बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   भदौ २९, २०७६
काठमाडौं । अमेरिकाको राइस युनिभर्सिटिले ग्रीन हाउस ग्यासको प्रभाव कम गर्न महत्वपूर्ण खोज गरेको छ । जसद्वारा ग्रीन हाउस ग्यासलाई पुर्नप्रयोग गरेर तरल इन्धन बनाउन सकिने भएकोछ । राइस युनिभर्सिटीका केमिकल तथा बायोमलिक्युलर इंजीनियर हाओटिआन वांगका अनुसार हालसम्म फार्मिक एसिड...


लोकसंवाद संवाददाता,   भदौ २८, २०७६
काठमाडौं, एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीको नोएडा निवासी एक युवकको गाडी रोक्ने सम्बन्धमा पुलिससँग भनाभन हुँदा गाडीमा सवार युवकको हर्ट अट्याकका कारण मृत्यु भएको छ । उनी सवार गाडी अगाडी आएर पुलिसले गाडीमा लट्ठी हानेपछि युवकले यसमा आपत्ति जनाउँदै...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७६
लोकतान्त्रिक गणतन्त्र कंगोमा बिहीवार भएको रेल दुर्घटनामा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ । दुर्घटनामा परेको रेल रेलमार्गबाट बाहिर निस्किएर बिहीवार बिहान दुर्घटना भएको मानवीय सहायतामन्त्री स्टेभ एमबिकायीले जानकारी दिनुभयो । उहाँले सामाजिक सञ्जाल ट्विटरमा लेख्नुभएको छ, 'फेरि अर्को...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७६
काठमाडौं, एजेन्सी । भारतको केरल राज्यको इडुक्की जिल्लामा गुडीरहेको एउटा जिपबाट बच्ची उछिट्टिइन । तर, उनको आमा बाबुलाई त्यसको हेक्का सम्म भएन । उक्त परिवार तमिलनाडुको पलानी मंदिर गएर घर फर्कंदै थियो । मन्दिर गएर फर्कंदा बच्ची आमाको काखमा बसेकी...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७६
काठमाडौं, एजेन्सी । ७१ वर्षीय रिचर्ड कीडवेललाई तिव्र गतिमा गाडी चलाएको आरोपमा तीन वर्ष अघि एउटा सूचना आयो । जसमा उनलाई १४ हजार जरिवाना तिर्न भनिएको थियो । उनलाई ४८ किमि प्रति घण्टाको लेनमा ५६ किमि गाडी दौडाएको आरोप लागेको...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकी नागरिक रोबर्ट तथा टिफनी विलियम्सको खातामा बैंकका कर्मचारीको गल्तीले १ करोड ३७ लाख रुपैयाँ दाखिला गरिदिए । यो रकम मध्ये १ करोड २३ लाख डलर उनीहरुले झिेकर खर्च गरे । अहिले उनीहरुमाथि चोरीको आरोपमा लिकमिंग अदालतमा...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७६
काठमाडौँ, एजेन्सी । छिमेकी मुलुक भारतको महाराष्ट्र राज्य की एक महिलाले बिसौँ गर्भधारण गरेकी छन् । हालै रहेको भनिएको उनको गर्भ सात महिनाको रहेको छ । डाक्टरहरूले पनि यसलाई गम्भीर तथा चासोको रूपमा लिएका छन् । ती महिलाको नाम लंकाबाई...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७६
अफगानिस्तानको उत्तरी प्रान्त तखारमा भएको हवाई कारबाहीमा परी ३० तालिबान लडाकु मारिएका स्थानीय स्रोतले बुधबार जानकारी दिएका छन् । ख्वाजा बहाउद्दीन जिल्लाको बाहिरी इलाकामा उक्त हवाई कारबाही भएको थियो । सो कारबाहीमा परी कम्तीमा ३० लडाकु मारिनुका साथै अन्य कैयौँ...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७६
दक्षिण कोरियाली एकजना आणविक दूत चीन भ्रमणमा जान लाग्नुभएको छ । मंगलवार मात्र उत्तर कोरियाले दुईवटा साना क्षेप्यास्त्र परीक्षण गरेको समाचार आएको भोलिपल्टै दक्षिण कोरियाली आणविक दूतले चीन भ्रमण गर्ने दक्षिण कोरियाली विदेश मन्त्रालयले बुधबार जनाएको छ । मन्त्रालयका अनुसार...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७६
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई पदबाट बर्खास्त गरेका छन् । बोल्टनसँग आफ्नो असहमति रहेका कारण आफूले उनीसँग पदबाट राजीनामा मागेको ट्रम्पले बताएका छन् । उनले अफगानिस्तानदेखि इरानसम्मका विभिन्न विदेश मामिलाका चुनौतीका विषयमा राष्ट्रपति ट्रम्पसँग फरक मत...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७६
काठमाडौं, एजेन्सी । हाल अमेरिकी कलेजका विद्यार्थीले देश बाहिरका अन्य संघर्षरत लेखकबाट आफ्नो कलेजको गृहकार्य गराउने गरेका छन् । यसलाई पनि अब कामका रुपमा अमेरिका, अस्ट्रेलिया तथा ब्रिटेनमा हेरिन थालेको छ । यसले विद्यार्थीको काम मात्र नभएर लेखकको पनि राम्रो...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७६
काठमाडौं, एजेन्सी । चीनको सिंगोजीन कम्पनीलाई बिरालोको पहिलो क्लोन बनाउने सफलता मिलेको छ । गार्लिक नामक पाल्तु बिरालोको यो हुबहु नक्कल हो । गार्लिक बिरालो मरेको ७ महिनापछि उसको क्लोन बिरालो जन्मिएको हो । गोजीन क्लोन बनाउने बेइजिंगको पहिलो र...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७६
काठमाडौं, एजेन्सी । सन् २०१७ को मे महिनामा आतंकवादीले बम हमला गर्दै ध्वस्त बनाएको भारतका अहिंसावादी नेता महात्मा गान्धीको वाल पेटिंग एक पटक फेरि काबुलस्थित भारतीय दुतावासको पर्खालमा पुनः देख्न पाइने भएको छ । गान्धीको पेटिंग नष्ट गरिएको उक्त हमलामा...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७६
पूर्वी सिरियामा इरान समर्थक सेना र नागरिक सेना आखडा लक्षित भएको हवाई आक्रमणमा परी १८ लडाकु मारिएका सिरियामा जारी द्वन्द्वलाई निरीक्षण गरिरहेका मानव अधिकारवादी समूहले जानकारी दिएको छ । इराकको सिमाना नजिकै अलबुकामालमा सो आक्रमण भएको बेलायतसँगआवद्ध सिरियन अब्जरभेटरी फर...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७६
काठमाडौं, एजेन्सी । पोल्याण्डको बाम्बले घोडालाई संसारको सबैभन्दा सानो घोडाको रुपमा पहिचान गरिएकाेछ । गिनीज बुक अफ वर्ल्ड रेकर्डमा संसारको सबैभन्दा सानो घोडाको रुपमा यसको दर्ता ४ सेप्टेम्बरमा भएपछि यसले आधिकारिक मान्यता पाएको हो । यो घोड़ा पोल्याण्डको मिनिएचर अप्पालूसाको...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७६
अफ्रिकी मुलुक जिम्बाबेका स्वतन्त्रता सेनानी एवं कुनै समय अफ्रिकी महादेशमा काला जातिको मुक्तिका प्रतीक मानिएका रोबर्ट मुगाबे शासनको अवशान निकै दु्खद रह्यो । स्वतन्त्रता सेनानी मुगाबेले जिम्बाबेमा ३७ वर्ष शासन गर्नुभयो तर बढ्दो जनअसन्तोषका बीच आफूप्रति निकै बफादार सेनाद्वारा उहाँ...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७६
पश्चिमी अफगानिस्तानका प्रमुख शहरमा तालिबान लडाकु समूहले शुक्रवार आक्रमण गरेका छन् । अमेरिकाले आफ्ना सेना फिर्ता गर्ने सम्झौता गरेको लगत्तै तालिबान आक्रमणमा वृद्धि भएको अधिकारीहरूले जनाएका छन् । फराह प्रान्तको प्रान्तीय राजधानी फराह शहरमा दर्जनौँ तालिबान लडाकुले आक्रमण गरेर अफगान...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७६
काठमाडौं :जिम्बाबेका पूर्वराष्ट्रपति रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा निधन भएको छ । जिम्बाब्वे स्वतन्त्र भएपछिका पहिलो राष्ट्रपति मुगाबेको उपचारका क्रममा सिंगापुरमा निधन भएको हो सन् २०१५ को नोभेम्बरमा सेनाले उनलाई अपदस्तगरेको थियो । तीन दशक शासन गरेका उनी केही महिनादेखि...