बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७७
एजेन्सी । संयुक्तराज्य अमेरिकाले अरब मुलुक संयुक्त अरब इमिरेट्स ९युएई० का लागि करिब २३ अर्ब ३७ करोड अमेरिकी डलर बराबरको अत्याधुनिक प्रतिरक्षा सामग्री बिक्री गर्न स्वीकृति दिएको छ । अमेरिकी विदेशी मन्त्रालयका अनुसार युएईलाई बिक्री गरिने सामग्रीहरुमा एफ३५ लडाकू बिमान,...


लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७७
अमेरिकीराष्ट्रपतिको चुनाव सम्पन्न भएसँगैकोरोना भाइरस विरूद्धको खोप उत्पादन र परीक्षण सफलभएका समाचारले गर्मागर्मी स्थान पाउन थालेकाे छ ।कोरोना भाइरसको महामारीका कारण विश्वमा ५ करोडभन्दा बढी संक्रमित भइसकेका छन् भने करिब १३ लाखको मृत्यु भइसकेको छ । नेपालमा हालसम्म २ लाख...

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७७
एजेन्सी ।गोर्नोकाराबाखमा भइरहेको युद्ध अन्त्यका लागि अर्मेनिया र अजरबैजानले सम्झौता गरेका छन् । रुसको रोहबरमा मंगलबार दुई देशले युद्ध अन्त्य गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । योसँगै क्षेत्र क्षेत्रमा झण्डै दुई हजार शान्ति सैनिक खटिएका छन् । सन् १९९४ देखि...

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७७
एजेन्सी । पेरुको संसदले राष्ट्रपति मार्टिन भिजकारालाई सन् २०१४ मा क्षेत्रीय प्रशासक रहेको समय घुस लिएको आरोपमा गरिएको महाभियोग प्रस्तावको पक्षमा संसद उभिएको छ । करिब आठ घण्टा चलेको महाभियोगको सुनुवाईपछि राष्ट्रपतिलाई हटाउने प्रस्तावमा १०५ र विपक्षमा १९ मत परेको...

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७७
एजेन्सी । म्यानमारका सत्तारुढ दल नेश्नल लिग फर डेमेक्रेसी (एनएलडी)ले बहुमत प्राप्त गरेको छ । प्रजातन्त्रवादी नेतृ आङ साङ सूची नेतृत्वको पार्टीले आइतबार भएको निर्वाचनबाट प्रतिनिधि सभामा बहुमत प्राप्त गरेको हो । उहाँको पार्टीले बहुमत प्राप्त गरेको केन्द्रीय निर्वाचन आयोगले...

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७७
एजेन्सी। मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रक्षा मन्त्री मार्क इस्पेरलाई सोमबार बर्खास्त गर्नुभएको छ । राष्ट्रपति चयनका लागि हालै भएको निर्वाचनमा दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गरेर पराजित हुनुभएका ट्रम्पले कार्यकाल सकिनै लागेका समय रक्षा मन्त्रीलाई बर्खास्त गर्नुभएको हो । रक्षामन्त्री...

लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७७
अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पले बहालवाला राष्ट्रपतिका रुपमा सबैभन्दा बढी मत पाए । अमेरिकी राष्ट्रपति निर्वाचनमा उनले पाएको यो भोट अमेरिकाका कुनै पनि राष्ट्रपतिका उम्मेदवारले पाएको दोस्रो सर्वाधिक मत पनि हो । कुल खसेको मतमध्ये उनले ४७ प्रतिशतभन्दा बढी अर्थात...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सन् २०२१ को जनवरीमा नयाँ प्रशासनले पदभार लिने बित्तिकै शक्तिलाई सहज हस्तान्तरण सुनिश्चित गर्न राष्ट्रपतिनिर्वाचित जो बाइडेनको टोलीसँग सहकार्य गर्न दबाबको सामना गर्न थाल्नु भएको छ । अमेरिकामा सामान्य सेवा प्रशासन ९जिएसए०ले औपचारिक रूपमा...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
एजेन्सी । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरसबाट हालसम्म ५ करोड भन्दा बढी व्यक्ति सङ्क्रमित भइसकेका छन् । यस कोरोना भाइरसबाट हालसम्म ५ करोड ४ लाख २ हजार ५५८ सङ्क्रमित हुनुको साथै १२ लाख...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
एजेन्सी । अफगानिस्तानको गजनी प्रान्तमा भएको एक हिंसात्मक हमलामा परी ८ जना सर्वसाधारणको ज्यान गएको छ । उक्त प्रान्तको नवा अवाद भन्ने क्षेत्रमा भएको सो हिंसामा परी ८ जना सर्वसाधारणको ज्यान जानुका साथै अरु करिब ७ जना गम्भीर रुपमा घाइते...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
एजेन्सी । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिनुभएको छ ।उहाँले आइतबार ट्वीट गरेर उहाँहरुलाई बधाई ज्ञापन गर्नुभएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । साथै उहाँले सो बधाईसँगै आफू...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७७
अमेरिकी राष्ट्रपतिको निर्वाचनको मत परिणाम घोषणा भएपछि अमेरिकी राजनीति नयाँ दिशातिर पदार्पण हुने अनुमान गरिएको छ । यो निर्वाचन परिणामलाई धेरैले उग्र राष्ट्रवादको पराजय र उदार लोकतन्त्र तथा सहकार्यको राजनीति संस्कारलाई प्रेरित गर्ने महत्त्वपूर्ण परिघटनाका रुपमा लिन पनि थालिएको छ...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७७
एजेन्सी । संयुक्तराज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेन विजयी हुनुभएको छ । अमेरिकाको उपराष्ट्रपति पदमा पनि सोही पार्टीका अश्वेत एवं दक्षिण एसियाली मूलकी कमला ह्यारिस अमेरिकामा पहिलो महिला उपराष्ट्रपति पदमा विजय हुनुभएको छ । जमाइकाली मूलका...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७७
एजेन्सी । म्यान्मारमा आइतबार संसदका लागि आमनिर्वाचन हुँदैछ । विपक्षीहरुको कमजोर अनुपस्थितिका कारण नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीको दलले यस निर्वाचनमा पनि बहुमत प्राप्त गर्ने अनुमान गरिएको छ । पाँच वर्षअघि भएको आमनिर्वाचनमा सुकीले म्यान्मारको शक्तिशाली सैनिकहरुको हातबाट...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७७
एजेन्सी । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ५० हजार ४९० व्यक्तिको मृत्यु भएकोे जोन्स हप्किङ विश्वविद्यायलले आइतबार जानकारी दिएको छ । गत डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ४...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७७
एजेन्सी ।संयुक्त अधिराज्यले डेनमार्कबाट आउने उडानहरुमा प्रतिबन्ध लगाएको बताएको छ । अधिकारीहरुका अनुसार शनिबारदेखि बेलायतले डेनमार्कबाट आवागमनमा प्रतिबन्धित गरेको हो । डेनमार्कमा पछिल्लो समयमा कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएपछि उक्त आवागमनमा प्रतिबन्ध लगाइएको हो । डेनमार्कको डेनिस मिन्क...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७७
एजेन्सी । नागोरनो काराबख क्षेत्रको स्वामित्वलाई लिएर अर्मेनिया र अजरबैजानबीच पछिल्लो समयमा भएको युद्धमा परी अजरबैजानका ७ हजार जनाभन्दा बढीको ज्यान गएको छ । गत महिना यी दुई देशबीचको द्धन्द्ध चर्किएको र त्यस क्रममा दुवै तर्फबाट हवाई तथा स्थलगत रुपमा...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७७
वासिङटन । संयुक्तराज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेन विजयी हुनु भएको छ । रिपब्लीकन पार्टीको गढ मानिएको पेन्सिलभेनिया राज्यमा विजय हासिल गरेसँगै बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनु भएको हो । बाइडेनले पेन्सिलभेनिया राज्यबाट २० इलेक्टोरल मत...