बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   आश्विन २६, २०७७
एजेन्सी ।नाइजेरियाको कादुना राज्यमा अज्ञात बन्दुकधारीहरुले १२ जना सर्वसाधारण गाउँलेको गोली हानी हत्या गरेका छन् । उनीहरुले कादुना राज्यको गिवा गाउँमा ती गाउँलेको हत्या गरेका हुन् । ठूलो संख्यामा आएका बन्दुकधारीहरुले अन्धाधुन्ध गोली प्रहार गरेर उनीहरुको हत्या गरेका र अरु...


लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
एजेन्सी ।विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा स्थानीय समय अनुसार शनिबार रातिसम्ममा मृत्यु हुनेको संख्या १ लाख ५० हजार नाघेको छ । कोरोना संक्रमणको दरमा केही दिनदेखि कमी आए पनि कूल मृत्यु भएका व्यक्तिको संख्याका आधारमा ब्राजिल...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
एजेन्सी ।संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको संक्रमणबाट आफू निको भएको जनाउँदै आफ्ना समर्थकलाई ह्वाइट हाउसको बार्दली (बाल्कोनी)बाट शनिबार साँझ सम्बोधन गर्नु भएको छ । राष्ट्रपति ट्रम्पका निजी चिकित्सकहरुले उहाँबाट कोरोनाभाइरस संक्रमणको जोखिम नरहेको दाबी गरेका छन् । राष्ट्रपति ट्रम्पलाई...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
एजेन्सी। युक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७९ लाख ४५ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय आइतबार जानकारी दिएको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
एजेनसी । अफगानिस्तानमा तालिबानी लडाकूहरुले अफगान सेनालाई लक्ष्य गरेर राखेको बम विस्फोट हुदा कम्तीमा पनि १० जना अफगान सेना मारिएका छन् । सो आक्रमणमा परी अरु केही सेना घाइते भएका छन् । त्यस्तै त्यसमा परेर तीन जना सर्वसाधारण नागरिक पनि...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
एजेन्सी । भारतमा आइतबार कोरोना भाइरस (कोभिड १९)सङ्क्रमितको संख्या ७० लाख नाघेको छ । साथै कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख ८ हजार ३३४ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा गत २४ घण्टामा ७४ हजार...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
एजेन्सी । अजरबैजान र अर्मेनियाबीच शनिबार भएको युद्धबिरामको संयुक्त राष्ट्रंघीय महासचिव एन्टोनियो गुटर्रेसले स्वागत गर्नुभएको छ । महासचिव गुटर्रेसका प्रवक्ता स्टेफन डुजारिकले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको हो । शनिबार यी दुई देशबीच युद्धविरामको सम्झौता भएको थियो...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
एजेन्सी ।अफ्रिकी मुलुक इथियोपियाको पश्चिमी बेनीशान्गुलगुमुज क्षेत्रमा लडाकू समूहले गरेको आक्रमणमा १४ जना सर्वसाधारणको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । एक जना सुरक्षा अधिकारीका अनुसार सेनाले गरेको कारबाहीमा लडाकू समूहका पनि १४ जनाको मृत्यु भएको छ । पछिल्ला दिनमा...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
एजेन्सी । बिहारका पूर्व मुख्यमन्त्री एवं भारतीय राजनीतिका चर्चित व्यक्तित्व लालु प्रसाद यादवलाई झारखण्ड उच्च अदालतले शुक्रबार एउटा मुद्दामा जमानत दिएको छ । चारा घोटालासँग सम्बन्धित एउटा मुद्दामा उहाँलाई जमानत दिएको अदालतले जनाएको छ । बिहार विधान सभाको चुनावअघि यादवलाई...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
एजेन्सी । जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने तयारी गरेको छ । कोरोनाभाइरसको महामारी फैलिदै गएकाले बन्द गरिएको यात्रा अनुमतिलाई खुल्ला गरेर सरकारले ती देशहरुबाट आउन दिने योजना बनाएको हो । जापानले अनुमति खुला गर्न लागेका...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७७
एजेन्सी । भारतका केन्द्रीय मन्त्री राम विलास पासवानको बिहीबार निधन भएको छ । उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालय सम्हाल्दै आउनु भएका पासवान केही हप्ता अगाडिदेखि नै अस्पतालमा भर्ना हुनु भएको थियो । उहाँको मुटु सम्बन्धी शल्यक्रिया पनि गरिएको...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७७
एजेन्सी । बेलायतका राजकुमार विलियमले बिहीबार पृथ्वीको सबैभन्दा चुनौतीको विषय मानिएको वातावरण समस्याका कारण मौलाएको निराशालाई आशा बदल्न योगदान गर्ने व्यक्तिलाई सम्मानित गर्ने एक प्रतिष्ठित वातावरणीय पुरस्कारको स्थापना गर्नुभएको छ । पुरस्कारको नाम अर्थशट प्राइज राखिएको र यो हरेक वर्ष...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७७
एजेन्सी । खाडी राष्ट्र कुबेतका नयाँ अमिर शेख मेशाल अलअहमद अलसबाहले बिहीबार संसद समक्ष पद तथा गोपनीयताको शपथ लिनुभयो । सपथग्रहण समारोहमा सम्बोधन गर्दै अमिर अलसबाहले लोकतन्त्र र शान्तिप्रति कुवेतको प्रतिबद्धतालाई आफूले सम्मान गर्ने बताउनुभयो । उहाँले सबै कुबेती नागरिकलाई...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७७
एजेन्सी । कोरोनाभाइरस महामारीका कारण चालू आर्थिक वर्ष सन् २०२०२१ मा भारतको अर्थतन्त्र ९.६ प्रतिशतले खुम्चिने विश्व बैंकले जनाएको छ । दक्षिण एसियामा भारतको अर्थतन्त्र सबैभन्दा ठूलो छ । कोरोनाभाइरसको असर बाँकी नै रहेका कारण दक्षिण एसियाली अर्थतन्त्रमा सर्वाधिक असर...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७७
एजेन्सी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा तैनाद अमेरिकी सेनालाई क्रिसमस पहिले नै स्वदेश फर्काइने बताउनु भएको छ । उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत् अमेरिकी सबै सेनालाई आगामी क्रिसमस पहिले नै फिर्ता गर्ने जानकारी बिहीबार गराउनुभएको हो । उहाँले भन्नुभयो, 'अफगानिस्तानमा कार्यरत...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७७
एजेन्सी ।ब्राजिलमा बुधबार कोभिड१९ सङ्क्रमितको ३१ हजार ५५३ भएसँगै कूल सङ्क्रमितको सङ्ख्या ५० लाख ६९४ पुगेको जोन हकिन्स विश्वविद्यालयको विज्ञान तथा इन्जिनियरिङ्ग व्यवस्थापन केन्द्रले बिहीबार जानकारी गराएको छ । दक्षिण अफ्रिकी यो मुलुकमा विगत २४ घण्टामा सङ्क्रमित ७३४ जनाको मृत्यु...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७७
आर्मेनिया र अजरबैजानबीच नागोर्नाेकाराबाखमाथि नियन्त्रणकाे विषयलाई लिएर लामो समयदेखि युद्धगरिरहेका छन् । तीन दशकभन्दा लामो समयदेखि यो विवादलाई लिएर पछिल्लो एक साता भन्दाबढी समय देखि पुनः युद्ध चर्किरहेकाे छ । केही दिनदेखि भइरहेको लगातारको गोलीबारी र भिडन्तका क्रममा थुप्रै गैरसैनिक...

लोकसंवाद संवाददाता,   आश्विन २१, २०७७
एजेन्सी । उत्तर कोरियाका एक वरिष्ट कुटनीतिज्ञ हाल दक्षिण कोरिया सरकारको संरक्षणमा दक्षिण कोरियामा रहेको एक सांसदले बताएका छन् । इटालीका लागि उत्तर कोरियाली ती कुटनीतिज्ञ सन् २०१८ को अन्त्यतिर इटालीबाट फरार भएका थिए । दक्षिण कोरियाली सांसदले सार्वजनिक गरेको...