बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   भदौ २, २०७६
काठमाडौँ,एजेन्सी । कुनै समय १८ घण्टासम्म लोडसेडिङ बेहोरेका नेपालीका लागि बत्ती नहुनु कुनै नौलो कुरा होइन । तर, अमेरिकाका लागि भने यो कल्पना भन्दा बाहिरको कुरा मानिन्छ। २०७६ साउन ३१ शुक्रवार बत्ती नभएपछि अमेरिकाको एयरपोर्ट कस्टम सिस्टम क्र्यास भएको छ...
लोकसंवाद संवाददाता,   भदौ २, २०७६
लोकसंवाद संवाददाता,   भदौ २, २०७६


लोकसंवाद संवाददाता,   भदौ १, २०७६
भारतीयक्रिकेटटीमका पूर्व कप्तान तथा सेनाका मानार्थ लेफ्टेनेन कर्णेल महेन्द्र सिंह धोनीले जम्मु काश्मिरमा प्रादेशिक सेनाको १५ दिनको तालिम सम्पन्न गरेर दिल्ली फर्किएका छन् । धोनी ३० जुलाईमा प्रादेशिक सेनाको १०६ टिए बटालियनसँग जोडिएका थिए । उनले दुई हप्तासम्म बटालियनसँग तालिम...

लोकसंवाद संवाददाता,   भदौ १, २०७६
जापान । जापानको क्योटोस्थित एउटा ४ सय वर्ष पुरानो कोदाइजी मन्दिरमा रोबोटलाई पुजारीका रुपमा तैनाथ गरिएको छ । रोबोटको विशेषता के हो भने उसले मन्दिरमा आउने भक्तजनहरुलाई दया तथा करुणाको सन्देश प्रवाह गरिरहन्छ । मन्दिरमा रहेका अन्य पुजारीले रोबोट पुजारीलाई...

लोकसंवाद संवाददाता,   श्रावण ३२, २०७६
भारत ।भारत प्रशासित काश्मिरमा झण्डै दुई हप्तादेखि बन्द गरिएको फोन सेवालाई आंशिक रूपमा सुरु गरिएको छ । काश्मिर उपत्यकामा अहिले अहिले १७ वटा टेलिफोन एक्सचेन्जमार्फत ल्यान्डलाईन सेवा मात्र सञ्चालनमा आएका छन् भने जम्मूका पाँच जिल्लामा टुजी सेवा सहितको इन्टरनेट सेवा...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७६
चीन,सिन्ह्वा ।चीनको हेबेइ प्रान्तको प्रहरीले अनलाईनबाट बन्दुक विक्री गर्नेहरुको संजाल तोडिएको जनाएको छ । अनलाईनबाट बन्दुक विक्री गर्ने कार्यमा संलग्न २६ जनालाई पक्राउ पनि गरिएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । सिङताई नगरको सार्वजनिक सुरक्षा विभागले ४७ बन्दुक र ३०...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७६
अष्ट्रेलिया, सिन्ह्वा ।अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा प्लाष्टिकको पुनर्प्रयोगको मात्रा अन्त्यन्त न्युन भएकोमा रोष प्रकट गर्नुभएको छ । प्लाष्टिकको पुनर्प्रयोगको मात्रा १२ प्रतिशत मात्रै भएको भन्दै उहाँ रिसाउनु भएको अधिकारीहरुले जनाएका छन् । उहाँले प्लाष्टिकको पुनर्प्रयोगका लागि रचनात्मक काम गर्न...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७६
किर्गिजस्तान, एएफपी ।किर्गिजस्तानका पूर्व राष्ट्रपति अल्माजबेक अटामबायेभमाथि सत्ताविद्रोहको योजना बनाएको आरोपमा गिरफ्तार गरिएको त्यहाँको सुरक्षा सेवाले जनाएको छ । पूर्व राष्ट्रपति अटामबायेभलाई गत साता प्रहरीले पक्राउ गरेको थियो । अटामबायेभ सन् २०११ देखि २०१७ सम्म किर्गिजस्तानको राष्ट्रपति हुनुहुन्थ्यो । अटामयेभलाई...

लोकसंवाद संवाददाता,   श्रावण २८, २०७६
भारत,एएफपी ।भारतमा अघिल्लो हप्तादेखि परेको बर्षासँगै आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १८४ पुगेको भरतीय सञ्चार माधयमले जनाएकाे छ । सरकारी अधिकारीहरुले २०७६ साउन २७ गते सोमबारसम्ममा मृत्यु हुनेको संख्या बढेर १८४ पुगेको पुष्टि गरेका हुन् । सरकारी अधिकारीहरुले ले...

लोकसंवाद संवाददाता,   श्रावण २८, २०७६
श्रीलङ्का ।मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको आरोपमा श्रीलङ्कामा आठ हजार जनालाई पक्राउ गरिएको छ । प्रहरीले सुरु गरेको विषेश कारवाही अभियानका क्रममा पछिल्ला केही हप्तामा उनीहरु पक्राउ परेको अधिकारीहरुले जनाएका छन् । गत जुलाई ५ देखि प्रहरीले मादक...

लोकसंवाद संवाददाता,   श्रावण २६, २०७६
झण्डै २० महिना लामो कांग्रेस अध्यक्ष पदको दायित्व निर्वाह गरेपछि राहुल गान्धीले पदबाट राजीनामा गरेपश्चात् कांग्रेसको नेतृत्व एकपटक पुनः सोनिया गान्धीको काँधमा आइपुगेको छ । नयाँ दिल्ली, एजेन्सी । आफ्नो राजनीतिक जीवनको सबैभन्दा नराम्रो अवस्थबाट गुज्रिरहेको भारतीय राष्ट्रिय कांग्रेसलाई एकपटक...

लोकसंवाद संवाददाता,   श्रावण २६, २०७६
तान्जानीया/ सिन्ह्वा । पेट्रोल बोकेको ट्याङ्कर विस्फोटन हुँदा तान्जानीयामा २०७६ साउन २५ गते शनिबार कम्तीमा ६० जनाको मृत्यु भएको छ । देशको मोरोगोरो क्षेत्रमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर विस्फोटन भएको प्रहरीले जनाएको छ । घटनास्थल राजधानी दार एस सलामदेखि २०...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७६
साउदी अरब,एएफपी ।बार्षिक हजका लागि शुक्रबार २० लाख भन्दा बढी मुस्लिम धर्माबलम्बीहरु मक्कामा भेला भइसकेका छन् । हजका लागि हुने भेला विश्वमै ठूला धार्मिक भेलामध्ये मानिन्छ । हजका लागि मक्कामा आउनुलाई मुस्लिम धर्माबलम्बीहरुले जीवनमा एक पटक गर्नै पर्ने कर्मका रूपमा...

लोकसंवाद संवाददाता,   श्रावण २४, २०७६
भारत । भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरी र नेता डि राजालाई २०७६ साउन २४शुक्रबार गिरफ्तार गरिएको छ । विवादास्पद जम्मुकश्मीरतर्फ जाने क्रममा श्रीनगर विमानस्थलबाट सरकारी सुरक्षाकर्मीहरुले पक्राउ गरेकाे जनाईएकाे छ । जम्मु कश्मीर क्षेत्रका आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरूलाई...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७६
नयाँ दिल्ली, एजेन्सी । भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ एवम् विद्धान नेताले जम्मु-काश्मिर राज्यबाट अनुच्छेद ३७० लाई हटाउने मोदी सरकारको पहलको स्वागत गरेका छन् । कांग्रेसले जम्मु-काश्मिरमा सरकारले गरेको निर्णयको चर्को विरोध गरिरहेको छ । राज्यसभा र लोकसभामा उसले यसको विपक्षमा...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७६
विज्ञानका विद्यार्थी अथवा जो सुकै विज्ञान विषयक जानकारीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने र सँगै बसेर चन्द्र धरातल अवलोकन गर्ने अवसर उपलब्ध हुने भएको छ । काठमाडौँ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसारोले आफ्नो ट्विटरबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७६
नयाँ दिल्ली ।भारतीय पूर्व विदेशमन्त्री तथाभाजपाकी वरिष्ठ नेतृ सुष्मास्वराजको ६७ वर्षको उमेरमा निधन भएको छ। हृदयघातका कारण २०७६ साउन २१मंगलबार (६ अगष्ट २०१९) दिनराति उहाँको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। उहाँलाइ अचानक हृदयघात भएपछि राति सवा १० बजे अल...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७६
अमेरिका,एएफपी ।संयुक्त राज्य अमेरिकाको दुई छुट्टाछुट्टै स्थानमा २४ घण्टाको अन्तरालमा भएका आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २९ पुगेको अमेरिकी अधिकारीले बताएका छन् । यसले अमेरिकामा बन्दूक हिंसालाई कसरी सामना गर्ने भन्ने प्रश्नलाई पुनः बहसमा ल्याएको छ । शनिबार राति एक बन्दूकधारीले...

लोकसंवाद संवाददाता,   श्रावण १७, २०७६
वासिंटन । आतंकवादी संगठन अल कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हमजा बिन लादेनको मृत्यु भएको छ । अमेरिकी मिडियाका अनुसार अमेरिकाका अधिकारीहरूले हमजाको मृत्यु भएको पुष्टि गरेका छन् । तर, अधिकारीहरूले हमजाको मृत्यु कहिले र कुन ठाउँमा भएको भन्नेबारे...