बैशाख २४, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७६
काठमाडौं, एजेन्सी । अमिर खानको नयाँ फिल्म लाल सिंह चड्ढा (फरेस्ट गम्पको रीमेक) ले नयाँ रेकर्ड कायम गर्ने भएकोछ । यो फिल्म भारतको १०० भन्दा बढी अलग अलग स्थानमा शुटिंग गरिने अमिरले बताए । फिल्मको कहानी अनुसार अमिरको भूमिकाले जीवन...
लोकसंवाद संवाददाता,   आश्विन ४, २०७६


लोकसंवाद संवाददाता,   आश्विन ३, २०७६
संयुक्त राज्य अमेरिकाले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघमा रहेका क्युबाका दुई कूटनीतिज्ञलाई अमेरिकाले देश छाड्न आदेश दिएको छ । अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताका अनुसार क्युबाका ती दुई कूटनीतिज्ञ अमेरिकाको राष्ट्रिय हितलाई हानि पुग्ने गतिविधिमा संलग्न रहेको आरोप छ । अमेरिकाले अन्य...

लोकसंवाद संवाददाता,   आश्विन ३, २०७६
काठमाडौं, एजेन्सी । उत्तर कोरियाका राष्ट्रपति किम जोंग उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अगस्टमा पत्र लेख्दै प्योंगयांग भ्रमणका लागि निमंत्रण गरेका थिए । दक्षिण कोरियाको मिडियाले आफ्नो रिपोर्टमा यो दावी गरेका थिए । रिर्पोटका अनुसार १३ सेप्टेम्बरमा किमलाई जवाफ दिंदै...

लोकसंवाद संवाददाता,   आश्विन २, २०७६
अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलको कलात शहरमा बिहीवार बिहान गुप्तचर सेवा भवनलक्षित कारबम हमलामा परी कम्तीमा १० व्यक्तिको मृत्यु भएको छ । यस घटनामा परी अन्य ८५ जना घाइते भएका जाबुल प्रान्तका गभर्नरले एएफपी समाचार समितिलाई जानकारी दिनुभएको छ । अफगानिस्तानको...

लोकसंवाद संवाददाता,   आश्विन २, २०७६
जापान र दक्षिण कोरियाबीचमा पछिल्लो समयमा व्यापारसम्बन्धी विवाद देखिएको बेला यी दुई देशका अधिकारीबीच यसै हप्ता कूटनीतिक वार्ता हुने भएको छ । समाचारमा जनाइएअनुसार यसै हप्ता जापान र कोरियाका महानिर्देशक तहका अधिकारीबीच सो वार्ता हुने भएको हो । दक्षिणको कोरियाको...

लोकसंवाद संवाददाता,   आश्विन २, २०७६
काठमाडौं, एजेन्सी । भारतको विहार राज्यको मोतीविगहा गाउँ आज ड्राइभरको गाउँको रुपमा परिचित छ । जहाँ करीब ३०० ट्रक चालक छन् भने उनीहरु मध्ये २०० जनाको आफ्नै गाडी समेत छ । जसमा ४० वटा ट्रक, ५० मालवाहक वाहन तथा ११०...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७६
अफगानिस्तानमा मंगलबार भएका दुईवटा विस्फोटमा परी कम्तीमा ४८ जनाको मृत्यु भएको छ । राष्ट्रपति असरफ घानीको चुनावी अभियान प्रभावित गर्ने हिसाबले भएका यी विस्फोटमा कम्तीमा ४८ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । पारवान प्रान्तको मध्यभागमा भएको यस घटनामा २४...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७६
काठमाडौं, एजेन्सी । आफ्नो अनुसन्धान पछि प्राप्त नतिजाका आधारमा मरिसकेपछि पनि मानिसको शवले हलचल गर्छ भन्ने दावी अस्ट्रेलियाका वैज्ञानिक एलिसन विल्सनले गरेका छन् । यसका लागि उनले एउटा लाशमाथि १७ महिनासम्म अध्ययन गरेका थिए । जसका लागि उनले लाशको हरेक...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७६
काठमाडाैँ , एजेन्सी । कुनै पनि देशका नागरिकले सरकारसँग गर्ने अनेको अपेक्षा मध्ये शान्तिसुरक्षाको चाहना पहिलो प्राथमिकतामा पर्छ। संसारभर नै तीव्र रूपमा शहरीकरण हुदै गईरहेको छ । शहर जहाँ लाखो -करोडो मानिसले बसोबास गर्छन ।यस्तोमा प्रशासनलाईनागरिक सुरक्षा र शान्ती सुरक्षा...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७६
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालको पहिलो अमेरिका भ्रमणमा जाँदै हुनुहुन्छ । अमेरिकामा रहेका भारतीय समुदायले उनको सम्मानार्थ ह्युस्टनमा २२ सेप्टेम्बरका दिन आयोजना गरेको सार्वजनिक कार्यक्रममा सहभागी हुनभारतीय प्रधानमन्त्री मोदी जाँदै हुनुहुन्छ । कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सम्बोधनगर्ने...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७६
काठमाडौं, एजेन्सी । अस्ट्रेलियको पिलबरा क्षेत्रस्थित हेडलैंड निवासी विन्नी सैम्पीले आफ्नो बहिनीलाई अस्पताल लैजानका लागि ७५ वर्षको उमेरमा ड्राइभिंग लाइसेंस लिएकी छन् । लाइसेंस लिन सहयोग गर्ने एक गैर सरकारी संस्था ब्लडवुड ट्री एसोशिएशनले शोसल मिडियामा विन्नीको स्टोरी पोस्ट गरेको...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७६
प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया)ले संयुक्त राज्य अमेरिकासँग निर्णायक वार्ताका लागि तयारी वार्ता गर्न आफू सकारात्मक रहेको सोमवार जनाएको छ । राज्य सञ्चालित कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए)ले विदेश मन्त्रालयअन्तर्गत अमेरिकी मामिला विभागका महानिर्देशकलाई उद्धृत गरी भनेको छ, 'अमेरिकाउत्तर कोरिया...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७६
भारतको दक्षिणपूर्वी राज्य आन्ध्र प्रदेशमा आइतबार दिउँसो भएको डुङ्गा दुर्घटनामा परी ३९ जना व्यक्ति बेपत्ता भएका छन् । यहाँको गोदावरी नदीमा यात्रा गरिरहेका यात्रुको डुङ्गा दुर्घटनामा परेको थियो । दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७६
भारतको दक्षिणपूर्वी राज्य आन्ध्र प्रदेशमा आइतवार दिउँसो भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । डुङ्गाले ६१ पर्यटकहरूलाई लिएर गोदावरी नदीमा यात्रा गरिरहेको बेला दुर्घटना भएको आन्ध्र प्रदेशका विपद् व्यवस्थापन अधिकारीले बताएका छन् । घटनामा...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७६
सरकारी फौजको कारबाहीमा अफगानिस्तानको उत्तरी सामानगान प्रान्तका लागि तालिबानका छाया गभर्नर मौलवी नुरुद्दीनसमेत कम्तीमा १२ जना तालिबान लडाकुहरू मारिएका छन् । सेनाका प्रवक्ता मोहम्मद हनिफ रेजाइले तालिबानविरुद्ध सरकारी फौजले हवाई कारबाही गरेको बताउनुभयो । द्वन्द्वग्रस्त यस प्रान्तमा तालिबान विद्रोहीको निकै...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७६
काठमाडौं, एजेन्सी । उत्तरपश्चिमी बहमास, दक्षिण पूर्व अमेरिका तथा क्यानडामा डोरियन आँधीले अत्यधिक भौतिक तथा मानवीय क्षति पनि गरेको छ । हालसम्म २० भन्दा बढी मारिएको जनाइएको छ । पीड़ितलाई राहत सामग्रि पनि वितरण गरिएको छ । यसै बीच फ्लोरिडाबाट...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७६
काठमाडौं, एजेन्सी । १० सेप्टेम्बर मंगलवारको राती अमेरिकाको क्यालिफोर्निया राज्यको क्युपर्टिनो स्थित स्टीभ जब्स थिएटरमा एप्पलले आफ्नो आइफोन ११ तथा स्मार्ट वाच र एप्पल टिभि प्लस सार्वजनिक गरेको छ । शायद यसको प्रभाव नै मान्नुपर्छ कि शेयर बजारमा बुधवार उसको...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७६
काठमाडौं, एजेन्सी । ११ सेप्टेम्बरमा अमेरिकाको क्यालिफोर्निया राज्यको क्युपर्टिनो स्थित स्टीभ जब्स थिएटरमा भएको एप्पलको वार्षिक समारोहमा उसले स्मार्ट वाच सिरीज ५, एप्पल टिभि प्लसका साथ नयाँ आईफोन सीरीज पनि लन्च गरेको छ । एप्पलले यस सीरीजमा आईफोन ११, आईफोन...