बैशाख २४, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   पुष ७, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकाको एक महिलाले आफ्नो हराएको कुकुर खोज्न विमानको प्रयोग गरेकी छन् । विमानको प्रयोग गरेपनि उनको उक्त कुकुर भने फेला परेको छैन । कुकुर फेला पार्नेका लागि उनले आठ लाख रुपैयाँ इनाम दिने घोषणा समेतगरेकी छन् ।...


लोकसंवाद संवाददाता,   पुष ५, २०७६
काठमाडौं, एजेन्सी । सुपरम्यानको पहिलो फिल्मको केप २ लाख डलरमा बिकेको छ । हलिउड फिल्मको यादगार वस्तु बेच्ने अक्शन हाउसले यसको जानकारी दिएको हो । जुलिएनको लीलामीमा १७ डिसेम्बरमा लगभग ४ सय सिनेफाइल वस्तुको बिक्री भएको थियो । सन् १९७८...

लोकसंवाद संवाददाता,   पुष ५, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकाको पाँच वर्षीय बच्ची कैथलीन हार्डीले सहयोगका लागि उमेर वाधक नहुने उदाहरण प्रस्तुत गरेकीछन् । उनले विद्यालयमा लन्चका लागि पैसा तिर्न नसक्ने विद्यार्थीका लागि केही गर्ने आँट गरिन् जुन उनले गरेर पनि देखाइन् । उनले १२३ विद्यार्थीका...

लोकसंवाद संवाददाता,   पुष ५, २०७६
काठमाडौं, एजेन्सी । डेनमार्कको सिलथोलममा उत्खननका क्रममा ५७०० वर्ष पुरानो चुइंगम फेला पारेको छ । शोधकर्ताले यसको मद्दतबाट पाषाण युगको एक महिलाको डिएनए पत्ता लगाउन सफल भएका छन् । शोधकर्ताले के दाबी गरेका छन् भने मानव हड्डिका अलावा अन्य नमूनाबाट...

लोकसंवाद संवाददाता,   पुष ४, २०७६
काठमाडौं, एजेन्सी । यस वर्ष आठ वर्षीय बालक रेयान काजीले आफ्नो युट्यूब च्यानलबाट २६ मिलियन डलर कमाएकाे समाचारछ। फोब्सम्यागाजिनले २०७६ पुस २ गते बुधवार जारी गरेको लिस्टमा रेयानलाई यस प्लेटफर्ममा सबैभन्दा धेरै कमाउने व्यक्तिका रुपमा सामेल गरिएको छ । काजीको...

लोकसंवाद संवाददाता,   पुष ३, २०७६
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले महाअभियोगको प्रस्ताव पारित गरेको छ । उनी अमेरिकी इतिहासमा नै महाअभियोगको सामना गर्ने तेस्रो राष्ट्रपति बनेका छन् । अब यो प्रस्तावलाई सिनेटको दुई तिहाई बहुमतले पारित गरेमा ट्रम्प पदमुक्त हुनेछन्...

लोकसंवाद संवाददाता,   पुष २, २०७६
काठमाडौं, एजेन्सी । टर्कीको ६०९ वर्ष पुरानो एउटा मस्जिद ड्यामको पानीमा डुब्ने खतरा भएपछि त्यसलाई ५ किमि पर सारिएको छ । इर रिज्क नाम गरेको यस मस्जिदलाई हसनकैफ शहरबाट तिगरिस इलाकामा सारिएको हो । वास्तवमा हसनकैफमा इलिसु बांध बनाउँदै गरेका...

लोकसंवाद संवाददाता,   पुष २, २०७६
काठमाडौं, एजेन्सी । इराकमा सरकारको भ्रष्टाचार नियन्त्रण, आर्थिक सुधार तथा रोजगारीका लागि डेढ महिना देखि सरकार विरुद्व प्रदर्शन भैरहेको छ । यस प्रदर्शनमा दैनिक हजारौं महिलाले भाग लिन थालेकाछन् । पहिलो पटक इराकमा कुनै पनि ठूलो आंदोलनमा महिलाको उपस्थिति देखिएको...

लोकसंवाद संवाददाता,   पुष १, २०७६
काठमाडौं, एजेन्सी । ईरानको तेहरान विश्वविद्यालयले एउटा यस्तो रोबोट बनाएको छ जसले सय भाषा बोल्न सक्छ । यो रोबोटले सय भाषा बोल्ने मात्र नभएर भाषालाई बुझेर अनुवाद गर्ने काम पनि गर्छ । यसको विशेषता यति मात्र नभएर यसले मानिसको मुहार...

लोकसंवाद संवाददाता,   पुष १, २०७६
काठमाडौं, एजेन्सी । रूसका ३४ वर्षीय इवान सैकिनले २१८ टन तौलको रेल तानेर विश्व रेकर्ड कायम गरेका छन् । उनले व्लादिवोस्तोक शहरमा उक्त वजनको रेल तानेका हुन् । रूसमा ह्यूमन माउंटेन नामले चर्चित इवानले यस उपलब्धिका लागि गएको एक वर्ष...

लोकसंवाद संवाददाता,   मंसिर ३०, २०७६
म असमका मेरा दाजुभाइ दिदीबहिनीलाई आश्वस्त पार्न चाहन्छु कि उनीहरू नागरिकता संशोधन विधेयक पास भएकामा चिन्तित हुनुपर्दैन । म भरोसा दिलाउँछु, कसैले पनि तपाईंका अधिकार, फरक पहिचान र सुन्दर संस्कृतिलाई नामेट पार्न सक्दैन । यो पलिरहन्छ, फुलिरहन्छ । उल्लिखित भनाइ...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७६
संसदबाट पारित भएर राष्ट्रपतिले मोहर लगाइसकेपछि नागरिकता संशोधन विधेयक अब कानुनको अंग बनिसकेको छ । अब देशभर यो कानुन लागू भएको छ तर अर्कातर्फ जहाँ यस कानुनलाई लिएर पूर्वोत्तर राज्यहरूमा विरोध प्रदर्शन भइरहेको छ, ती केही राज्य सरकारले त्यहाँ यो...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७६
नागरिकता संशोधन विधेयकबारे कांग्रेस वरिष्ठ नेता मनीष तिवारीले आपत्ति जनाएका छन् । बीबीसीले उनको भनाइ उद्धृत गर्दै नागरिकता विधेयकबारे उनका धारणा उल्लेख गरेको छ । मनीष भन्छन्, भारतको जुन मूलभूत परंपरा रहेको छ, त्यो यो हो कि कुनै पनि शरणार्थी...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७६
काठमाण्डौं, एजेन्सी । ९१ वर्षीय क्लिफर्ड हेन्सनले ढिलै भएपनि आफ्नो पढ़ाई पुरा गरेका छन् । उनको सपना ९ डिसेम्बरका दिन हाई स्कुल डिप्लोमा पुरा भएको हाे। उनले सन् १९३० मा परिवारको आर्थिक स्थिति खराब भएका कारण पढाई छोड्नु परेकाे थियाे।...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७६
भरतका पूर्वोत्तर राज्यहरू, खासगरी असममा नागरिकता संशोधन विधेयकको विरोधमा प्रदर्शन गरिरहेका मानिसको आवेग बाहिर आउन थालेको छ । विरोध प्रदर्शन गरिरहेका मानिस आरएसएस गोब्याक भन्दै नारा लगाइरहेका छन् र आफ्ना नारामा भारतीय जनता पार्टीलाई सतर्क गराइरहेका छन् । सडकमा उत्रिएका...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७६
हङकङका सडकमा हालसम्मकै ठूलो प्रदर्शन भएको छ । गत अगस्टदेखि पहिलो पटक प्रहरीले लोकतन्त्र समर्थक समूह सिभिल ह्युमन राइट्स फ्रन्टलाई र्यालीका लागि अनुमति दियो । आयोजकले भनेका छन्, यसमा करिब आठ लाख मानिस सहभागी भए जबकि प्रहरीले प्रदर्शनकारीको संख्या ८३...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७६
मुलुकका विभिन्न हिंसासँगै बलात्कारपछि हत्या गरिएका घटना बाहिर आइरहेका छन् । एक १७ वर्षीया किशोरीलाई उनका प्रेमी र उसकी आमा मिलेर शुक्रबार दक्षिणी त्रिपुराको शान्तिबजारमा आगो लगाइयो । यसअघि किशोरीलाई बन्धक बनाएर उनीमाथि दुष्कर्म गरियो । आगोका कारण किशोरी ९०...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७६
उत्तरी बेलायतको ब्रैडफर्ड शहरमा काश्मिरको सन्दर्भ नचली कुनै पनि कुराकानी वा बहस अधुरो हुनेछ । यहाँ मन्दिरमस्जिद छन्, कसैको घर होस् वा कुनै निर्वाचन अभियान, काश्मिरलाई बेवास्ता गर्न गाह्रो छ । भारतबाट ६ हजार ५०० किलोमिटर टाढा बेलायतमा काश्मिर एउटा...