बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   भदौ ६, २०७६
काठमाडौं, एजेन्सी । सामान्यतया संसदमा देखिने भन्दा बेग्लै दृष्य देखियो २१ अगस्टका दिन न्युजिल्याण्डको संसदमा । न्युजिल्याण्डको संसद भवनमा त्यहाँका सभामुखले एकजना बच्चालाई दुध ख्वाइरहको देखियो । २१ अगस्टका दिन सांसद तमेती कोफे आफ्नो नवजात शिशुका साथ संसद भवन पुगिन...


लोकसंवाद संवाददाता,   भदौ ५, २०७६
अफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा अफगान सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि २० जना तालिवानीको ज्यान गएको छ । अफगानिस्तानको हवाई सैन्य बलले गरेको सो कारबाहीको अफगान रक्षा मन्त्रालयले पुष्टि गरेको छ । त्यस क्षेत्रमा तालिवानीको बस्ती रहेको सूचनाका आधारमा हमला...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७६
मोदी सरकार २.० ले काश्मिर राज्यबाट अनुच्छेद ३७० खारेज गरेपछि यस राज्यमा अर्को एउटा महत्त्वपूर्ण परिवर्तन हुनेछ । भारतका सबै राज्यमा राज्य सरकार अर्थात् विधानसभाको कार्यकाल ५ वर्ष हुन्छ भने काश्मिरमा यो अवधि ६ वर्षको हुने गरेको थियो । साथै...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७६
काठमाडौं, एजेन्सी । संसारको सबैभन्दा ठूलो रूफटप शहरी फार्म आगामी वर्ष पेरिसमा शुरु हुनेभएकाे छ। यसले हजारौं मानिसलाई खाना उपलब्ध हुनसक्ने बताइएको छ । पेरिसको दक्षिणपश्चिमी भागमा ४ लाख ५९ हजार ३ सय १७ वर्ग फीटमा निर्माण भैरहेको यो फार्म...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७६
भारतका पूर्व वित्त तथा गृहमन्त्री एवम् कांग्रेसका दिग्गज नेता पी. चिदम्बरम २०७६ भाद्र ४ गते बुधबार बेलुका ९ बजेर ४६ मिनेटमागिरफ्तारीमा परेका छन् । ७३ वर्षीय चिदम्बरमलाई केन्द्रिय अनुसन्धान ब्यूरो सिबिआईले भ्रष्टाचारको आरोपमा उनलाई गिरफ्तार गरेको हो । सिबिआईले अर्थमन्त्री...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकाको भर्जिनियाका घर बाहिर एकजना मानिसले पुरानो टिभि राख्दै हिंडिरहेका छन् । यी मानिस आधा रातमा आउँछन् र टिभि राखेर जाने गरेका छन् । आफ्नो परिचय लुकाउनका लागि यी मानिस आफ्नो टाउकोमा टिभि जस्तो मुकुण्डो लगाउने गरेका...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकाको पूर्व राष्ट्रपति बराक ओबामाको बास्केटबल जर्सी १ लाख २० हजार अमेरिकी डलरमा बिक्री भएको छ । यसकाे जानकारी हेरिटेज अक्शन हाउसले दिएको हो । २३ नंबरको यो जर्सी ओबामाले १८ वर्षमा सन् १९७८ देखि १९७९ सम्म...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७६
चीनको दक्षिण पश्चिमी क्षेत्रमा आएको मुसलधारे वर्षाका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार घटनामा परी अरू २६ जना अझै बेपत्ता रहेकाले खोजी कार्य जारी छ । देशको दक्षिण पश्चिमी क्षेत्रमा पर्ने सिचुवान प्रान्त...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७६
अस्ट्रेलियाली एक पुनरावेदन अदालतले बुधबार कार्डिनल जर्ज पेलमाथिको बालयौन दुराचारको सजायलाई पुनः सदर गरेको छ । अदालतको उक्त आदेशपछि अदालत परिसरबाहिर भेला भएका पीडित र उनीहरूका समर्थकले खुसीव्यक्त गरेका थिए । गत वर्ष डिसेम्बरमा तल्लो अदालतको सर्वसम्मत निर्णयका आधारमा कार्डिनल...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७६
भारतका पूर्वमन्त्री पी. चिदम्बरम भूमिगत भएका छन् । आईएनएक्स मिडिया भ्रष्टाचार काण्डमा उनीविरुद्ध मुद्दा चलिरहेको छ । विगत लामो समयदेखि उनले अदालतबाट अग्रिम जमानत हासिल गर्दै आएकोमा यस पटक हाईकोर्टले उनलाई यो सुविधा दिएन । भारतका पूर्व वित्त तथा गृहमन्त्री...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७६
काठमाडौं, एजेन्सी । सदाबहार फिल्म कभी कभीको कर्णप्रिय दार्शनिक गीत मै पल दो पल का शायर हुँ, का संगीतकार जहूर खय्यामको निधन भएको छ । भारतीय चलचित्र जगतमा उत्कृष्ट संगीतकारका रुपमा स्थापित खय्यामको सोमबार राति निधन भएको हो । ९३...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७६
काठमाडौं, एजेन्सी । भारतको उत्तर प्रदेश राज्यको मेरठ जिल्लाको फेमिलि कोर्टमा श्रीमतीले बिहान बेलुका अरु खानेकुरा केही नदिइ केवल ४४ वटा लड्डु मात्र खान दिएकोमा सम्बन्ध विच्छेदका लागि पतिले निवेदन दिएका छन् । दुबैको विवाह भएको १० वर्ष भैसकेको छ...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७६
अमेरिका । अमेरिकाको मेन अस्पतालका एउटै लेबर यूनिटमा काम गर्ने ९ जना नर्स एकैपटक आमा बनेका छन् । यिनीहरु सबै एकै समयमा गर्भवती भएका हुन् । उनीहरुले एकैपटक शोसल मिडियामा आफ्नो तस्वीर पोस्ट गरेर सबैको डेलिभरी डेट अप्रिल देखि जुलाईकाबीच...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७६
नेदरल्याण्ड । साइक्लिस्ट नील कैंपबेलले २८० किमि प्रति घंटाको रफ्तारले साइकल चलाएर नयाँ विश्व रेकर्ड बनाएका छन् । यसका साथ उनले डच साइक्लिस्टको २४ वर्ष पुरानो रेकर्ड पनि तोडेका छन् । यो रकर्ड बनाउनका लागि कैंपबेललाई रनवेमा पोर्शे कारका साथ...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७६
पाकिस्तान, एउनआइ । पाकिस्तान सरकारले देशका सेना प्रमुख ५८ वर्षीय कमर जावेद बाजवाको कार्यकाल बढाएको छ । पकिस्तानी मिडियाका अनुसार बाजवाको कार्यकाल ३ वर्षका लागि थप गरिएको छ । त्यहाँका मिडियाका अनुसार भारत र पाकिस्तानबीच बढेको आन्तरिक तनावका कारण सेना...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७६
काठमाडौं, एजेन्सी । आइसल्याण्डको ७०० वर्ष पुरानो ओकोजोकुल ग्लेसियरपुरै पग्लिएको छ । जलवायु परिवर्तनका कारण पग्लिएको यो नै संसारको पहिलो ग्लेसियर भएको दावी पनि गरिएको छ । ग्लेसियरको सम्झनामा आइसल्याण्डका प्रधानमन्त्री कैटरिन जोकोबस्तोदियर तथा उनका मन्त्रीहरुले शोक व्यक्त गर्दै ग्लेसियरलाई...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७६
काठमाडाैँ । पर्यावरण जोगाउने आन्दोलनको प्रमुख व्यक्तित्व १६ वर्षीय ग्रेटा थनबर्ग २३ सेप्टेम्बरमा न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघीय क्लाइमेट समिटमा भाग लिनका लागि ६० फिट लामो डुंगा चढेर(नौका विहार)लंडनबाट १४ अगस्टमा हिंडेकी छन् । उनी विमानबाट यात्रा नगरी डुंगा चढेर गर्नुको...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७६
तपाइँँले कुनै साथीलाई हस्तलिखित पत्र लेखेको कति दिन पछि उसले पाउने आश गर्नु हुन्छ ? एकजना व्यक्तिले लेखेको पत्र अपरिचित एकजनाले पचास वर्ष पछि भेटेका छन् । काठमाडौं, एजेन्सी । अमेरिकाको अलास्का निवासी एक जना मानिसले ५० वर्ष पुरानो पत्र...