बैशाख २०, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   आश्विन २, २०७७
एजेन्सी ।विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड तीन लाख नाघेकोे संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या नौ लाख ५० हजार नाघेको पनि सो विश्वविद्यालयले...
लोकसंवाद संवाददाता,   आश्विन १, २०७७


लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
अफगानिस्तानको पूर्वी नान्गाहर र पश्चिमी बाग्गिस प्रान्तका दुई स्थानमा भएका झडपमा कम्तीमा २३ अफगानी सैनिक र ३१ लडाकूको मृत्यु भएको छ भने घटनामा दर्जनौँ लडाकुहरू घाइते भएका छन् । अफगानिस्तानमा शान्ति स्थापनाका लागि सरकारी तथा तालिवान प्रतिनिधिहरूबीच वार्ता भइरहेका समय...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७७
जापानको नयाँ प्रधानमन्त्रीको रुपमा योशिहिदे सुगाले पदभार ग्रहण गरेका छन् । उनले परिचित अनुहारहरूको मन्त्रिपरिषद गठन गरेका छन् । अर्थमन्त्री तारो एसो, परराष्ट्र मन्त्री तोशिमिट्सु मोटेगी र वातावरण मन्त्री शिन्जिरो कोइजुमी लगायतका अन्य मन्त्रीहरुलाई यथावत् राखिएको छ । मन्त्रिपरिषद्का २०...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७७
इजरायली सेनाले गएराति प्यालेस्टिनीहरुको बसोबास रहेको गाजापट्टीबाट इजरायलतर्फ १५ वटा क्षेप्यास्त्र प्रहार भएको जनाएको छ । त्यसको जवाफमा सेनाले गाजा क्षेत्रमा रहेका हमासका लडाकूहरु लुकेर बसेका क्षेत्रलाई लक्षित गरी हवाई कारबाही गरिएको बताएको छ । इजरायली सेनाले हमासका हातहतियार निर्माण...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७७
रुसमा कोरोना भाइरसविरुद्धको खोप निर्माता रसियाली प्रत्यक्ष लगानी कोष (आरडिआइएफ) ले भारतको डा.रेड्डी लेबोरेटोरीजलाई दश करोड डोज खोप उपलब्ध गराउने बुधबार घोषणा गरेको छ । कोषले रुसमा स्पुतनिक भी नामको खोप विकास गरेको छ । कोषद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा भारतमा...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७७
एजेन्सी । जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीका प्रमुख योशिहिदे सुगा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ । जापानको संसदमा बुधबार भएको निर्वाचनमा उहाँ अत्यधिक मतका साथ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो । जापानको संसदमा अहिले सुगाले नेतृत्व गरेको पार्टीको बहुमत रहेकाले पनि...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७७
एजेन्सी । भारतको बिहार राज्यका विभिन्न जिल्लामा हालै केही दिनयता भएको अविरल वर्षा र त्यसपछिको चट्याङमा परी १४ जनाको ज्यान गएको छ । यसै हप्ता बिहारका विभिन्न छ जिल्लामा परेको चट्याङ लागेर १५ जनाको मृत्यु भएको हो । समाचारमा जनाइएअनुसार...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७७
एजेन्सी । भारतमा कोरानोभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या झण्डै ४९ लाख नाघेको छ ।सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८३ हजार ८०९ जना थप सङ्क्रमित भएका छन् । सोही अवधिमा एक हजार ५४ जना सङ्क्रमितको मृत्यु पनि भएको...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७७
एजेन्सी । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्रेसले कोभिड १९ विरुद्धको लडाइँमा संयुक्त राष्ट्रसंघले अघि सारेका कार्यक्रमहरुमा सहयोग पुयाउन विश्व समुदायलाई आग्रह गर्नुभएको छ । महासचिव गुटर्रेसले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)लाई पनि सबैले सहयोग गर्नुपर्ने बताउनुभएको छ । अमेरिकी राष्ट्रपति...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७७
एजेन्सी । विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख ३९ हजार १८६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० बुधबार जानकारी दिएको छ । सो संगठनका अनुसार विश्वमा दुई करोड ९७ लाख २७ हजार ३८९ जना कोरोना भाइरस सङ्क्रमित भएका छन्...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७७
एजेन्सी । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सका पिता विलियम हेनरी गेट्स द्धितीयको ९४ वर्षको उमेरमा निधन भएको छ । उहाँको ९४ वर्षको उमेरमा हुड क्यानलस्थित निवासमा सोमबार निधन भएको बताइएको छ । विल गेट्सको पारिवारिक स्रोतले उहाँको सोमबार निधन भएको जानकारी...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७७
पाकिस्तानमा सन् २०२० जुलाई १ पछिको एक वर्षको समयमा व्यापक आर्थिक सुधार आउने प्रक्षेपण एशियाली विकास बैङ्क (एडिबी) ले पक्षेपण गरेको छ । महामारीको नियन्त्रणसँगै पाकिस्तानमा संरचनात्मक सुधारको अपेक्षा एडीबीको मङ्गलबार सार्वजनिक गरिएको नयाँ प्रतिवेदनमा उल्लेख छ । पाकिस्तानले कोभिड१९...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७७
चीनले निर्धारित समय भन्दा १० वर्ष अघि गरिबी उन्मूलन गर्नु विश्व समुदायका लागि महत्वपूर्ण उपलब्धि भएकोे संयुक्त राष्ट्रसंघीय महासभा (यूएनजीए) प्रमुख तिजनी मुहम्मद बन्देले बताएका छन् । चीन आर्थिक र राजनीतिक दुवै प्रकारले विश्व समुदायमा एक महत्त्वपूर्ण खेलाडी हो, बन्देले...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७७
कोरोना भाइरस महामारीको संक्रमण फ्रान्समा फेरि बढ्न थालेसँगै फ्रान्स सरकारले देशका प्रमुख दुई शहरमा सार्वजनिक क्रियाकलापमा कडाई गर्ने घोषणा गरेको छ । राष्ट्रव्यापी लकडाउन गर्नुपर्ने अवस्था सिर्जना हुन नदिन पनि फ्रान्स सरकारले सतर्कता बढाएको हो । घोषणा गरिएका नयाँ प्रतिबन्धहरु...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७७
एजेन्सी । अफगानिस्तानको पश्चिमी बागदिस प्रान्तमा सोमबार भएको एक बम हमलाको घटनामा पाँच जना अफगान सेनाको ज्यान लिइएको छ । पश्चिमी बागदिस प्रान्तको अबकामारी जिल्लामा सोमबार अपरान्ह सडक किनारमा राखिएको बम विस्फोट गराएर ती सैनिकका ज्यान लिइएको हो । प्राप्त...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७७
एजेन्सी । रसियाका विपक्षी नेता एवं रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक अलेक्सी नाभाल्नीको स्वास्थ्यमा व्यापक सुधार आएको अस्पतालले जनाएको छ । जर्मनीको च्यारिटी अस्पतालका चिकित्सकहरुका अनुसार नाभाल्नीलाई दिइएको कृत्रिम स्वासयन्त्र हटाइएको र उहाँ अस्पतालको शैयाबाट उठेर सामान्य हिँडडुल गर्न...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७७
एजेन्सी ।पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्ने बताउनुभएको छ । उहाँले अल जाजिरासँगको अन्तर्वार्ताका क्रममा सो धारणा राख्नुभएको समाचारमा जनाइएको छ । उहाँले त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुण्ड्याउनुपर्छ र यस्तो अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्ने...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७७
एजेन्सी । मध्य पोर्चुगलको जंगलमा सोमबारदेखि भिषण आगलागी शुरु भएको छ । आगो निभाउन झण्डै एक हजार अग्निनियन्त्रक तथा १५ वटा पानी खन्याउने बिमानहरु परिचालन गरिएको पोर्चुगलका अधिकारीहरुले बताएका छन् । राजधानी लिस्बनबाट उत्तरतर्फ करिब २०० किलोमिटरको दूरीमा आगोको मुस्लो...