बैशाख २५, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   माघ १, २०७६
मलेसिया र भारतमा पहिला काश्मिर र पछि एनआरसीसीएएलाई लिएर सुरु भएको गतिरोध अझ बढिरहेको छ । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले जम्मुकाश्मिरको विशेष दर्जा अन्त्य गर्ने र एनआरसीसीएएमा भारतले गरेको कडाइको आलोचना गरेका थिए । यसपछि भारतले जवाफमा मलेसियाबाट पाम तेलको...


लोकसंवाद संवाददाता,   पुष २३, २०७६
एजेन्सी । इरानको तेहरान विमानस्थल नजिकै युक्रेनी बोइङको ७३७ विमान दुर्घटना हुँदा विमानमा सवार १८० जनाकै ज्यान गएको छ। युक्रेन इन्टरनेसनल एयरलाइन्सको उक्त विमान तेहरानको इमाम खामेनेई विमानस्थलबाट युक्रेनको राजधानी किभतर्फ उड्नै लाग्दा खसेर क्षतविक्षत भएको छ। इरान र अमेरिकाबीच...

लोकसंवाद संवाददाता,   पुष २२, २०७६
जवाहरलाल नेहरु विश्वविद्यालयमा आइतबार साँझ भएको तोडफोड र हिंसामा केही विद्यार्थी र प्राध्यापक गम्भीर घाइते भएका छन् । यो पूरा घटनाक्रममा दिल्ली प्रहरीको रवैयालाई लिएर निरन्तर प्रश्न उठिरहेको छ । रिपोर्टहरूका अनुसार करिब ३० जनाको संख्यामा आएका नकावधारी लठ्ठी र...

लोकसंवाद संवाददाता,   पुष १७, २०७६
काठमाडौं, एजेन्सी । इंगल्याण्डको बर्नहैमअनसीका एक दम्पतिले आफ्नो नातेदारको मृत्युपछि घर सफाई गर्दा त्यहाँको फोहोर मिडसोमेर नार्टमको रिसाइकलिंग सेन्टरलाई दिए । सेंटरका कर्मचारीले रिसाइकल गर्नु अघि एउटा डिब्बा चेक गर्दा त्यसमा १५ हजार पाउण्ड फेला पारे जसलाई सेन्टरले ईमानदारी देखाउँदै...

लोकसंवाद संवाददाता,   पुष १७, २०७६
काठमाडौं, एजेन्सी । नयाँ वर्ष २०२० को पहिलो दिन तथा नयाँ दशकको शुरुवातमा युनिसेफका कार्यकारी निर्देशक हेनरिटाले पहिलो दिन जन्मने बच्चाको संभावनामाथि एउटा क्यालेण्डर जारी गरेका छन् । युनिसेफले १ जनवरी २०२० मा संसारभर जन्मने बच्चाको अनुमानित संख्याको बारेमा जानकारी...

लोकसंवाद संवाददाता,   पुष १७, २०७६
काठमाडौं, एजेन्सी । नयाँ वर्ष २०२० देखि नेदरल्याण्डलाई हल्याण्ड नभनिने त्यहाँको सरकारले जनाएको छ । सरकारले यसका लागि रीब्रैंडिंग क्याम्पेन चलाई रहेको छ । नेदरल्याण्ड सरकारका अनुसार नयाँ वर्ष २०२० देखि उसको निकनेम हल्याण्डलाई उसले आधिकारिक रुपमा नै विर्सजन गर्नेछ...

लोकसंवाद संवाददाता,   पुष १६, २०७६
काठमाडौं, एजेन्सी । दक्षिण अफ्रिकाको ओआर टांबो एयरपोर्टमा एक जना १० वर्षीय बालकको टीशर्टमा रहेको सर्पको तस्वीरले अन्य यात्री तथा क्रुमेम्बरलाई असहज हुनसक्ने भन्दै अधिकारीले उक्त टीशर्ट फेर्न लगाएका छन् । आफ्नो परिवारका साथ १७ डिसेम्बरमा न्युजिल्याण्डबाट अफ्रिकाको यात्रामा रहेका...

लोकसंवाद संवाददाता,   पुष १६, २०७६
काठमाडौं, एजेन्सी । चीनको पुलिस विभागले एकै पटक ६ वटा क्लोन कुकुरलाई भर्ती गरेको छ । यी कुकुरहरु करीब तीन महिनाका हुन् । यिनीहरुको जन्म अगस्टमा भएको थियो । पुलिस विभागका अनुसार संसारमा यस प्रकारको प्रयोग यो नै पहिलो हुनसक्छ...

लोकसंवाद संवाददाता,   पुष १६, २०७६
काठमाडौं, एजेन्सी । पश्चिमी जापानको मिसाटो शहरको ततसुमिजु श्राइन मन्दिर बाहिर मुसाको विशाल प्रतिमा स्थापित गरिएको छ ।यसको उचाई ३ मिटर रहेको छ । सुनौलो रंगको मुसाको हातमा मशाल पनि बनाइएको छ । नयाँ वर्ष २०२० को राशि चिह्न मुसाको...

लोकसंवाद संवाददाता,   पुष १५, २०७६
कांग्रेस महासचिव प्रियंका गान्धीले उत्तर प्रदेश सरकारमाथि आरोप लगाएकी छन् कि उसले नागरिकता संशोधन कानुनको विरोध गरिरहेका जनताविरुद्ध बदला लिनका लागि कारबाही गरिरहेको छ र उनीहरूविरुद्ध गम्भीर मुद्दा दर्ता गरिरहेको छ । गान्धीले मुख्यमन्त्री योगी आदित्यनाथको बदलाभावयुक्त भनाइलाई लिएर उनीमाथि...

लोकसंवाद संवाददाता,   पुष १५, २०७६
पकिस्तानका पूर्वगृहमन्त्री तथा सांसद अब्दल रहमान मलिक भारतको विरोधका चक्करमा सामाजिक संजालमा ट्रोल बनेका छन् । मलिकले दुई पोर्न स्टारका तस्बीर भारतका पीडित भन्दै शेयर गरेका हुन् । भारत सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीका नीतिको विरोध गर्दै रहमान मलिकले उक्त...

लोकसंवाद संवाददाता,   पुष १४, २०७६
काठमाडौँ, एजेन्सी । शिर्डीको साईँ बाबा मन्दिरप्रसादालयमा यस वर्ष १.६३ करोड भक्तले भोजन ग्रहण गरेका छन् । यो सङ्ख्या पछिल्लो वर्षको तुलनामा १० लाखले बढीहो । त्यस्तै श्रद्धालुले आफ्नो स्वेच्छाले २० करोड ८० लाख भन्दा धेरै दान समेत दिएका छन्...

लोकसंवाद संवाददाता,   पुष १४, २०७६
भारतको राजधानी नयाँ दिल्लीमा चिसो अत्यन्त बढेको छ । दिल्ली एनसीआरलगायत पूरै उत्तर भारतमा घना कुहिरोले ढाकेको छ । दिल्ली र यसको आसपासका नोएडा, गजियावाद, गुरुग्राम र फरियावाद सोमबार बिहानैदेखि घना कुहिरोमा छोपिएका छन् । बिहान ७ बजे राजधानी दिल्लीमा...

लोकसंवाद संवाददाता,   पुष १२, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकाको कोलोराडोमा एकजना व्यक्तिले बैंक लुटेर मान्छेलाई पैसा बाँड्दै मेरी क्रिसमस भन्दै क्रिसमस मनाएका छन् । पुलिसका अनुसार डकैती रकम लुटिसकेपछि बैंकबाट बाहिर निस्किएर सड़कमा आएर पैसा हावामा उड़ाएर मानिसलाई पैसा लिन आग्रह गरेका थिए । साथै...

लोकसंवाद संवाददाता,   पुष १२, २०७६
काठमाडौँ, एजेन्सी । लण्डनको हाईगेट सिमेट्रीमा रहेको कार्ल माक्र्सको चिहानमाथि वर्षमा दुइपटक छेड़छाडको घटना हुने गरेकाे छ । छेडछाडको आरोपीले चिहानमा भड़काऊ संदेश पनि लेखेका थिए । यो घटना पत्ता लगाउन तथा आरोपीलाई पक्रनका लागि चिहानमा पनि सिसिटिभि क्यामरा लगाएको...

लोकसंवाद संवाददाता,   पुष १०, २०७६
नरेन्द्र मोदी सरकारका पूर्व मुख्य आर्थिक सल्लाहकार अरविन्द सुब्रमण्यमले भारत सामान्य आर्थिक चपेटामा नभएर निकै गम्भीर आर्थिक संकटमा आइपुगेको बताएका छन् । यसअघि अरविन्दले भारतको कुल गार्हस्थ उत्पादन तथ्यांकलाई पनि अगाडि सारेर भनेका थिए कि सन् २०११ द्येखि २०१६ का...

लोकसंवाद संवाददाता,   पुष ७, २०७६
काठमाडौं, एजेन्सी । अब मोटरसाइकल चालकलाई स्मार्ट हेलमेटको मद्दतले कुहिरोमा पनि सवारी चलाउन सजिलो हुने भएको छ । यसले चालकलाई अगाडी कुनै गाडी भएको वा आउँदै गरेको छ भन्ने बारेमा जानकारी समेत दिनेछ । स्मार्ट हेलमेटमा रहेको अल्ट्रा सोनिक सेंसरले...

लोकसंवाद संवाददाता,   पुष ७, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकी टेक्नोलोजी कम्पनी एप्पलले आफ्नो उत्पादन तथा अपरेटिंग सिस्टम सबैभन्दा सुरक्षित रहेको दाबी गर्दै आम मानिसलाई यसमा खोट देखाउन चुनाैती दिएको छ । कम्पनीले सेक्युरिटी बाउंटी प्रोग्राम घोषित गर्दै भनेको छ जसले उसको उत्पादनमा सुरक्षाको बारेमा खोट...