बैशाख २४, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७६
उत्तरपूर्वी सिरियामा कुर्दिस लडाकुको नियन्त्रणमा रहेको इलाकामा टर्कीका सुरक्षाबलले भीषण स्थल आक्रमण गरेका छन् । टर्कीले उत्तरी सिरियामा हवाई हमला गरेको केही घण्टापछि स्थल आक्रमण सुरु गरेको छ । टर्कीका राष्ट्रपति रेसप तायिप एर्डोगानले यस सैन्य कारबाहीको उद्देश्य त्यहाँबाट कुर्द...


लोकसंवाद संवाददाता,   आश्विन १७, २०७६
गत फेब्रुअरीमा पाकिस्तानसँग काश्मिर विषयमा भएको द्वन्द्वका क्रममा भारतीय वायु सेनाले हानेको मिसाइल लागेर आफ्नै हेलिकोप्टर खस्दा छ जनाको मृत्यु भएको शुक्रबार पहिलो पटक पुष्टि गरेको छ । 'गत फेब्रुअरीमा हाम्रो पक्षबाट छोडिएको मिसाइलले भूलवस आफ्नै हेलिकोप्टरलाई लाग्दा यसमा रहेका...

लोकसंवाद संवाददाता,   आश्विन १६, २०७६
अमेरिकी प्रतिबन्धका कारण इन्धनको अभाव झेलिरहेको क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले इन्धनको बदलामा मुलुकको स्वाभिमानको सौदाबाजी गर्न नसक्ने बताउनुभएको छ । ट्विटरमार्फत् एक टिप्पणी सार्वजनिक गर्दै विदेशमन्त्री रोड्रिगेजले क्युबामाथि आर्थिक, व्यापारिक र वित्तीय प्रतिबन्ध लगाउने अमेरिकी प्रशासनको रबैयाको कडा शब्दमा निन्दा...

लोकसंवाद संवाददाता,   आश्विन १६, २०७६
भारतका गुप्तचर निकायहरूले केन्द्रीय राजधानी नयाँ दिल्लीमा आतङ्कवादी आक्रमण हुन सक्ने जानकारी दिएका छन् । महत्त्वपूर्ण तथा ठूला चाडपर्वहरूको पूर्वसन्ध्यामा आक्रमणको चेतावनी आएको दिल्ली प्रहरीको विशेष सेलले जनाएको छ । उनीहरूले राजधानी नयाँ दिल्लीका नौ देखि १० ठाउँमा आक्रमणको चेतावनी...

लोकसंवाद संवाददाता,   आश्विन १६, २०७६
एजेन्सी । अमेरिकाको मैरील्याण्ड राज्यमा रहेकाे एक घरलाईअर्काे ठाउँमा सारिएको छ । उक्त घर२५९ वर्ष पुरानो रहेको बताइएकाे छ । २५९ वर्ष पहिला बनेको उक्तघरको तौल जम्मा ३ लाख ६२ हजार किलोग्राम रहेको थियाे । घरधनीका अनुसार घरको ठाउँसारीकोप्रक्रियामा २...

लोकसंवाद संवाददाता,   आश्विन १५, २०७६
अफगानिस्तानको पूर्वी प्रान्त नान्रगाहारमा नेटो आवद्ध संयुक्त सेनाले इस्लामिक स्टेट्स लडाकुविरुद्ध सुरक्षा कारबाही गरेका छन् । मानवरहित विमान (ड्रोन) कारबाहीमा परी पाँच लडाकू मारिएका प्रान्तीय सरकारका प्रवक्ताले जानकारी दिएका छ्न् । गठबन्धन सेनाले मंगलबार खोग्यानी जिल्लाको वजिर तंगाई इलाकामा चालकरहित...

लोकसंवाद संवाददाता,   आश्विन १५, २०७६
काठकमाडाैँ, सिन्ह्वा । आधारभूत सेवा र रोजगारीको अवसर कम भएको विरोधमा इराकमा देशभरी भएको विरोध प्रदर्शनको क्रममा एक व्यक्तिको मृत्यु हुनको साथै अन्य २ सय व्यक्ति घाइते भएका इराक प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएको छ । इराकी सरकारले देशभरी भएको...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७६
रुसी प्रधानमन्त्री दिमित्री मेदवेदेभ आगामी बिहीबार क्युबा भ्रमणमा जान लाग्नुभएको छ । रुसको विदेश मन्त्रालयका उच्चअधिकारीले दिएको जानकारीअनुसार उहाँ आगामी बिहीबार र शुक्रबार औपचारिक भ्रमणका रूपमा क्युबा जान लाग्नुभएको समाचारमा जनाइएको छ । उक्त भ्रमणका क्रममा द्विपक्षीय हितका विविध विषयका...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७६
पेरुका राष्ट्रपति मार्टिन भिजकाराले सोमबार संसद विघटन गरी ताजा निर्वाचनका लागि आह्वान गर्नुभएको छ । पेरुमा लामो समयदेखि जारी संस्थागत संकटकै बीच राष्ट्रपतिले संसद भङ्गको घोषणा गर्नुभएको हो । राष्ट्रपति भिजकाराले संसदले भ्रष्टाचार रोक्न ल्याइएका सुधारका कार्यमा अवरोध गरेको तथा...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७६
भारतको पूर्वी क्षेत्रमा मनसुनी वर्षाका कारण झण्डै १४० जनाको मृत्यु भएको भारतीय उद्धारकर्मीहरूले बताएका छन् । बिहार राज्यको राजधानी पटनाका विद्यालय र अस्पतालहरूका साथै सडक जलाम्य भएको छ । भारतीय जलवायु विज्ञान विभागका अनुसार बिहार क्षेत्रमा सन् १९९४ यताकै यो...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७६
काठमाडौं, एजेन्सी । स्पेस एक्स कम्पनीका सिइओ एलन मस्कले सेप्टेम्बर २९ तारिखका दिन अमेरिकाको टेक्सास राज्यमा नयाँ स्पेसक्राफ्टको प्रदर्शनी गरेका छन् ।उनले यसको नाम स्टारशिप राखेका छन् । यस अवसरमा उनले स्टारशिपले चन्द्रमाको सतह तथा मंगल ग्रहमा स्पेश भवन बनाउनका...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७६
काठमाडौं, एजेन्सी । स्पाइडर म्यानको नामबाट चर्चित फ्रांसका एलिन रोबर्टलाई ५०२ फिट अग्लो भवन स्काईपर टावरमा चढ्दै गरेको अवस्थामा जर्मन पुलिसले गिरफ्तार गरेको छ । ४२ तल्ला अग्लो यो टावर जर्मनीको आर्थिक राजधानीको केन्द्र हो । ५७ वर्षीय रोबर्टले भवनमा...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७६
भारतको बिहार राज्यका विभिन्न भागमा परिरहेको भारी वर्षाका कारण पटनासमेत राज्यका विभिन्न स्थानमा २९ जनाको मृत्यु भएको छ । बिहार राज्य विपद् व्यवस्थापन निकायका अनुसार सोमबारसम्म २९ जनाको मृत्यु भइसकेको छ । वर्षा अझै नरोकिएको र खोजी एवं उद्धारका कार्य...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७६
चीनको झेजिआङ्ग प्रान्तको निङ्गबो शहरमा अवस्थित एक कारखानामा भएको आगलागीमा परी कम्तीमा १९ व्यक्ति मारिएका स्थानीय प्रहरीले सोमबार जानकारी दिएका छन् । दैनिक आवश्यताको सामग्री उत्पादन हुने यस कारखानामा स्थानीय समयानुसार आइतबार मध्यराती १ः२० मा आगलागी सुरु भएको बताइएको छ...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७६
इरान सरकारको समर्थन रहेका हुथी विद्रोहीहरूले करिब २०० सरकार समर्थक लडाकुलाई मारेको र अन्य २ हजार जनालाई कैदमा राखिएको आइतबार दाबी गरेका छन् । साउदी अरेबियाको दक्षिण भागमा पर्ने नाजरान नजिकै रहेको स्थानमा हुथी विद्राहीहरूले आक्रमण गरेका जनाइएको छ ।...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७६
दक्षिणी फिलिपिन्सको डाभाओ अक्सिडेन्टल प्रान्तमा आइतवार ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । यो भूकम्पको धक्का छिमेकी इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा समेत अनुभव गरिएको थियो । इन्डोनेसियाको भूगर्भ केन्द्रले समुद्रमा सुनामीको खतरा नरहेको जनाएको छ । फिलिपिन्स र इन्डोनेसियाको सीमावर्ती...

लोकसंवाद संवाददाता,   आश्विन ११, २०७६
काठमाडाैँ ,एजेन्सी ।ह्यकरहरुको हमलाबाट कोही पनि सुरक्षित छैनन भन्ने जानकारी पटक पटक आउने गरेको संकेत मिल्ने गरेका विषय हुन । यसबारे नयाँ समाचार अनुसार ह्याकरहरुले युरोपको हवाई कम्पनी एयरबसमाथि साइबर आक्रमण गरेका छन्। ह्याकरहरुले एयरबसका आपूर्तिकर्ताको विवरण चोरी गर्ने प्रयास...

लोकसंवाद संवाददाता,   आश्विन १०, २०७६
फ्रान्सको उत्तरी क्षेत्र केएन नगरको एउटा रसायनिक कारखानामा भएको भीषण आगलागी शुक्रवार नियन्त्रणमा आएको छ । आगलागीका कारण निस्केको प्रदूषित मुस्लो धुँवाका कारण नगर क्षेत्रका विद्यालयहरू पनि बन्द गरिएको थियो । लुब्रिजोल कम्पनीको स्वामित्वमा रहेको रसायन कारखानाको गोदाममा बिहीवार बिहान...