ने चेतावनी दिएका छन् । हामी झ्यालमा छौँ । कुनै पनि दिन वा केही सातापछि रसियाले युक्रेनमाथि सैन्य हमला गर्न सक्छ...

लोकसंवाद संवाददाता,   माघ २४, २०७८
युक्रेनका विषयमा बढ्दो तनावबीच रुसले युरोपलाई त्रिकोणात्मक रुपमा घेरा हाल्ने रणनीति बनाएको छ । रुसले पश्चिमा देशको सामना गर्नका लागि उत्तर सागर, बाल्टिक सागर र भूमध्य सागरमा युद्धपोतसहित सैन्य अभ्यासको घोषणा गरेको छ । युक्रेनको सीमा क्षेत्रमा १ लाख सेना...

एजेन्सी,   माघ २३, २०७८
पछिल्लो ४ महिनामा १० लाखभन्दा बढी अफगानिस्तानीले देश छाडेको स्थानीय मिडियाले न्युयोर्क टाइम्सलाई उद्धृत गर्दै उल्लेख गरेको छ । टोलो न्युजका अनुसार अधिकांश आप्रवासीहरू सीमा क्षेत्र पार गरेर इरान र पाकिस्तान पुगेका छन् । एक निजी यातायात उद्योगका प्रमुखले दैनिक...

एजेन्सी,   माघ २३, २०७८
दक्षिण कोरियाली नेता र कार्यकर्ताहरूले चीनले आफ्नो संस्कृति चोरेको आरोप लगाएका छन् । बेइजिङ हिउँदे ओलम्पिकको उद्घाटन समारोहमा एक जना चिनियाँ महिला कलाकारलले परम्परागत कोरियाली लुगा लगाएको भन्दै दक्षिण कोरियाले चीनमाथि संस्कृति चोरीको आरोप लगाएको हो । उद्घाटन समारोहको प्रस्तुतिमा...

एजेन्सी,   माघ २३, २०७८
बेइजिङ । दक्षिण कोरियाली नेता र कार्यकर्ताहरुले चीनले आफ्नो संस्कृति चोरेको आरोप लगाएका छन् । बेइजिङ हिउँदे ओलम्पिकको उद्दघाटन समारोहमा एक जना चिनियाँ महिला कलाकारलले परम्परागत कोरियाली लुगा लगाएको भन्दै दक्षिण कोरियाले चीनमाथि संस्कृति चोरीको आरोप लगाएको हो । उद्दघाटन...

एजेन्सी,   माघ २१, २०७८
म्यामारको सैन्य सरकारले प्रजातन्त्रवादी नेत्री आङ सान सुकीविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ । यससँगै सैन्य सरकारले अहिलेसम्म सुकीविरुद्ध ११ वटा मुद्दा दायर गरेको छ । देशको उत्तर-पश्चिम सागाइङ क्षेत्रका सर्वसाधारणलाई सेनाले फेरि आक्रमण गरेको विवरण सार्वजनिक भइरहेका बेला सरकारले...

एजेन्सी,   माघ २१, २०७८
उत्तर कोरियाली नेता किम जोङ उनले बेइजिङ ओलम्पिकलाई ठूलो विजय भन्दै चीनका राष्ट्रपति सी जिनपिङलाई बधाई दिएका छन् । विश्वव्यापी स्वास्थ्य संकट र अप्रत्यासित गम्भीर परिस्थितिका बाबजुद बेइजिङ हिउँदे ओलम्पिकको सफल उद्घाटन समाजवादी चीनले प्राप्त गरेको अर्को ठूलो विजय हो,...

एजेन्सी,   माघ २१, २०७८
युक्रेनी सेनाले रसिया समर्थित विखन्डनकारीलाई आक्रमण गरेको झूटो आरोप लगाएर रसियाले युक्रेन अतिक्रमणको बहाना बनाएको अमेरिकी अधिकारीहरूले दाबी गरेका छन् । रसियाले बिस्फोटको ग्राफिक तस्बीरहरूबनाए ठूलो मानवीय क्षति भएको देखाउन कपोकल्पित आक्रमणको नाटक गर्ने सोचिरहेको पनि अमेरिकी अधिकारीहरुले दाबी गरेका...