बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   पुष २९, २०७७
एजेन्सी । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गबारसम्म एक करोड चार लाख ७९ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १२ हजार ५८४ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख ७९ हजार १७९...


लोकसंवाद संवाददाता,   पुष २४, २०७७
अमेरिकी संसद्को संयुक्त बैठकले डेमोक्र्टिक नेता जो बाइडन र कमला ह्यारिसले गत वर्ष ३ नोभेम्बरमा भएको निर्वाचनमा हासिल गरेको जितलाई प्रमाणित गरिदिएको छ । योसँगै अब २० जनवरीमा शपथग्रहण गर्ने बाटो खुल्ला भएको छ । संसद्मा एरिजोना र पेन्सिल्भेनियाको इलेक्टोरल...

लोकसंवाद संवाददाता,   पुष २३, २०७७
एजेन्सी । अमेरिकी संसद् भवन भित्र गोली हानाहानमा एक जनाको मृत्युभएकोसमाचार छ । बिबिसीले दिएको समाचार अनुसारराष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद् भवन भित्रै पसेर आक्रमण र तोडफोड गरेका हुन । यो घटनामा गोली लागेर एक जना महिलाको मृत्यु भएको...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
एजेन्सी । राष्ट्रसंघका यातना सम्बन्धी विशेष प्रतिवेदक निल्स मेल्जरले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिका सुपुर्दगी नगर्ने भनी बेलायती अदालतले दिएको आदेश स्वागतयोग्य रहेको बताउनु भएको छ । बेलायती अदालतले अमेरिका सुपुर्दगी गरिए असान्जमाथि यातना सहित कठोर कारावासमा पठाइने भन्दै असान्जको...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
एजेन्सी ।अमेरिकाको जर्जिया राज्यमा सिनेटको दुई स्थानका लागि मंगलबार भएको निर्वाचनमध्ये एक स्थानमा डेमोक्रेटिक पार्टीका उम्मेदवार विजयी भएका छन् । अमेरिकी संचारमाध्यमको नेटवर्कले जर्जिया राज्यको एक स्थानमा डेमोक्रेटिक पार्टीका उम्मेदवार राफेल वार्नोक विजयी भएको भएको जनाएका छन् । यस स्थानमा...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
एजेन्सी ।दक्षिण अमेरिकी मुलुक भेनेजुएलाको नयाँ संसदका सदस्यहरुले मंगलबार सपथ ग्रहण गरेका छन् । संसदमा वर्तमान राष्ट्रपति निकोलास मदुरोका समर्थकहरुको बहुमत रहेको छ । विपक्षी नेता हुँवा गुएइदो भने औपचारिक रुपमै संसदीय कारबाहीबाट अलग हुनु भएको छ । अमेरिकी विदेश...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
एजेन्सी । भारतमा कोरोनाभाइरस संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या एक लाख ५० हजार ११४ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हालसम्म एक करोड ४ लाख मानिस कोरोनाभाइरस संक्रमित भएका छन् । पछिल्लो २४...

लोकसंवाद संवाददाता,   पुष २२, २०७७
अमेरिकासहितका देशसँग भएको परमाणु सम्झौतका कुनै पनि शर्त नमान्ने घोषणा गरेको एक वर्षपछि इरानले २० प्रतिशत युरेनियमको शुद्धीकरणसहित आफ्नो परमाणु संवर्द्धनको कार्यक्रम पुनः सुरु गरेको घोषणा गरेको छ । सन् २०१५ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको कार्यकालमा इरानसँग मध्यपूर्वमा...

लोकसंवाद संवाददाता,   पुष २१, २०७७
एजेन्सी । अमेरिकाको जर्जिया राज्यमा मङ्गलबार सिनेटका लागि मतदान हुँदैछ । अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनको पहिलो दुई वर्षे कार्यकालको सफलतासँग पनि यो चुनाव जोडिएकाले रिपब्लीकन र डेमोक्रेट दुबै पार्टीका लागि महत्वपूर्ण मानिएको छ । यस राज्यमा राष्ट्रपति र सिनेट...

लोकसंवाद संवाददाता,   पुष २१, २०७७
एजेन्सी । भारतका विदेश मामिला मन्त्री डा।एस। जयशंकर श्रीलङ्काको भ्रमणमा जान लाग्नु भएको छ । उहाँ तीन दिने भ्रमणका लागि मंगलबार त्यसतर्फ प्रस्थान गर्नुहुने अधिकारीहरुले जानकारी दिएका छन् । भ्रमणका क्रममा उहाँले श्रीलङ्काका उच्च अधिकारीहरुसँग दुई पक्षीय हित र चासोका...

लोकसंवाद संवाददाता,   पुष २०, २०७७
एजेन्सी । चीनमा फेब्रुअरीमा मनाइने नयाँ वर्षका अवसरमा हुन सक्ने व्यापक यात्रा र घुमफिरलाई ध्यानमा राखी बेइजिङका हजारौं बासिन्दालाई कोभिड१९ विरुद्धको खोप लगाउन थालिएको छ । खोप लिन हजारौं मानिस सोमबार बिहानैदेखि खोप केन्द्रहरुमा लामबद्ध देखिएका छन् । दुई दिनको...

लोकसंवाद संवाददाता,   पुष २०, २०७७
एजेन्सी ।अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सन् २०२० मा ठूलो संख्यामा विद्युतीय कार बिक्री गरेको छ । कम्पनीले सन् २०२० मा करिब ५ लाख कार बिक्री गर्ने लक्ष्य राखेको थियो । टेस्लाका अनुसार बर्षभरिमा ४ लाख ९९ हजार ५५०...

लोकसंवाद संवाददाता,   पुष २०, २०७७
एजेन्सी । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या सोमबारसम्म एक करोड तीन लाख ४० हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ५०४ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड तीन लाख ४० हजार ४६९...

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
एजेन्सी । अफ्रिकी मुलुक मालीको उत्तरी क्षेत्रमा सडक किनारामा बिछ्याइएको बिस्फोटक पदार्थ बिस्फोट हुँदा दुई फ्रान्सेली सैनिकको मृत्यु भएको छ । अघिल्लो दिन पनि तीन जना सैनिक यस्तै किसिमबाट मारिएका थिए । सन् २०१३ मा फ्रान्सेली सेना पश्चिमी अफ्रिकी मुलुक...

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको घटनामा परी कम्तीमा ११ मजदुरको मृत्यु भएको छ । कोइलाखानीमा भएको घटनामा परी त्यहीँ कार्यरत मजदुरहरुको मृत्यु भएको हो भने अरु तीन जना घाइते भएका छन् । बोलान जिल्लामा शनिबार गोलीकाण्ड भएको अधिकारीहरुले आइतबार...

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
एजेन्सी । भारतमा कोरोनाविरुद्धको दुई ओटा खोपलाई प्रयोगका लागि स्वीकृति दिइएको छ । सेरम इन्स्टिच्यूट अफ इन्डिया र भारत बायोटेकका खोपलाई आपतकालीन अवस्थामा प्रयोग गर्न अनुमति दिइएको हो । विज्ञहरुको सिफारिसका आधारमा दुवै खोपलाई स्वीकृति दिइएको भारतको औषधि नियन्त्रकको कार्यालयले...

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
एजेन्सी । अफगानिस्तानमा राजनीतिक प्रेरित हत्या र हिंसाका घटना दिनहुँ भइरहेकै अवस्थामा अफगान सरकार र प्रमुख विद्रोही तालिबान समूहबीच कतारमा पुनः वार्ता शुरु भएको छ । महिनौंदेखि वार्ताको क्रम जारी रहे पनि त्यसबाट झिनो सफलता हात लागेको छ, तर दुबै...

लोकसंवाद संवाददाता,   पुष १९, २०७७
२० जनवरीमा डोनाल्ड ट्रम्पको राष्ट्रपति कार्यकाल सकिँदैछ । ३ नोभेम्बरमा भएको निर्वाचनमा जो बाइडेनसँग पराजित भएपछि ट्रम्प एक कार्यकाल बिताएर बिदा हुन लागेका हुन् । ट्रम्प राष्ट्रपतिबाट बिदा हुनै लाग्दा अमेरिकी संसद्ले रक्षा खर्चसम्बन्धी उनले प्रयोग गरेको विशेषाधिकार अर्थात् भिटोलाई...