बैशाख २४, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७६
फिलिपिन्समा सोमबार भएको भिडन्तमा परी कम्तीमा छ जनाको मृत्यु भएको छ । घटनामा परी अरू २० भन्दा बढी घाइते भएको प्रहरी अधिकारीले मंगलवार जानकारी दिएका छन् । फिलिपिन्सको सरकारी सुरक्षाकर्मी र विद्रोही समूहबीचमा पूर्वीसामर प्रान्तमा भीडन्त भएको बताइएको छ ।...
लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७६
लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७६


लोकसंवाद संवाददाता,   कार्तिक २५, २०७६
दक्षिण अमेरिकी राष्ट्र बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आइतवार राजीनामा गर्नुभएको छ । विगत तीन सातादेखि हिंसात्मक प्रदर्शन जारी रहेको अवस्थामा देशको सेना र प्रहरीले पनि राष्ट्रपतिका कदमलाई समर्थन नगर्ने घोषणापछि राष्ट्रपति मोरालेसले राजीनामा गर्नुभएको हो । राष्ट्रपति मोरालेसको राजीनामाको घोषणासँगै...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७६
केही समयदेखि सख्त बिरामी हुनुभएका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ थप उपचारका लागि भोलि (सोमबार) लण्डन जानुहुने भएको छ । सरिफको स्वास्थ्य स्थिति अध्ययन गरेपछि सरकारले उहाँलाई बेलायत जाने अनुमति दिएको हो । स्रोतले भनेको छ, 'नवाज सरिफ नोभेम्बर ११ तारिख...

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हतियार नियन्त्रणका लागि रूस तथा चीनसँग सम्झौता गर्ने बताएका छन् । यसका लागि काम भैरहेको पनि उनले बताए । व्हाइट हाउसमा उनले रूस तथा चीन यस विषयमा वार्ता गर्न इच्छुक रहने पनि बताए...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७६
काठमाडौँ, एजेन्सी । नोभेम्बर ४ का दिन शेयर बजारमा म्याकडोनाल्डसको शेयर ३ प्रतिशतले घटेको छ । यो गिरावटले म्याकडोनाल्डसको मार्केट क्याप १४३.४ अरब डलर भएको छ । केही दिन अघि मात्र म्याकडोनाल्डसको मार्केट क्याप १४७.२९ अरब डलर थियो । म्याकडोनाल्डसले...

लोकसंवाद संवाददाता,   कार्तिक २३, २०७६
काठमाडौं, एजेन्सी । भारतीय राज्य तेलंगानाको कामारेड्डीमा सिंगल युज प्लास्टिकको प्रयोग कम गर्नका लागि एउटा नौलो अभियान शुरूभएको छ .जसअर्न्तगत २ किलो सिंगल युज प्लास्टिकको बदलामा ६ वटा अण्डा दिने थालिएकाे छ । भारतको राज्य सरकार पनि सिंगल युज प्लास्टिक...

लोकसंवाद संवाददाता,   कार्तिक २२, २०७६
अफ्रिकी मुलुक सोमालियामा भएको भारी वर्षाका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार बाढीबाट अरू ४७ जना घाइते भएका छन् । सोमालियका विभिन्न भूभागमा बाढीबाट जोगिन दुई लाख ७० हजार मानिस अन्यत्र विस्थापित भएका...

लोकसंवाद संवाददाता,   कार्तिक २२, २०७६
अमेरिकी राज्य क्यालिफोर्नियाको दक्षिणी भूभागमा बिहीवार एक सानो विमान मानव बस्तीमा खसेर दुर्घटना भएको छ । उक्त दुर्घटनापछि सो विमानका चालकको पनि मृत्यु भएको छ । उक्त विमान आवासीय भवनको छतमा खसेको थियो । विमान छतमा खस्नासाथ घरमा आगो लाग्ने...

लोकसंवाद संवाददाता,   कार्तिक २२, २०७६
अस्ट्रेलिया, एजेन्सी । अस्ट्रेलियाको ब्रिसबेनका माइकल हिलले आफूले ४० वर्ष अगाडी हराएको वेडिंग रिंग भेट्टाएका छन् । उनको वेडिंग रिंग घरको बगैंचामा हराएको थियो । पुरानो चिज खोज्ने शौखीन प्लंबर जुआल बटलरको मद्दतले उनले यो वेडिंग रिंग प्राप्त गरेका हुन्...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०७६
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले वासिङ्टनको भ्रमण गर्नुहुने बताउनुभएको छ । दुवै मुलुकबीच पछिल्लो समय बढेको तीक्तता र कूटनीतिक सम्बन्धमा आएको चिसोपनाका कारण टर्कीका राष्ट्रपतिको अमेरिका भ्रमणमा अन्योल बढेको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०७६
अमेरिकाको टेक्सास राज्यमा बुधवार एक गोरा अतिवादीलाई मृत्युदण्ड दिइएको छ । टेक्सासको एल पासो नजिक सन् २००२ मा एक २९ वर्षीया महिलाको हत्यामा दोषी ठहरिएका ३८ वर्षीय जस्टेन हललाई मृत्युदण्ड दिइएको जेल अधिकारीले बताएका छन् । अभियुक्त हलले न्यू मेक्सिको...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०७६
उज्बेकिस्तानको सिमानामा रहेको ताजकिस्तानको एक जाँच चौकीमा बुधवार बिहान सरकारी फौजको कारबाहीमा १५ जना लडाकु मारिएका ताजकिस्तानको सरकार स्रोतले जानकारी दिएको छ । उक्त झडपमा परी एक प्रहरी र एक सैनिकको पनि मृत्यु भएको छ । आक्रमण र त्यसपछिमा झडपमा...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०७६
दक्षिणी थाइल्याण्डमा सक्रिय शंकास्पद मुस्लिम विद्रोहीको आक्रमणबाट कम्तीमा १५ जनाको मृत्यु भएको थाई सेनाले जनाएको छ । थाइल्याण्डको दक्षिणी क्षेत्रमा विगत १५ वर्षदेखि रक्तपातपूर्ण सङ्घर्ष भइरहेको छ । थाइल्याण्डको दक्षिणमा अवस्थित तीनवटा प्रान्तमा जारी विद्रोही आक्रमणमा हालसम्म सात हजारभन्दा बढी...

लोकसंवाद संवाददाता,   कार्तिक २०, २०७६
काठमाडौं, एजेन्सी । नियाग्रा फल्सको चट्टानमा १०१ वर्षदेखि अड्किरहेको डुंगा तेज हावा तथा भारी वर्षाका कारण बगेको समाचार छ । यो डुंगा अमेरिकाबाट क्यानडातर्फ बगेको हो । यो डुंगा सन् १९१८ मा नायग्रा फल्सको मुहानमा आएर अड्किएको थियो । रिपोर्टका...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७६
अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा लुकेर बसेका तालिबान लडाकुविरुद्ध अफगान सेनाले गरेको सुरक्षा कारबाहीमा कम्तीमा १२ तालिबान लडाकु मारिएका छन् । लडाकू विमानले तालिबानलाई लक्ष्य गरी उक्त कारबाही गरेको प्रान्तीय सरकारका प्रवक्ता मोहमद जवाद हजारीले मङ्गलबार बताउनुभएको छ ।...

लोकसंवाद संवाददाता,   कार्तिक १८, २०७६
युद्धग्रस्त मुलुक अफगानिस्तानमा स्कुल जाँदै गरेका बालबालिका बारुदी सुरुङ बिस्फोटमा परेका छन् । प्रहरीका अनुसार शनिवार भएको विस्फोटबाट प्राथमिक स्कुलका नौ जना बालबालिकाको मृत्यु भएको छ । यो विस्फोट अफगानिस्तानको तखार प्रान्तको उत्तरपश्चिमी क्षेत्रमा भएको थियो । अफगानिस्तानमा शनिवार पनि...

लोकसंवाद संवाददाता,   कार्तिक १८, २०७६
बृटिस एयरवेज तथा आइबेरियाको स्वामित्व रहेको लण्डन शेयर बजारमा सूचीकृत विशाल विमान कम्पनी आईएजीले स्पेनी विमान कम्पनी एयर युरोपालाई किन्ने सहमति भएको छ । आईएजीले सोमवार जारी विज्ञप्तिमा एयर युरोपाको स्वामित्व रहेको ग्लोबालियालाई एक अर्ब युरो (१.२ अर्ब अमेरिकी डलर)मा...

लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७६
अल्जेरियाको राष्ट्रपति पदका लागि दुई जना पूर्वप्रधानमन्त्रीसहित पाँच जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ । आमजनताको विरोधका कारण पूर्वराष्ट्रपति अब्देलाजिज बौतेफ्लिकाले राजीनामा गरेपछि राष्ट्रपति पद रिक्त छ । अल्जेरियाली चुनाव आयोगका प्रमुख मोहमद चार्फीले राष्ट्रपति पदका लागि २३ जनाले...