बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   आश्विन १६, २०७७
एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ८१ हजार ४८४ जना कोरोनाभाइरस संक्रमित व्यक्ति थपिनुका साथै एक हजार ९५ जना थप व्यक्तिको मृत्यु भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा शुक्रबारसम्ममा कूल संक्रमितको संख्या ६३ लाख ९५...
लोकसंवाद संवाददाता,   आश्विन १६, २०७७
लोकसंवाद संवाददाता,   आश्विन १५, २०७७


लोकसंवाद संवाददाता,   आश्विन १५, २०७७
एजेन्सी ।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो मुलुक कोभिड१९ बन्दाबन्दीबाट मुक्त हुन छ महिनादेखि एक वर्षसम्म लाग्नसक्ने बताउनुभएको छ । 'यो लकडाउनबाट बिस्तारै र क्रमिकरूपमा इजरायल मुक्त हुनेछ र यो आधा वर्षदेखि एक बर्षसम्म रहन सक्छ,' उहाँले बुधबार मन्त्रीपरिषद्को बैठकमा भन्नुभयो...

लोकसंवाद संवाददाता,   आश्विन १५, २०७७
एजेन्सी । प्रशान्त महासागरीय द्वीपीय राष्ट्र टोङ्गाको नजिकै समुद्री क्षेत्रमा बिहीबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार उक्त भूकम्प जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा गएको थियो । टोङ्गाको तटीय इलाका नजिकको लिफुका गाउँमा निकै...

लोकसंवाद संवाददाता,   आश्विन १५, २०७७
एजेन्सी । अफगानिस्तानको दक्षिणी हेल्मन्ड प्रान्तमा कारबम बिस्फोटमा परेर पाँच सैनिक र चार जना सर्वसाधारणको ज्यान गएको छ । प्रान्तीय गभर्नरका प्रवक्ता ओमार ज्वाकले गएराति सैनिक लक्षित आक्रमण भएको जानकारी दिनुभयो । मारिएका सर्वसाधारणमा दुई महिला र दुई पुरुष समेतका...

लोकसंवाद संवाददाता,   आश्विन १५, २०७७
एजेन्सी ।कुवेतका राजकुमार नवाफ अलअहमद अलजाबेर अलसबाहले बुधबार संवैधानिक व्यवस्था बमोजिम संसद समक्ष कुवेतका अमिरका रुपमा सपथ गर्नु भएको छ । सरकारको आपतकालीन बैठकले मंगलबार अलसबाहलाई अमिरमा नियुक्त गर्ने निर्णय गरेको थियो । कुवेती अमिर सबाह अलअहमद अलसबाहको मंगलबार उपचारको...

लोकसंवाद संवाददाता,   आश्विन १५, २०७७
आगामी ३ नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा रिपब्लिकन पार्टीबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याट पार्टीबाट पूर्व उपराष्ट्रपति जो बाइडेनबीच प्रतिस्पर्धा हुँदैछ । संसारकै सबैभन्दा लामो, झन्झटिलो, खर्चिलो र जटिल भएपनि अमेरिकी राष्ट्रपति निर्वाचनका केही रोचक पक्षहरु छन् ।...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
एजेन्सी । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले अक्टोबरको पहिलो साता तीन दिनेको भ्रमण शुरु गर्नुहुने भएको छ । अक्टोबर ४ देखि ८ सम्ममा उहाँले जापान, दक्षिण कोरिया र मंगोलियाको भ्रमण गर्नुहुने भएको अधिकारीहरुले जनाएका छन् । मन्त्रालयले जारी गरेको वक्तव्यमा...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
एजेन्सी । अमेरिकामा आगामी नोभेम्बर महिनामा हुने राष्ट्रपतीय निर्वाचनका लागि बुधबार पहिलो प्रत्यक्ष बहस भएको छ । बहसमा राष्ट्रपतिका उम्मेदबारद्वयमध्ये वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्का प्रतिस्पर्धी तथा पूर्व उपराष्ट्रपति जोन वाइडेनका बीचमा आरोप प्रत्यारोप भएको थियो । ट्रम्पको प्रस्तुति...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
एजेन्सी । कोरोनाभाइरसको महामारी फैलिएपछि बन्द भएका पाकिस्तानका सबै शैक्षिक संस्था सूचारु हुन थालेका छन् । सरकारी अधिकारीहरुले झण्डै छ महिनापछि बुधबारदेखि सबै शैक्षिक संस्था सञ्चालन गर्न थालिएको जानकारी दिएका छन् । पाकिस्तानमा कोरोनाका कारण अहिलेसम्म झण्डै तीन लाख मानिस...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
एजेन्सी । नागार्नोकाराबाख क्षेत्रमा जारी भिडन्तका क्रममा दुई हजार ३०० भन्दा बढी सैनिकहरु हताहत भएको अजरबैजानको रक्षा मन्त्रालयले दाबी गरेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सेप्टेम्बर २७ यता अजरबैजानका २ हजार ३०० सैनिक मारिएको उल्लेख छ । साथै १३०...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
एजेन्सी । इराकी प्रधानमन्त्री मुस्तफा अलकादिमीले कूटनीतिक नियोगमा लगातार हमला भइरहे देशभित्रका विदेशी दूतावासहरु बन्द गर्नुको विकल्प नहुने बताउनुभएको छ । उहाँले इराकभित्रका असामाजिक तत्वहरुले खासगरी बग्दादस्थित अमेरिकी दूतावासलाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरिरहेका छन् । यसअघि प्रधानमन्त्री कादिमीले बग्दाद...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
एजेन्सी । मनोरञ्जनको क्षेत्रमा विश्वप्रसिद्ध संस्था डिज्नेले संयुक्तराज्य अमेरिकाका पार्कमा कार्यरत आफ्ना कर्मचारीमध्ये २८ हजार अर्थात झण्डै एक चौथाईलाई हटाउने मंगलबार घोषणा गरेको छ । कोरोनाभाइरसको महामारी लामो समय कायम रहेको भन्दै डिज्नेले बाध्य भएर कर्मचारी कटौती गर्नु परेको जनाएको...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
हुनसक्छ, तपाईँले नखचिवन नामकाे देश छकहिल्यै पनि सुन्नु पनिभएको छैन हाेला सायद। याे देश अजरबैजानको यो स्वायत्त गणराज्य ट्रान्सकाकेशियन पठारमा रहेको छ । नखचिवन चारैतर्फ आर्मेनिया, इरान र टर्की रहेको छ । यो पूर्व सोभियत संघको सबैभन्दा पृथक आउटपोस्टमध्ये एक...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७७
एजेन्सी ।रसिया र दक्षिण कोरियाबीचको द्विपक्षीय व्यापार करिब २५ अर्ब डलर बराबर पुगेको रुसी विदेश मन्त्री सर्गेई लाभरोभले बताउनुभएको छ । दक्षिण कोरियाली समाचार संस्था योनहापसँग कुरा गर्दै विदेश मन्त्री लाभरोभले रसियाका लागि दक्षिण कोरिया अहिले एउटा प्रमुख आर्थिक तथा...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७७
एजेन्सी । मध्य अफगानिस्तानको डेकुन्डी प्रान्तमा भएको बम बिस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको अफगान गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता तारिक आरियनका अनुसार डकुन्डीको कर्जान जिल्लामा तालिबान लडाकू समूहले बिछ्याएको भूमिगत बारुदी सुरुङ बिस्फोटबाट ठूलो क्षति पुगेको...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७७
एजेन्सी ।संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना मोहम्मदले कोरोनाभाइरस विरुद्धको खोपका लागि सहयोगको आह्वान गर्नुभएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका विरुद्धमा खोप विकास गरी उपचार गराउन ३५ अर्ब अमेरिकी डलरको आवश्यकता परेको उहाँले बताउनुभएको हो । 'विश्व नै अहिले आपतकालिन...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७७
एजेन्सी ।कोरोनाभाइरसका कारण विश्वभरी मृत्यु भएकाहरुको सङ्ख्या दश लाखभन्दा बढी पुगेको छ । विश्वलाई नै प्रभावित पार्नेगरी नौ महिना अगाडिदेखि फैलिएको महामारीका कारण मानवीय क्षतिसँगै अन्य क्षेत्रमा पनि व्यापक नोक्सानी भएको छ । कोरोना महामारीले विश्व अर्थतन्त्रलाई नराम्रोसँग गाँजेको छ...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७७
एजेन्सी । कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण पेरुको स्वास्थ्य प्रणाली नै जोखिममा रहेको स्वास्थ्य मन्त्री पिलार मज्जेतीले सोमबार चेतावनी दिनुभएको छ । पहिलो लहरको कोरोना भाइरस सङ्क्रमण केही साम्य हुने क्रममा रहेको तर अक्टोबरमा १ देखि पेरूमा सामाजिक तथा आर्थिक गतिविधिहरू...