बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   भदौ ११, २०७६
दक्षिण अमेरिकी राष्ट्र पेरुका पुरातत्त्वविद्हरूले २२७ जना बालबालिकाको सामूहिक चिहान फेलापारेको जनाएका छन् । कोलम्बियाली चिमु संस्कृतिभन्दा धेरै अघिको अनुमान गरिएको यो चिहान आजसम्म फेलापारिएको चिहानमध्ये सबैभन्दा ठूलो हो । राजधानी शहर लिमाभन्दा उत्तरतर्फको तटीय शहर हुआनचाकोमा गरिएको उत्खनन्का क्रममा...


लोकसंवाद संवाददाता,   भदौ १०, २०७६
काठमाडौं, एजेन्सी । भारतकाे लद्दाखमा सम्भवतः संसारको पहिलो एस्ट्रो भिलेज निर्माण गरी सञ्चालनमा ल्याइएकाेछ । यसमा ५ वटा होमस्टे पनि रहेका छन् । यसको संचालन १५ गाउँका ३० महिलाले गरिरहेका छन् । लद्दाख आफ्नो उचाई तथा सुक्खा जलवायुका कारण एस्ट्रोनोमीका...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७६
काठमाडौं, एजेन्सी । येल तथा अक्सफोर्ड युनिभसिर्टीका शोधकर्ताले १२ लाख मानिसमा गरेको एक अध्ययनले दैनिक व्यायामले पैसा कमाउनु भन्दा बढी खुशी दिने गरेकाे दावी गरिएकाे छ । यस्ताेखुशी लगभग १७ लाख रुपैयाँ कमाए सरह रहेको शोध पत्रमाउल्लेख छ । शोधपत्रमा...

ज्ञानमित्र,   भदौ ९, २०७६
वैज्ञानिक दृष्टिकोणले पृथ्वीको आयु ४.५ अर्व वर्ष भने पनि मनुष्यताको इतिहास भने धेरै लामो छैन् । दश बाह्र हजार वर्ष पहिला मात्रै मानिस बस्ती बसाएर स्थिर बनेको हो । एउटा उदाहरणले मात्रै बुझौ उसले पृथ्वीमा रहेका प्राकृतिक संसाधनको दोहन कुन...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७६
भारतका पूर्व गृह तथा वित्तमन्त्री पी चिदम्बरमलाई सुप्रीम कोर्टबाट ठूलो झटका लागेको छ । आइएनएक्स मिडिया भ्रष्टाचार मुद्दामा लामो समयदेखि अदातलबाट अग्रिम जमानतमा रहेका चिदम्बरमको हाइकोर्टले गत साता अग्रिम जमानत खारिज गरेको थियो । उनले सुप्रीम कोर्टमा अग्रिम जमानतको याचिका...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकाको ओहायो शहरका १५ वर्षका एक छात्रले १५ हजार डलर अर्थात नेपाली रुपयाँ१७ लाख १५ हजार रुपैयाँ दान गरेर अहिले चर्चा कमाएका छन् । पश्चिमी रिजर्भ स्कुलका ७ कक्षामा अध्ययनरत छात्र डिजेल पिपर्टले काउंटी मेलामा पशुधन बेचेर...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७६
काठमाडौं, एजेन्सी । ३३१० मोडलको नोकियाको मोबाइल फोन एकपटक फेरि चर्चामाआएको छ । खासमा बेलायतको एलेस्मेरे द्वीप निवासी केविन मुडीको घरमा नोकियाको एउटा १९ वर्ष पुरानो मोबाइल फेला पर्यो । उनले फोन स्विच अन गर्ने बित्तिकै फोन अन भयो र...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७६
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतसँग व्यापार सम्झौता जतिसक्दो चाँडो गरिने बताउनुभएको छ । फ्रान्सको बियारिजमा जी७ को बैठककै क्रममा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँगको वार्तापछि राष्ट्रपति ट्रम्पले भन्नुभयो, 'दुवै मुलुकबीच ठूलै व्यापार सम्झौता हुँदै छ र यो विगतको भन्दा पक्कै ठूलो...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७६
अहिले रहेको बङ्गलादेशको शरणार्थी शिविरलाई संसारकै ठूलो शरणार्थी शिविर मान्ने गरिएको छ । म्यानमारको राखिन राज्यमा मुस्लिम र बौद्ध धर्मावलम्बीहरूका बीचमा धार्मिक र जातीय द्वन्द्व भएपछि उनीहरू विस्थापित भएको अधिकारीहरूले जनाएका छन् । विस्थापित भएका रोहिङ्ग्याहरूलाई बङ्गलादेशमा शिविर बनाएर राखिएको...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७६
काठमाडौं, एजेन्सी । थाइल्याण्डमा नयाँ कानून कानून लागु गरिएको छ । यस अन्तर्गत अब त्यहाँका नागरिकले आफ्नो घरमा पनि चुरोट खान नपाउने भएको छन् । यदि घरमा चुरोट खाएका खण्डमा व्यक्तिलाई जेल सजायसम्महुनेछ । साथै यसमा घरेलु हिंसाको केस पनि...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७६
प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुई मुस्लिम देशले आफ्नो सर्वोच्च सम्मान प्रदान गरेका छन् । यस सम्मानले मुस्लिम देशमा नरेन्द्र मोदीको बढ्दो प्रभावकारिता स्पष्ट हुन्छ । काठमाडौँ, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई युनाइटेड अरब इमिरेटस र बहराइनले आफ्नो देशको सर्वोच्च सम्मान...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७६
मेक्सिको, एएफपी ।एउटा समाचार अनलाइनका प्रमुखको मेक्सिकमा छुरा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । मेक्सिकोका सरकारी वकीलले जारी गरेको प्रारम्भिक विवरणमा नेभिथ कोन्डेस जारामिल्लोको शव शनिबार बिहान फेला परेको र शरीरमा तिखो वस्तुले घोचेका निलडाम रहेको उल्लेख छ...

बसन्त कुमार उपाध्याय,   भदौ ७, २०७६
दिल्लीको लुटियन्समा जेट्लीलाई भेटेका पत्रकार कनिष्टदेखि वरिष्ठ सबैले 'व्युरो चिफ नभनेको कोसैलेछैन होला । अक्सर पत्रकारहरूसँग मज्जाले अनौपचारिक रूपमा उनीगफ गर्थे। भारतीय जनता पार्टीको प्रवक्ता रहँदा कतिपय अफ द रेकर्ड सूचना दिन्थे उनि अर्थात् स्व. अरुण जेट्ली । दिल्ली विश्वविद्यालय...

लोकसंवाद संवाददाता,   भदौ ७, २०७६
काठमाडौँ ।भारतीय जनता पार्टीकानेतापूर्व वित्तमन्त्री तथा वरिष्ठ नेता अरुण जेटलीको निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएकाछन् । उहाँको दिल्ली स्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)अस्पतालमा उपचारका क्रममा २०७६ भाद्र ७ गतेशनिबारमध्यान्न १२ बजेर सात मिनेटमा जेटलीको निधन भएको एम्स अस्पतालले...

लोकसंवाद संवाददाता,   भदौ ७, २०७६
तपाई दैनिक जीवनमा घर कार्यालय आदि स्थानमा विद्युत एव्म इलेक्ट्रोनिक उपकरणको प्रयोग पक्कै पनि गर्नुहुन्छ । तर यस्ता उपकरणहरुको आयु कति हुन्छ ? कहिल्यै हिसाव गर्नु भएको छ ? हातमा भएको मोबाइल, घडी लगायत तपाईंले प्रयोग गर्ने कम्प्युटर, टिभि, रेफ्रिजेरेटर,माइक्रोवेभ...

लोकसंवाद संवाददाता,   भदौ ६, २०७६
कोलम्बो, सिन्ह्वा ।श्रीलङ्काका राष्ट्रपतिलेलगाइएको सङ्कटकाल अन्त्य भएको जनाइएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले देशमा लगाइएको सङ्कटकाल अन्त्य गिरकोश्रीलङ्काका सञ्चारमाध्यमहरूले रक्षा मन्त्री जनरल सान्था कोटेगोडालाई उदृत गर्दै समाचारमाउल्लेख गरेकागरेका छन् । गत अप्रिल २१ पछि लगाइएको संकटकाल चार महिनापछि २०७६ भाद्र...

लोकसंवाद संवाददाता,   भदौ ६, २०७६
काठमाडौं, एजेन्सी । नेदरल्याण्डको उट्रेच शहरमा पछिल्लो दुई वर्ष देखि निर्माण हुँदै आएको संसारको सबैभन्दा ठूलो साइकल पार्क तयार भएको छ । १९ अगस्टका दिन यसको औपचारिक शुरुवात भएको छ । जहाँ १२ हजार ५ सय साइकल पार्क गर्न सकिनेछ...

लोकसंवाद संवाददाता,   भदौ ६, २०७६
आइएनएक्स मिडिया घोटाला काण्डमा भारतका पूर्व अर्थ तथा गृहमन्त्री पी. चिदरम्बरमलाई सीबीआई अदालतले २६ अगस्टसम्म हिरासतमा राख्न अनुमति दिएको छ । सीबीआईले अदालतसमक्ष बयानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति माग गरेको थियो । चिदम्बरमका तर्फबाट पूर्व कानुनमन्त्री कपिल सिब्बलले...