बैशाख २१, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   जेठ २३, २०७८
एजेन्सी । बन्दुकधारीहरुको आक्रमणमा परी नाइजेरियामा कम्तीमा ८८ जनाको मृत्यु भएको छ । देशको उत्तर पश्चिमी क्षेत्रमा पर्ने केब्बी राज्यमा भएको घटनामा परी अरु कैयौँ घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् । डाकोवासागु क्षेत्रमा विभिन्न आठ समुदायका उच्छृङ्खल समूहहरुबीच भिडन्त...


लोकसंवाद संवाददाता,   जेठ २१, २०७८
एजेन्सी । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनाभाइरसको तेस्रो महामारी विरुद्ध तयारी सुरु गर्नुभएको छ ।उहाँले सरोकारवालाहरुसँग यसअघि झै शुक्रबार पनि छलफल गर्न लाग्नु भएको अधिकारीहरुले जनाएका छन् । तेस्रो चरणको महामारीका बेलामा हुन सक्ने सम्भावित क्षति र त्यसको न्यूनीकरण...

लोकसंवाद संवाददाता,   जेठ २१, २०७८
एजेन्सी । भियतनामको स्वास्थ्य मन्त्रालयले चीनको औषधि निर्माता सिनोफार्म कम्पनीले निर्माण गरेको कोभिड१९ को खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । भियतनामका उप स्वास्थ्य मन्त्री ट्रुओङ क्वोक कुओङले सिनोफार्मको खोपलाई बिहीबार स्वीकृति गर्नु भएको थियो । भियतनामले यसअघि अस्ट्राजेनिका...

लोकसंवाद संवाददाता,   जेठ २१, २०७८
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित र मृतकको सङ्ख्यामा कमी आउन थालेको छ । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा अघिल्लो दिनभन्दा एक हजार ७९० जना कम सङ्क्रमित थपिएका छन् । भारतमा अघिल्लो दिन एक लाख ३४ हजार...

लोकसंवाद संवाददाता,   जेठ २१, २०७८
नेपाल यतिबेला कोरोना भाइरसको महामारीको दोस्रो लहरसँग जुझिरहेको छ। कोरोना महामारीको सामना गरिरहेको समयमा बिहीबार बेलायतका डेली मेल पत्रिकामा कोरोनाको नेपाल भेरियन्ट हाम्रो विदाका लागि चुनौतिपूर्ण शीर्षकमा समाचार छापियो । कोरोना भाइरसका विभिन्न भेरियन्टले विश्वमा तहल्का मच्चाइरहेकाबेला बेलायती पत्रिकाले नेपाल...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७८
एजेन्सी । अफगानिास्तानको उत्तरी जाबिजान प्रान्तको आगचे जिल्लामा अफगान प्रहरीले गरेको तालिबानविरुद्धको कारबाहीको क्रममा कम्तीमा पनि १८ जना तालिबान आतङ्ककारी मारिएका छन् । अफगान सैनिक अधिकारीले बिहीबार दिएको जानकारीअनुसार सो प्रान्तमा तालिबानहरु लुकेर बसेको सूचनाका आधारमा आतंककारीका विरुद्धमा हवाइ कारबाही...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७८
एजेन्सी । इजरायलको राष्ट्रपतिमा वरिष्ट राजनीतिज्ञ आइज्याक हर्जोग निर्वाचित हुनु भएको छ । देशको एघारौं राष्ट्रपतिका रुपमा निर्वाचित हर्जोगले १२० सदस्यीय इजरायली संसदबाट ८७ मत प्राप्त गर्नु भएको थियो । इजरायलमा हाल रुभेन रिभलिन राष्ट्रपति हुनुहुन्छ । उहाँको कार्यकाल अर्को...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७८
एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा कोभिड१९ बाट थप एक लाख ३४ हजार संक्रमित भएका छन् । यो सहित भारतमा हालसम्म दुई करोड ८४ लाख ४१ हजार व्यक्ति कोरोना संक्रमित भइसकेको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७८
एजेन्सी । ब्राजिलमा गएको २४ घण्टायता कोभिड१९को संक्रमणबाट यहाँका २ हजार ५०० भन्दा बढी नागरिकको ज्यान गएको छ । यहाँ बुधबार २ हजार ५०७ जना कोरानाका संक्रमित नागरिकको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै कोरोनाबाट मृत्यु...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७८
एजेन्सी । नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले कोरोनाभाइरस महामारीका विरुद्धमा मिलेर लड्न सबैलाई आह्वान गर्नुभएको छ । समयामसयक चुनौतीहरुलाई संयुक्त रुपमा सामना गर्नु पर्नेमा उहाँले अन्तर्राष्ट्रिय समुदायलाई पनि आह्वान गर्नुभएको छ । कोरोनाभाइरसले संसारभरी अकल्पनीय सङ्कट ल्याएको छ, यसले ठूलो क्षति...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७८
एजेन्सी । तेल उत्पादक राष्ट्रहरुको संगठन ९ओपेक० र यससँग आबद्ध तेल उत्पादक राष्ट्रहरुले प्रति दिन थप २१ लाख ब्यारेल कच्चा तेल उत्पादन गर्ने योजना अघि सारेका छन् । कोरोनाभाइरस महामारीको प्रभाव कम देखिन थालेका मुलुकहरुबाट तेलको माग बढेको र तेलको...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७८
एजेन्सी । भारतमा कोरोनाभाइरस महामारी ९कोभिड१९० बाट संक्रमितमध्ये विगत २४ घण्टामा थप तीन हजार २०७ जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोभिड१९ संक्रमितमध्ये कूल तीन लाख ३५ हजार १०२ जनाको ज्यान गइसकेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार...

लोकसंवाद संवाददाता,   जेठ १८, २०७८
यसै महिनाको सुरुमा प्यालेस्टिनी लडाकुले अडियो रेकर्डिङमार्फत इजरायललाई चेतावनी दिए । जसमा भनिएको थियो, यदी हमासको माग पूरा हुँदैन भने इजरायलले ठूलो मूल्य चुकाउनुपर्छ । हमास प्यालेस्टाइनको गाजापट्टीमा शासन गर्ने चरमपन्थी संगठन हो र यो आवाज मोहम्मद जाएफको थियो ।...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७८
एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको गठबन्धनमा रहेका नेता नफ्ताली बेनेटले विपक्षी गठबन्धनसँग मिलेर सरकार बनाउने घोषणा गरेलगत्तै प्रधानमन्त्री नेतन्याहूको १२ वर्षे कार्यकाल समाप्तिको सङ्घारमा पुगेको छ । इजरायलको सानो तर कट्टरपन्थी दल यामिना पार्टीका नेता बेनेटको नाटकीय घोषणाले प्रधानमन्त्री...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७८
एजेन्सी । कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा १ लाख ५२ हजार ७३४ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएसँग देशभर हालसम्म कूल २ करोड ८० लाख...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७८
एजेन्सी । ब्राजिलमा कोभिड १९ को प्रकोपबाट हुने मृत्युमा कमी नआएको पाइएको बताइएको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ आइतबार मात्र पनि ८७४ जनाको यो भाइरसका कारण ज्यान गएको छ । योसँगै ब्राजिलमा कोरोनाका कारण करिब ४...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७८
काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन ८ हजार एक सय १४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ८ हजार ११४ को मृत्यु भएको हो । त्यस्तै, विगत २४ घण्टामा विश्वभर ३ लाख ९१ हजार...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७८
एजेन्सी । विगत पाँच वर्षको तथ्याँक विश्लेषण गर्दा चीनका व्यावसायिक उच्च शिक्षा विषय अध्ययन गर्नेमध्ये करिब ९० प्रतिशतले रोजगारी पाएको देखिएको छ । आइतबार सार्वजनिक प्रतिवेदनमा स्नातक अध्ययन पूरा गरेको छ महिनाभित्रै उनीहरुले रोजगारी पाइसकेको उल्लेख छ । नेसनल इन्स्टिच्यूट...