बैशाख १५, २०८१, शनिबार

एजेन्सी,   आश्विन ७, २०७८
चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले बिहीबार अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन आग्रह गरेका छन् । मन्त्री वाङले जी-२०समूहका विदेशमन्त्रीहरूको भिडियो सम्मेलनलाई सम्बोधन गर्दै अफगानिस्तानको विदेशी विनिमय भण्डार उसको राष्ट्रिय सम्पत्ति भएकोर त्यो अफगानिस्तानी जनताको स्वामित्वमा हुनुपर्ने धारणा व्यक्त...
एजेन्सी,   आश्विन ६, २०७८


एजेन्सी,   आश्विन ६, २०७८
केही दिनयतादेखि यमनमा त्यहाँ रहेको साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीका विरुद्धमा कारबाहीलाई निरन्तरता दिएको छ । सो सेनाले यहाँ मंगलबारगरेको यस्तै कारबाहीमा परी १२ जना हुथी विद्रोहीहरूमारिएकाबताइएको छ ।सेनाले गत सोमबार पनि यहाँको मध्य क्षेत्रीय प्रान्त मारिबमा हुथीका विरुद्धमा...

न्युज कारखाना,   आश्विन ३, २०७८
भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा २ करोड भारतीयलाई कोभिड खोप लगाइएको छ । मोदीको ७१औँजन्मदिनको अवसरमा एकै दिनमा २करोडलाई खोप लगाइएको हो । यो एकै दिन लगाइएको अहिलेसम्मकै धेरै परिमाणको खोप हो । यसअघि २७ अगस्टमा एकैदिन एक करोड...

न्युज कारखाना,   आश्विन ३, २०७८
उत्तर कोरियाले योङवायोन आणविक क्षेत्रमा युरेनियमयुक्त भट्टी विस्तार गरेको स्याटलाइट तस्बीरमा देखिएको छ । उत्तरका पछिल्ला गतिविधिले बम र अन्य घातक बिस्फोटक सामाग्री उत्पादनलाई तीब्रता दिएको विज्ञहरूले बताएका छन् । उत्तरले गत साता एउटा शक्तिशाली मिसाइल परीक्षण गरेको थियो ।...

एजेन्सी,   भदौ ३०, २०७८
बेलायतका ठूला कम्पनीहरूले जिम्बाबेका तत्कालीन राष्ट्रपति रोवर्ट मुगाबेलाई लाखौँडलर घुस दिएको खुलासा भएको छ । बीबीसीले गरेको अध्ययनमा सो खुलासा भएको हो । सन् २०१३ मा मुगावेको जानु-पीएफ पार्टीलाई ५ लाख डलर प्रदान गर्ने वार्तामा ब्रिटिसअमेरिकन टोब्याको (व्याट) संलग्न रहेको...

एजेन्सी,   भदौ २८, २०७८
तालिबान प्रवत्ता जाबिहुल्लाह मुजाहिदले २ दशक लामो द्वन्द्वमा आफूलाई प्रमुख दुश्मन ठान्ने अमेरिकाको नाकै अगाडि बस्दा पनि उसले पक्राउ गर्न नसकेको टिप्पणी गरेका छन् । युद्धमा अमेरिकाले आफूलाई भूत जस्तै सोचेको भन्दै उनले अमेरिकी सेनामाथिव्यंग्यगरेका छन् । लामो समय भूमिगत...

एजेन्सी,   भदौ २८, २०७८
अफगानिस्तानका विश्वविद्याययमा महिला र पुरषका लागि छुट्टै कक्षा संचालन हुने भएको छ । शिक्षामन्त्री अब्दुल बाकी हक्कानीले विश्वविद्यालयमा महिलाले पढ्न पाउने भए पनि पुरुषसँगै अध्ययन गर्न नपाउने बताए । पछिल्लो नीतिले तालिबान शासनमा परिवर्तनको संकेत गरेको छ । छात्र र...

लोकसंवाद संवाददाता,   भदौ २७, २०७८
आजभन्दा ठीक २० वर्षअघि अर्थात सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकाको वर्ल्डट्रेड सेन्टर र रक्षामन्त्रालय मुख्यालय पेन्टागनमा आतंकवादी हमला भएको थियो । जसलाई सेप्टेम्बर ११ को घटनाका रुपमा चिनिन्छ । यी २० वर्षमा विश्व राजनीतिमा मात्रै नभएर अमेरिकी राजनीतिमा पनि...

एजेन्सी,   भदौ २४, २०७८
अफगानिस्तानको राजधानी काबुलमा महिला प्रदर्शनबारे समाचार लेख्ने पत्रकारलाई तालिबानले निर्घात कुटेका छन् । तालिबान सत्ताबारे अन्तर्राष्ट्रिय समुदायको चासो बढिरहेका बेला महिला प्रदर्शनको समाचार लेख्ने पत्रकारले कुटाइ खाएका हुन् । सामाजिक संजाल ट्विटरमा राखिएका विभिन्न तस्बीरमा तालिबानले पत्रकारलाई लाठीले हिर्काएकादेखिन्छ ।...

एजेन्सी,   भदौ २१, २०७८
पश्चिम अफ्रिकी मुलुक गिनीको सेनाले राष्ट्रपतिलाईअपदस्थ गरी सत्ता कब्जा गरेको छ । सेनाले त्यहाँको राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै राष्ट्रपति अल्फा कोन्डेलाईअपदस्थ गरी सत्ता हातमा लिएको जनाएको छ । सेनाको घोषणाअघि राजधानी कोनाक्रीस्थित राष्ट्रपति भवन नजिक दोहोरो गोली हानाहान भएको थियो...

एजेन्सी,   भदौ २१, २०७८
तालिबानले पछिल्लो समय अफगानिस्तानमा द्वन्द्वको केन्द्रबिन्दु बनेको पन्जसिर उपत्यका आफ्नो नियन्त्रणमा आएको दाबी गरेको छ । तर, तालिबानको दाबीलाईअफगान रेसिस्टेन्स फोर्सले अस्वीकार गरेको छ । विगत ४ दिनदेखि जारी युद्धमा फोर्सतर्फ ठूलो क्षति भएको बताइएको छ । तालिबानले पन्जसिरमा विजय...

एजेन्सी,   भदौ २१, २०७८
इजरायलमा चिकित्सकहरूले टाउको जोडिएका २ बालिकालाई शल्यक्रियापछि अलग गरेका छन् । एक वर्षकाजुम्ल्याहाबालिकालाई शल्यक्रियामार्फत अलग गरेका हुन् । शल्यक्रियाका सम्पन्न गर्न चिकित्सकहरूलाई १२ घण्टा समय लागेको थियो । बियरसेवा शहरको सोरोका मेडिकल केन्द्रमा भएको सो शल्यक्रियाका लागि महिनौँदेखि तयारी गरिएको...

एजेन्सी,   भदौ २०, २०७८
विश्वका प्रमुख नेताबारे गरिएको एउटा सर्वेक्षणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सबैभन्दा बढी रुचाइएका नेता बनेका छन् । २० जुन २०२१मा प्रधानमन्त्री मोदी सर्वाधिक रुचाइएका नेतामा गणना भएको सर्वेक्षणले देखाएको हो । महामारीबीच मोदीको एप्रोभल रेटिङ ६३प्रतिशत रहेको पाइएको छ ।...

न्युज कारखाना,   भदौ १८, २०७८
अफगानिस्तानको पन्जसिर उपत्यकामा तालिबान लडाकुर त्यहाँका विद्रोही नेसनल रेसिस्टेन्ट फ्रन्टका सेनाबीच गोली हानाहान भएको छ । काबुल कब्जामा लिए पनि तालिबान अहिलेसम्म पन्जसिर उपत्यकामा पस्न सकेको थिएन । आफ्ना लडाकुपन्जसिर उपत्यकामा पसेर फ्रन्टका सेनाविरुद्ध सशक्त कारबाही गरेको तालिबानले दाबी गरेको...

न्युज कारखाना,   भदौ १७, २०७८
उत्तर कोरियाले चीनको ३० लाख डोज कोभिड खोप अस्वीकार गरेको छ । कोभिडबाट सबैभन्दा बढी प्रभावित देशमा ती खोप प्रयोग गर्न सक्ने भन्दै प्योङयाङले खोप लिन अस्वीकार गरेको हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को कोभ्याक्स कार्यक्रममार्फत प्योङयाङलाई३० लाख डोज सिनोभ्याक...

न्युज कारखाना,   भदौ १७, २०७८
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समितिको आगामी अक्टोबरमा हुने १०औँमहाधिवेशनमा अध्यक्ष पदमा ३जनाले उम्मेदवारी दिने भएका छन् । रविना थापा, बद्री केसी र कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । थापा र आचार्य प्रजातान्त्रिक समूहका हुन् भने...

एजेन्सी,   भदौ १५, २०७८
अफगानिस्तानमा अमेरिकी सेनाको २० वर्ष लामो उपस्थिति समाप्त भएकोे छ । अमेरिकाले मंगलबार काबुलबाट आफ्ना सम्पूर्ण सेना फिर्ता गरेसँगै अमेरिकी उपस्थिति अन्त्य भएको हो । मंगलबार अन्तिम पटक अमेरिकी दूत सवार सी १७ विमान काबुलबाट वासिङ्टनका लागि प्रस्थान गरेको थियो...

एजेन्सी,   भदौ १४, २०७८
चीन र अमेरिकी विदेशमन्त्रीबीच आइतबार फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनबीच फोनमा कुराकानी भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । उनीहरूबीचको फोन वार्ताका क्रममा चीन र अमेरिका द्विपक्षीय विविध विषयहरूमा कुराकानीका भएको...