बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   माघ २३, २०७७
एजेन्सी । ब्राजिलमा बुधबार कोरोना भाइरस सङ्क्रमणको कारण थप १ हजार २५४ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको संख्या दुई लाख २७ हजार ५६३ पुगेको छ । गत २४ घण्टामा ब्राजिलमा ५६ हजार २ जना थप व्यक्तिमा कोरोना...


लोकसंवाद संवाददाता,   माघ २३, २०७७
एजेन्सी । भारतमा गत जनवरी १६ देखि कोभिड१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म ४५ लाख भन्दा बढी व्यक्तिले खोप लगाइसेकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ । यहाँ कोरोना भाइरस...

लोकसंवाद संवाददाता,   माघ २२, २०७७
एजेन्सी । पाकिस्तानमा कोभिड१९ विरुद्ध बुधबारदेखि पहिलो चरणको खोप अभियान शुरु हुँदैछ । पहिलो चरणमा स्वास्थ्यकर्मीलाई उक्त खोप दिइने पाकिस्तान सरकारको तयारी छ । यो खोप चीन सरकारले उपलब्ध गराएको हो । चीनले सिनोफार्म फर्मास्यूटिकल्सबाट उत्पादित पाँच लाख डोज खोप...

लोकसंवाद संवाददाता,   माघ २२, २०७७
एजेन्सी । कोरोनाभाइरस महामारीका कारण पर्यटन क्षेत्रमा मन्दी आएसँगै फिलिपिन्सको पर्यटन राजश्वमा सन् २०२० मा झण्डै आठ अर्ब ३० करोड डलरभन्दा बढी कमी आएको छ । फिलिपिन्सको पर्यटन विभागका अनुसार सन् २०२० मा १३ लाख पर्यटकले मात्र फिलिपिन्सको भ्रमण गरेका...

लोकसंवाद संवाददाता,   माघ २२, २०७७
एजेन्सी । अमेजनका संस्थापक जेफ बेजोसले यसै वर्ष सन् २०२१ को अन्त्यदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदबाट अलग हुने घोषणा गर्नु भएको छ । सानो व्यवसायलाई विश्वकै एउटा महत्वपूर्ण कम्पनीका रुपमा रुपान्तरण गर्ने श्रेय बेजोसमाथि छ । अमेजनमा रहेको सम्पत्तिका...

लोकसंवाद संवाददाता,   माघ २२, २०७७
एजेन्सी । कोरोना भाइरसको बारेमा अध्ययनका लागि विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले तयार पारेको टिम चीनको वुहान शहर पुगेको छ । उनीहरुलाई चीन प्रवेश गर्न चीन सरकारले यसअघि रोक लगाएको थियो । चीनको वुहान सहरलाई कोरोना भाइरस कोभिड १९ को...

लोकसंवाद संवाददाता,   माघ २२, २०७७
एजेन्सी । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ११० जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५४ हजार ५९६ जना पुगेको छ । यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गलबारसम्म एक करोड सात लाख ७७ हजारभन्दा बढी पुगेको...

लोकसंवाद संवाददाता,   माघ २१, २०७७
एजेन्सी । पाकिस्तानको दक्षिणपश्च्मि बलोचिस्तान प्रान्तमा मङ्गलबार भएको सवारी दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार उक्त दुर्घटनामा अरु नौ जना गम्भीर घाइते भएका छन् । दक्षिणी शहर कराँचीतर्फ गइरहेको यात्रुबाहक बस कमजोर प्रकाशका कारण मुख्य राजमार्गमा...

लोकसंवाद संवाददाता,   माघ २१, २०७७
एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार बिहानको व्यस्त समयमा शृंखलाबद्ध बम आक्रमण भएको छ । प्रहरीका अनुसार बम आक्रमणबाट कम्तमिा दुई जनाको मृत्यु भएको छ । उक्त बम आक्रमण उत्तरी काबुलमा प्रहरीको सवारी साधनलाई लक्षित गरी भएको थियो । प्रहरी...

लोकसंवाद संवाददाता,   माघ २१, २०७७
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्या अन्त्यन्त न्युन भएको छ । सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा छ महिना यताकै सबैभन्दा कम सङ्क्रमित भएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ६३५...

लोकसंवाद संवाददाता,   माघ २१, २०७७
एजेन्सी । जर्मनीको सिमेन्स इनर्जीले आगामी चार वर्षभित्र सात हजार ८०० कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । विश्वभर तिब्र रुपमा परिवर्तन भइरहेको ऊर्जा बजारका कारण रोजगारी कटौती गर्नु परेको कम्पनीले जनाएको छ । दिर्घकालीन वित्तीय संरचनालाई चुस्त राखी कम्पनीको...

लोकसंवाद संवाददाता,   माघ २१, २०७७
एजेन्सी । म्यान्मारको सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी ९एनएलडी० ले सेनाद्वारा नियन्त्रणमा लिइएका आफ्ना नेताहरुलाई तत्काल रिहा गर्न माग गरेको छ । एनएलडीले मंगलबार वक्तव्य जारी गर्दै पार्टीकी नेतृ आङ्साङ् सुकीसहितका नेताहरुलाई तत्काल रिहा गर्न आग्रह गरेको हो ।...

लोकसंवाद संवाददाता,   माघ २०, २०७७
प्रजातान्त्रिक शासन व्यवस्थातर्फ अघि बढेको एक दशक पुग्नै लाग्दा म्यानमारमा सेनाले पुनः सत्ता हातमा लिएको छ । गत नोभेम्बरमा भएको निर्वाचनमा बहुमत पाएको नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) किनेतृ आङ सान सुकी, राष्ट्रपति विन मिन्टसहित मन्त्री र विभिन्न प्रदेशका मुख्यमन्त्रीहरु...

लोकसंवाद संवाददाता,   माघ २०, २०७७
एजेन्सी । अफगानिस्तानको लोगार प्रान्तमा अफगान सेनाले आइतबार राती गरेको एम्बुस आक्रमणमा परी छ आतङ्ककारी मारिनुको साथै अन्य चार घाइते भएका सेनाका प्रवक्ता इमाल मोहमदले सोमबार जानकारी दिनु भएको छ । लोगार प्रान्तको प्रान्तीय राजधानी बाहिरी इलाकामा पर्ने बेदाक क्षेत्रको...

लोकसंवाद संवाददाता,   माघ २०, २०७७
एजेन्सी । अष्ट्रेलियाली नागरिकहरुलाई आगामी अक्टोबर महिनासम्ममा कोरोना भाइरस विरुद्धको खोप दिइसक्ने बताइएको छ । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिससले सोमबार सो कुराको जानकारी गराउनुभएको हो । उहाँले नेसनल प्रेस क्लबमा आज गर्नुभएको सम्बोधनका क्रममा सो जानकारी दिनुभएको राजधानी क्यानबेराबाट विभिन्न...

लोकसंवाद संवाददाता,   माघ २०, २०७७
एजेन्सी । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ११८ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५४ हजार ३९२ जना पुगेको छ । यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आइतबारसम्म एक करोड सात लाख ५७ हजारभन्दा बढी पुगेको...

लोकसंवाद संवाददाता,   माघ २०, २०७७
एजेन्सी । म्यान्मारको सैनिक टेलिभिजनले म्यान्मारको सम्पूर्ण सत्ता एक वर्षका लागि आफूहरुले नियन्त्रणमा लिएको घोषणा गरेको छ । आङ सान सुकी समेत देशका सबैजसो वरिष्ट राजनीतिज्ञहरुलाई सेनाले नियन्त्रणमा लिइएको पनि जनाएको छ । सेनाको नियन्त्रणमा रहेको म्यावाडी टिभीका एक सैनिक...

लोकसंवाद संवाददाता,   माघ १९, २०७७
एक वर्षअघि चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी नियन्त्रणका लागि विश्वभर खोपको विकासगरी प्रयोगमा ल्याउने क्रम बढ्दोछ । कोरोना भाइरसविरुद्धको खोप विकासको तीव्र गतिलाई वैज्ञानिक क्षेत्रमा एक विशिष्ट उपलब्धिका रुपमा लिन थालिएकोछ । विश्वभर हालसम्म कोरोना भाइरसबाट करिब १०...