बैशाख २०, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   जेठ ६, २०७८
अन्तराष्ट्रिय कानुनअनुुसार संसारको सैन्य शक्तिलाई निगरानी राखिन्छ । यसैबिच इजरायल र हमासबीचको युद्ध जारी रहँदा यही सैन्य शक्तिलाई लिएर पनिबहस जारी छ । गाजामा पछिल्लो समयमा इजरायलले गैरसैनिक नागरिकमाथि ठूलो क्षति हुनेगरी सैन्य हमला गरिरहेको छ । यो हमलाका क्रममा...


लोकसंवाद संवाददाता,   जेठ ५, २०७८
एजेन्सी । कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो क्षति व्यहोरिरहेको भारतमा विगत २४ घण्टामा थप चार हजार ५२९ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मङ्गलबार त्यहाँ २ लाख ६७ हजार ३३४ जना थप सङ्क्रमित थपिएका छन् ।...

लोकसंवाद संवाददाता,   जेठ ५, २०७८
काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १३ हजार ४ सय ८५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १३ हजार ४८५ को मृत्यु भएको हो । त्यस्तै, विगत २४ घण्टामा विश्वभर ६ लाख १ हजार...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७८
एजेन्सी । भारतीय शहर मुम्बइमा चक्रवातमा परी १२७ जना हराइरहेको बताइएको छ । मंगलबार ती व्यक्ति हराइरहेका बताइएको छ । मुम्बइको समुद्रमा आएको टाउकटी नामक चक्रवातका कारण हिन्द महासागरमा रहेको एक ठूलो डुंगा डुब्न पुगेको हो । त्यसमा परी कम्तीमा...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७८
एजेन्सी । जापानको कूल गार्हस्थ्य उत्पादन ९जिडिपी० सन् २०२० मा ४.६ प्रतिशतले खुम्चिएको छ । सन् १९५५ यता एक आर्थिक वर्षमा यतिठूलो मात्रामा जिडिपीमा कमी आएको पहिलो पटक रहेको जापानी तथ्याँक विभागले जनाएको छ । सन् २००८ को विश्वव्यापी आर्थिक...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७८
एजेन्सी । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० का महानिर्देशक टेड्रोस अधानोम घेब्रेससले धनी राष्ट्रहरु र मध्य एवं न्यून आय भएका मुलुकबीच कोभिड१९ विरुद्धको खोप वितरणमा व्यापक असमानता रहेको बताउनु भएको छ । उहाँले सोमबार भन्नुभयो, पछिल्लो अवस्था हेर्दा विश्वमा खोप वितरणमा...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७८
एजेन्सी । चीनका राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार हुन लागेको दुई देशको आणविक उर्जा सहायता आयोजनासम्बन्धी बैठकको संयुक्त रुपमा उद्घाटन गर्नुहुने भएको छ । सो कुराको जानकारी चिनियाँ विदेश मन्त्रालयले मंगलबार चिनियाँ राजधानी बेइजिङमा गराएको छ...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७८
काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १० हजार ३ सय १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १० हजार ३१२ को मृत्यु भएको हो । त्यस्तै, विगत २४ घण्टामा विश्वभर ५ लाख २५ हजार...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७८
इजरायली सैनिक र प्यालेस्टाइन बिच जारी हिंसा गाजा हुँदै वेस्ट बैंकसम्म फैलिसकेको छ । वेस्ट बैंक र गाजा क्षेत्रमा इजरायली सेनाले गरेको कारबाहीका क्रममा हालसम्म २०० प्यालेस्टिनी र १० जना इजरायलीको मृत्यु भइसकेको छ । इजरायली आक्रमणमा मारिएकामध्ये ५९ जना...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७८
एजेन्सी । सोमबार बिहान अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको एक सडकमा बम राख्दै गरेका तालिवानी लडाकूको सोही बम विस्फोटमा परेर मृत्यु भएको छ । उक्त प्रान्तका सुरक्षा अधिकारीले सो जानकारी दिएका छन् । उनका अनुसार सो सडकको छेउमा तीन जना तालिबानी...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७८
एजेन्सी । संयुक्त राष्ट्रसंघीय बालकोष ९युनिसेफ०की कार्यकारी निर्देशक हेनरिटा फोरले विश्वका सात प्रमुख औद्योगिक राष्ट्रहरुको समूह ९जी७० का मुलुकहरुलाई आफूसँग बढी भएको कोभिड१९ विरुद्धको खोप कोभाक्सका लागि उपलब्ध गराउन आग्रह गर्नु भएको छ । विश्वका न्यून तथा मध्यम आय भएका...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७८
एजेन्सी । कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो मानवीय संकट झेलिरहेको भारतमा विगत २४ घण्टामा थप दुई लाख ८१ हजार ३६८ जना संक्रमित थपिएका छन् । यो संख्या गत अप्रिल २१ तारिख पछिकै सबैभन्दा कमी भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७८
काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन ९ हजार ४ सय ३७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ९ हजार ४३७ को मृत्यु भएको हो । त्यस्तै, विगत २४ घण्टामा विश्वभर ५ लाख २९ हजार...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७८
एजेन्सी । इंग्ल्याण्डमा गत वर्षको अन्तबाट शुरु भएको लकडाउन आज मे १७ बाट खुकुलो गरिएको छ । लकडाउनपछि टेकअवेमा मात्र सिमित रहेका रेष्टुरेन्ट, पब तथा क्याफेहरूमा अघिल्लो हप्ताबाट आउटडोर अर्थात बाहिर बसेर खानपिन गर्न पाउने नियम लागू गरिएको थियो ।...

लोकसंवाद संवाददाता,   जेठ २, २०७८
एजेन्सी । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ । कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएका व्यक्तिलाई गङ्गाका तटमा जथाभावी छाडिएको भन्दै सामाजिक सञ्जालमा तस्वीरहरु पोस्ट भएपछि प्रहरीले अहिले सक्रियता बढाएको...

लोकसंवाद संवाददाता,   जेठ २, २०७८
एजेन्सी । जापानको होक्काइडो प्रिफेक्चरमा आइतबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको जापानी मौसम विज्ञान विभाग (जेएमए) ले जनाएको छ । जमिनको सतहभन्दा करिब ६० किमि गहिराईमा रहेको उक्त भूकम्प स्थानीय समय अनुसार आइतबार दिउँसो १२ बजेर २४ मिनेटमा गएको थियो ।...

लोकसंवाद संवाददाता,   जेठ २, २०७८
एजेन्सी । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा शनिबार राति दुई समूहबीच भएको गोली हानाहानमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने पाँच जना सख्त घाइते भएका छन् । प्रहरीका अनुसार, सिन्धको काँधकोट क्षेत्रमा दुई परस्पर आदिवासी समूहहरु जागिरानी र चाचारबीच घण्टौसम्म...

लोकसंवाद संवाददाता,   जेठ २, २०७८
एजेन्सी । कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो मानवीय सङ्कट झेलिरहेको भारतमा विगत २४ घण्टामा थप चार हजार ७७ जनाको मृत्यु भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा तीन लाख ११ हजार नयाँ संक्रमित भेटिएका...