बैशाख २४, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   असार ११, २०७७
एजेन्सी । अस्ट्रेलियाको राष्ट्रिय ध्वजाबाहक क्वान्टास एयरले कोरोनाभाइरस महामारीका कारण उत्पन्न संकट जनाउँदै आफ्ना छ हजार कर्मचारी हटाउने निर्णय गरेको छ । कम्पनीले पर्यटन क्षेत्रमा आएको मन्दीसँगै १०० वटा बिमान पनि संचालन नगर्ने र यसबाट करिब १० अर्ब अमेरिकी डलर...
लोकसंवाद संवाददाता,   असार ११, २०७७
लोकसंवाद संवाददाता,   असार ११, २०७७


लोकसंवाद संवाददाता,   असार ९, २०७७
काठमाडौं । भारतको आयुष मन्त्रालयले पतन्जलिका तर्फबाट कोरोना भाइरसको औषधि पत्ता लगाइएको भनेर आएको समाचारबारे ध्यानकर्षण भएको जनाएको छ । मन्त्रालयले स्पष्ट रुपमा वैज्ञानिक अध्ययन गरिएको भनेर गरेको दाबी र विवरणबारेमा मन्त्रालयलाई कुनै जानकारी नभएको बताएको छ । पतन्जलिले मंगलबारमात्रै...

लोकसंवाद संवाददाता,   असार ९, २०७७
दुबई।दुबईले जुलाई ७ अर्थात २०७७ असार २३ गते मंगलबारदेखि विदेशी पर्यटकहरुका लागि आगमन खुला गर्ने जनाएको छ । दुबईकाे पत्रिका खालिज टाइम्सले ०७७ असार ८ गते सोमबार जनाएको हो । तर यसरी दुबई जाने हरेक विदेशी पर्यटकले हालैमात्र परीक्षण गरेको...

लोकसंवाद संवाददाता,   असार ९, २०७७
दक्षिण कोरिया । दक्षिण कोरियाले कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएको भन्दै पाकिस्तान र बंगलादेशका नागरिकलाई प्रवेशाज्ञा नदिने भएको बताएको छ । दक्षिण कोरियाको समाचार समिति योनहापले २०७७ असार ८ गतेसोमबार सो समाचार दिएको हाे । योनहाप समाचार समितिले ०७७ असार...

लोकसंवाद संवाददाता,   असार ८, २०७७
लेह सहरबाट १५ किलोमिटर टाढा रहेको गाउँमा बस्छन्, क्याप्टेन फुन्सुक तासी । सन् १९६२ मा भारतचीन युद्धका क्रममा उनी गलवान घाँटीमा तैनाथ थिए । क्याप्टेन तासी उमेरले ८४ वर्ष पुगे । उनी स्मरण गर्छन्, एक दिन उनलाई पुरै सैनिक युनिट...

लोकसंवाद संवाददाता,   असार ६, २०७७
भारत र चीनबीचको सीमा क्षेत्र गलवान घाँटीमा २०७७ असार १ सोमबार राति भएको भिडन्तका क्रममा २० भारतीय सैनिक मारिएको घट्नाले विश्वमा एक खालको तरङ पैदा गरिदिएको छ । दुई देशको सीमामा सैनिकको आक्रमण सैनिककै हताहती भएको यो सन् १९७५ पछिको...

लोकसंवाद संवाददाता,   जेठ ३२, २०७७
बेइजिङ, । चीनमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु फेरि एकाएक बढेका छन् ।सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार नयाँ ६६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो । कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणमा आएको भनिएपनि अहिले पहिलो पटक एकै पटक धेरै जना सङ्क्रमित भेटिएका हुन् ।...

लोकसंवाद संवाददाता,   असार १, २०७७
चीन । चीनले देशभर शैक्षिक क्षेत्रमा गरेको लगानी सन् २०१९ मा ५० खर्ब १७ अर्ब ५० करोड चिनियाँ युआन पुगेको चीन सरकारले बताएको छ । सन् २०१९ मा अघिल्लो वर्षको तुलनामा ८.७४ प्रतिशत रकम वृद्धि भएको हो । चीनमा गरिएको...

लोकसंवाद संवाददाता,   असार १, २०७७
बेइजिङ । कोभिड१९ बाट सङ्क्रमित ५३ नयाँ विरामी भेटिएपछि चीनले राजधानीस्थित प्रमुख सीफुड र तरकारी बजार सिनफादी बजारलाई बन्द गर्ने घोषणा गरेको छ । सिनफादी बजारमा काम गर्ने वा पसल गर्ने ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण भेटिएपछि चिनियाँ प्रशासनको यो...

लोकसंवाद संवाददाता,   असार १, २०७७
अमेरिका । संयुक्तराज्य अमेरिकाको एटलान्टा शहरमा एक गोरा प्रहरीले अश्वेत नागरिकलाई पक्राउ गर्नेक्रममा गोली चलाउँदा एक जनाको मृत्यु भएपछि नगर प्रहरी प्रमुखले राजीनामा दिएका छन् । प्रहरीको क्रुर एवं जातीय दूव्र्यवहारका कारण अमेरिकाभर विरोध भइरहेको अवस्थामा पुनः नयाँ घटना सार्वजनिक...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७७
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सातादेखि राष्ट्रपतिको दोस्रो कार्यकालका लागि औपचारिक रुपमा प्रचारप्रसार शुरु गर्ने तयारी गर्नु भएको छ । कोविड१९ महामारी र एक अश्वेतको मृत्यु भएपछि अमेरिकाभर फैलिएको हिंसात्मक झडपका कारण राष्ट्रपतिका चुनावी कार्यक्रमहरु केही महिनादेखि स्थगित...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७७
नाइजेरिया ।नाइजेरियाको उत्तरपूर्वी गाउँमा आतंकवादी समूह इस्लामिक स्टेट्ससँग आबद्ध लडाकूहरुको आक्रमणबाट मृत्यु हुनेको संख्या ६९ पुगेको नाइजेरियाली सेनाले बुधबार जनाएको छ । हातहतियार र सवारी साधन सहित ठूलो संख्यामा आएका लडाकूहरुले मंगलबार फेलो नामको गाउँमा अन्धाधुन्ध आक्रमण गरेका थिए ।...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७७
वासिङ्टन । अमेरिकी माथिल्लो सदन सिनेटले अमेरिकी वायु सेना प्रमुखको पदमा जनरल चार्लसब्राउन जुनियरको नामलाई अनुमोदन गरेको छ । अमेरिकी सेनामा महत्वपूर्ण सेवा मानिएको वायु सेनामा नेतृत्व गर्न पाउने उहाँ पहिलो अश्वेत नागरिक हुनु भएको छ । सिनेटमा भएको मतदानमा...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७७
टोकियो ।जापानको संसदले बुधबार करिब ३०० अर्ब अमेरिकी डलरको आपतकालीन बजेट पारित गरेको छ । कोरोनाभाइरस महामारीबाट सिर्जित आर्थिक चुनौतीलाई ध्यान दिँदै विश्वकै तेस्रो ठूलो अर्थव्यवस्था भएको जापान सरकारले उक्त बजेट प्रस्तुत गरेको थियो । कोरोना महामारीका कारण जापानमा उपभोक्ताको...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७७
नयाँ दिल्ली ।भारतीय सुरक्षा निकायले जम्मु तथा काश्मिरमा गएको छ महिनामा कम्तीमा पनि ९३ जना आतंककारी मारिएको भारतीय सेनाले जनाएको छ । भारतीय प्रहरीले उक्त क्षेत्रमा गएको छ महिनाभन्दा लामो समयदेखि आतंकारीका विरुद्धमा कडा काराबाही जारी राखेको बताएको थियो ।...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७७
न्यूयोर्क । न्यूयोर्कका मेयर बिल डी ब्लासियोले न्यूयार्क शहरमा एक सातादेखि लगाइएको निषेधाज्ञा हटाएको घोषणा गर्नु भएको छ । मिनियापोलिस राज्यमा प्रहरी नियन्त्रणमा एक अश्वेत व्यक्ति जर्ज फ्लोएडको मृत्यु भएपछि भड्किएको हिंसा र प्रदर्शनका कारण न्यूयोर्क शहरमा एक सातासम्म निषेधाज्ञा...

लोकसंवाद संवाददाता,   जेठ २५, २०७७
काठमाडौं । पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेनले अमेरिकी राष्ट्रपति पदको आगामी निर्वाचनमा आफूलाई डेमोक्र्याटिक पार्टीबाट औपचारिक मनोनयन हुन आवश्यक प्रतिनिधिसंख्या (डेलिगेट्स) पुगेको घोषणा गर्नु भएको छ । आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा उहाँको प्रतिस्पर्धा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुनेछ । ट्वीटरबाट...

लोकसंवाद संवाददाता,   जेठ २५, २०७७
काठमाडौं ।नाइजेरियाको उत्तरपश्चिम कडुना राज्यमा जारी भिषण सैन्य कारबाहीमा कम्तीमा ७० जना बन्दुकधारी मारिएका सैनिक प्रवक्ताले बताएका छन् । सेना प्रवक्ता जोन एनिचेले डाकु समूहमा आबद्ध हतियारधारीहरु लुकेर बसेको कासिया जंगलमा सेनाले गरेको कारबाहीमा ती व्यक्ति मारिएको बताउनुभयो । कडुनाको...