बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   असार ७, २०७८
एजेन्सी । अमेरिकाको अलाबामामा भएको सडक दुर्घटनामा परी १० जनाको मृत्यु भएको बताइएको छ । शनिबार अमेरिकाको अलाबामा राज्यमा भएको सडक दुर्घटनामा परी ती नागरिकको ज्यान गएको बताइएको छ । उक्त दुर्घटनामा परेर नौ जना बालबालिकाको ज्यान गएको छ ।...


लोकसंवाद संवाददाता,   असार ६, २०७८
एजेन्सी । भारतको काश्मिर क्षेत्रका सबै रेल स्टेशनहरुमा निःशुल्क वाइफाइ सेवा उपलब्ध गराइएको छ । राजधानी श्रीनगरमा रहेको स्टेशनसहित काश्मिर क्षेत्रका छ हजार २१ स्टेशनमा निःशुल्क वाइफाइ सेवा उपलब्ध गराइएको भारतीय रेलवे मन्त्रालयले जनाएको छ । मन्त्रालयका अधिकारीहरुले आइतबार दिएको...

लोकसंवाद संवाददाता,   असार ६, २०७८
एजेन्सी । अफगानिस्तानको उत्तरी तखार प्रान्तमा शनिबार राति भएको भिडन्तमा चार जना प्रहरी र सात जना तालिबान लडाकूको ज्यान गएको स्थानीय अधिकारीहरुले बताएका छन् । तखार प्रान्तको नमक अब जिल्लाको ग्रामीण क्षेत्रमा तालिबान समूहका लडाकूहरुले आक्रमण गरेपछि दोहोरो भिडन्त भएको...

लोकसंवाद संवाददाता,   असार ६, २०७८
एजेन्सी । चीनले शनिबारसम्ममा देशभर कोभिड१९ विरुद्धको एक अर्बभन्दा बढी डोज खोप लगाएको छ । राष्ट्रिय स्वास्थ्य आयोगले आधुनिक चीनको इतिहासमा यो सबैभन्दा ठूलो खोप अभियान रहेको जनाएको छ । आयोगका अनुसार पछिल्लो पाँच दिनमा मात्र १० करोड डोजभन्दा बढी...

लोकसंवाद संवाददाता,   असार ६, २०७८
इजेन्सी । इरानका इस्लामिक कट्टरपन्थी विचारधाराका प्रधान न्यायाधीश इब्राहिम राइसी इरानको राष्ट्रपतिमा निर्वाचित हुनु भएको छ । न्यून मतदान भएको यस पटकको राष्ट्रपति निर्वाचनमा इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको समर्थनप्राप्त राइसीले भारी मत प्राप्त गर्नु भएको थियो । सन्...

केशरमणि कटुवाल,   असार ६, २०७८
उत्तर कोरियाली नेता किम जोङउन बेलाबेला अमेरिकाविरुद्ध कडा अभिव्यक्ति दिएर चर्चामा आउने गर्छन् । सन् २०१७ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बुढो मान्छे को संज्ञा दिएका उनले २०१८ को जुन १० मा सिंगापुरमा ट्रम्पसँग ऐतिहासिक वार्ता गरेका थिए । सन्...

लोकसंवाद संवाददाता,   असार ४, २०७८
एजेन्सी । अफगान सेनाले गरेको कारबाहीमा राजधानी काबुल नजिक दश जना तालिबानी लडाकू मारिएका छन् । अफगान सेनाले कारबाहीमा अरु छ जना लडाकू घाइते भएको पुष्टि गरेको छ । राजधानी काबुलबाट ३५ किलोमिटर पश्चिमको वार्डाक प्रान्तमा लुकेर बसेका तालिबानी लडाकूलाई...

लोकसंवाद संवाददाता,   असार ४, २०७८
एजेन्सी । विश्वभरी लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा नयाँ विषेशता थप्ने तयारी भएको छ । अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी भइरहेको फेसबुकमा अधिकारीहरुले जानकारी दिएका छन् । फेसबुकमा यो सेवा आगामी जुन २२ देखि सुरु हुने जनाइएको छ । कम्पनीका...

लोकसंवाद संवाददाता,   असार ४, २०७८
एजेन्सी । चीनमा बिहीबारसम्म ९६ करोड ६७ लाखभन्दा बढी व्यक्तिलाई कोभिड१९ विरुद्धको खोप लगाइएको छ । राष्ट्रिय स्वास्थ्य आयोगले चीनमा खोप अभियानलाई तिब्र बनाइएको जनाएको छ । मुख्य शहरी र गाउँहरुमा पनि खोप सुविधा विस्तार गरिएको आयोगको भनाई छ ।...

लोकसंवाद संवाददाता,   असार ४, २०७८
एजेन्सी । अफ्रिकी मुलुक जाम्बियाका प्रथम राष्ट्रपति केन्नेथ काउन्डाको निधन भएको छ । उहाँको ९७ वर्षको उमेरमा बिहीबार निधन भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । जाम्बिया मन्त्रीपरिषद्का सचिव सिमोन मिटीले स्थानीय समय अनुसार बिहीबार दिउँसो साढे २ बजे उहाँको...

लोकसंवाद संवाददाता,   असार ४, २०७८
एजेन्सी । इस्लामिक मुलुक इरानको राष्ट्रपतिका लागि शुक्रबार बिहानैदेखि मतदान शुरु भएको छ । इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको समर्थनप्राप्त कट्टरपन्थी उम्मेदवार नै यस पटकको चुनावमा विजयी हुने अनुमान गरिएको छ । इरानको राष्ट्रपतिमा यस पटक चार जनाले उम्मेदवारी...

लोकसंवाद संवाददाता,   असार २, २०७८
एजेन्सी । इजरायली बायुसेनाले बुधबार बिहानै प्यालेस्टिनीको बसोबास रहेको गाजापट्टीमा धेरैवटा हवाई आक्रमण गरेको छ । गत महिना गाजापट्टीमा सक्रिय हमास समूहसँग युद्धबिराम गरेपछि पहिलो पटक इजरायली सेनाले आक्रमण गरेको हो । इजरायली सेनाले हमास लडाकू समूहका ठेगानाहरुलाई लक्षित गरिएको...

लोकसंवाद संवाददाता,   असार २, २०७८
एजेन्सी । इन्डोनेसियामा बुधबार शक्तिशाली भूकम्प गएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने मालुकु प्रान्तमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्प गएपछि सुनामीको खतरा भने नरहेको अधिकारीहरुले बताएका छन् । भूकम्पले गरेको क्षतिका बारेमा पनि कुनै विवरण प्राप्त नभएको...

लोकसंवाद संवाददाता,   असार २, २०७८
एजेन्सी । चीनको उत्तरी क्षेत्रस्थित शाङ्सी प्रान्तको एक फलाम खानीमा बाढीको पानी पसेर दुर्घटना हुँदा कम्तीमा ११ जना मजदुरको मृत्यु छ । स्थानीय अधिकारीहरुका अनुसार बाढीमा फसेका अन्य व्यक्तिको खोज तथा उद्धार कार्य अझै जारी रहेको छ । डाइक्सिन काउन्टीको...

लोकसंवाद संवाददाता,   असार २, २०७८
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज बुधबार स्वीट्जरल्यान्डको राजधानी जेनेभामा पहिलो प्रत्यक्ष भेटवार्ता हुँदैछ । अमेरिकारुस सम्बन्ध निकै तल्लो स्तरमा पुगेकै समयमा यो बहुप्रतिक्षित भेटवार्ता हुन लागेको हो । विगत चार महिनादेखि दुबै नेताले...

लोकसंवाद संवाददाता,   असार २, २०७८
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्यामा कमी हुँदै आएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार २२४ जना कोरोनाभाइरसबाट थप सङ्क्रमित भएका छन् । यो सङ्ख्या अघिल्ला दिनहरुको भन्दा कम हुँदै गएको...

केशरमणि कटुवाल,   असार २, २०७८
अमेरिका चार वर्षको अन्योलपूर्ण नीतिबिच पनि सैन्य मोर्चा सुदृढ पार्ने दिशामा लागि नै रहयाे। डोनाल्ड ट्रम्प सन् २०१७ मा सत्तामा आएपछि अमेरिका नेतृत्वका रहेको नेटोमा आबद्ध देशको सुरक्षाका लागि आफैँ खर्च गर्नुपर्ने र अमेरिकाले खर्च नव्योहोर्ने बताएका थिए । उनको...

लोकसंवाद संवाददाता,   असार १, २०७८
एजेन्सी । मुलुकमा कोभिड१९ को सङ्क्रमण अवस्थाबारे चिन्ता व्यक्त गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाभाइरोसम्बन्धी खोप नलिएका अमेरिकीहरूलाई सकेसम्म छिट्टै खोप लगाउन आग्रह गर्नुभएको छ । अमेरिकी समय अनुसार सोमबार अपरान्ह् उहाँले ट्वीटरमार्फत् सन्देश जारी गर्दै भन्नुभयो, यदि तपाई (अमेरिकी)...