बैशाख २०, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   जेठ २, २०७८
एजेन्सी । अफ्रिकामा पुष्टि भएका कोभिड१९ सङ्क्रमितको सङ्ख्या ४६ लाख ७७ हजार ७९८ पुगेको अफ्रिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) ले शनिबार जानकारी गराएको छ । अफ्रिकामा कोभिड१९ को महामारीबाट प्रभावित सङ्क्रमितमध्ये ४२ लाख ३२ हजार ९७४ व्यक्ति...


लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७८
एजेन्सी । गाजा क्षेत्रबाट इजरायली मूल भूमितर्फ क्षेप्यास्त्र प्रहार भइरहँदा इजरायलभित्रैका अरब र यहूदी समुदायबीच सडकमा हिंसात्मक झडपहरु भएका छन् । धेरै वर्षपछि पहिलो पटक देखिएको यस हिंसामा उत्रेका दुबै समुदायले सवारी साधन, रेस्टुराँ र यहूदी प्रार्थनागृह ९सिनागग० मा आगो...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७८
एजेन्सी । अस्ट्रेलियाले आफ्ना सबै बयस्क नागरिकलाई खोप लगाउने गरी अमेरिकी औषधि निर्माता कम्पनी मोडर्नासँग कोभिड१९ विरुद्धको दुई करोड ५० लाख खोप किन्न सम्झौता गरेको छ । सम्झौतामा पहिलो चरणमा यही सन् २०२१ भित्र मोडर्नाले एक करोड डोज खोप आपूर्ति...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७८
एजेन्सी । भारतमा कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा पछिल्ला केही दिनदेखि कमी आएको छैन । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार १२० जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोभिड१९ को संक्रमणबाट...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७८
वासिङ्टन डिसी । अमेरिकी सिनेट अन्तर्गतको वैदेशिक मामिला समितिमा बुधबार नेपालमा कोरोना भाइरसले पारेको असरका बारेमा छलफल भएको छ । कोभिड१९ महामारी र अमेरिकाको अन्तर्राष्ट्रिय रेसपोन्सका बारेमा भएको सुनुवाइ कार्यक्रममा कनेक्टिकट राज्यबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्नुहुने सिनेटर क्रिस मुर्फेले नेपाल...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७८
एजेन्सी । पाकिस्तानमा महामारी शुरू भएदेखि मङ्गलबारसम्म २०२ चिकित्सकको कोभिड१९ सङ्क्रमणका कारण मृत्यु भएको छ । पाकिस्तान मेडिकल एसोसिएसन (पीएमए)ले बुधबार एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएको हो । पीएमएले कोरोनाभाइरसबाट निधन भएका २०० भन्दा बढी डाक्टरहरूको परिवारलाई...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७८
काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १२ हजार ९ सय ८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १२ हजार ९०८ को मृत्यु भएको हो ।त्यस्तै, विगत २४ घण्टामा विश्वभर ६ लाख ९६ हजार ६९६...

लोकसंवाद संवाददाता,   बैशाख २८, २०७८
एजेन्सी । भारतमा कोरोनाभाइरस ९कोभिड१९० बाट संक्रमित हुने व्यक्तिको संख्यामा केही कमी हुन थालेको छ । कोभिड१९ बाट प्रभावित धेरै राज्य र शहरमा निषेधाज्ञा, लकडाउन र प्रतिबन्धहरु घोषणा गरिएसँगै संक्रमितको संख्या घट्न थालेको पाइएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७८
एजेन्सी । पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले संसदको निर्वाचनमा विद्युतीय मेसिनको प्रयोग सम्बन्धी एउटा कानुनमा हस्ताक्षर गर्नु भएको छ । साथै विदेशमा रहेका पाकिस्तानी नागरिले पनि देशको संसदीय चुनावमा मतदान गर्न पाउने विधेयकलाई मञ्जुरी दिनु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७८
एजेन्सी । अफगानिस्तानको काबुलस्थित एउटा बालिका माध्यमिक विद्यालय बाहिर भएका तीन वटा बिस्फोटमा परेर मृत्यु हुनेको संख्या ५० पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शैयद उल सौहादा माध्यमिक विद्यालय बाहिर शनिबार अपराह्न ४ बजे भएको उक्त बिस्फोटमा अरु १००...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७८
एजेन्सी । भारतमा लगातार चौथो दिन कोरोनाभाइरस संक्रमितको संख्या चार लाखभन्दा बढी पाइएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड१९ बाट संक्रमित चार लाख चार हजार भेटिएका छन् । भारतमा हालसम्म कोरोनाभाइरस संक्रमितको कूल...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७८
एजेन्सी । चीनको लङ मार्च ५बी रकेटका भग्नावशेष हिन्द महासागरमा आइतबार खसेको चिनियाँ अन्तरिक्ष इन्जिनियरिङ कार्यालयले जनाएको छ । गत अप्रिलमा प्रक्षेपण गरिएको उक्त रकेटले अन्तरिक्षमा चीनको पहिलो स्टेशन बनाउन मद्दत गर्ने लक्ष्य राखिएको थियो । कार्यालयका अनुसार चाङ झेङ...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७८
एजेन्सी। मुम्बईमा बराबमद भएको ७ किलो अवैध युरेनियमलाई लिएर पाकिस्तानले चिन्ता प्रकट गरेको छ । पाकिस्तानी विदेशमन्त्रालयका प्रवक्ता जाहिद हाफिज चौधरीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, भारतमा एक अनाधिकृत व्यक्तिबाट ७ किलो अवैध युरेनियम बरामदभएको विषयले हामीलाई चिन्तित बनाएको...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७८
एजेन्सी । अफ्रिकी मुलुक मालीकी एक आमाले मोरक्कोको एक क्लिनिकमा एकै पटक नौ जना शिशुलाई जन्म दिएकी छिन् । मालीका स्वास्थ्य मन्त्री र मोरक्कोको क्लिनिकले नौ जना शिशु जन्मिएको बताएका छन् । कुनै महिलाले एकै पटक नौ जना शिशुलाई जन्म...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७८
एजेन्सी । संयुक्त राष्ट्रसंघले सन् २०२० मा विश्वभरका झण्डै १६ करोड मानिसले गम्भीर भोकमरिको सामना गर्नु परेको जनाएको छ । राष्ट्रसंघ समेतका १६ संस्थाले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२१ मा पनि उस्तै वा त्योभन्दा खराब परिस्थिति देखिने उल्लेख छ...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७८
एजेन्सी । चीनले अस्ट्रेलियासँगको आर्थिक संवाद तत्कालका लागि स्थगित गरेको बिहीबार घोषणा गरेको छ । कोरोनाभाइरस उत्पत्तिका बारेमा अस्ट्रेलियाले चीनमाथि छानबिन गर्नुपर्ने माग गरेपछि अस्ट्रेलिया विरुद्ध चीनले दबाबमूलक नीति अख्तियार गरिरहेको छ । साथै केही वर्षदेखि अस्ट्रेलियाको प्रमुख बजार रहेको...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७८
एजेन्सी । कोरोनाभाइरस महामारीका कारण भारतमा पछिल्लो एक दिनमा झण्डै चार हजारको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले बिहीबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ९८० जनाको मृत्यु भएको हो । योसँगै भारतमा कोरोनाभाइरसका कारण मृत्यु...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७८
एजेन्सी । भारतमा कोरोना संक्रमणबाट नेशनल सेक्युरिटी गार्डका ग्रुप कमान्डरको वीरेन्द्र कुमार झाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यामहरुका अनुसार कोरोना संक्रमणका कारण निकै जटिल अवस्थामा पुग्दा समेत आइसीयु बेड नपाउँदा झाको मृत्यु भएको हो । वीरेन्द्रलाई अप्रिल २२ मा...