बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   भदौ २०, २०७६
काठमाडौँ, एजेन्सी । अमेरिकी सांसद रान वाइडेनले पछिल्लो हप्ता दिएको एक अन्तरवार्तामा फेसबुकका सिइओ मार्क जुकरबर्गलाई जेल हाल्नुपर्ने बताएका छन् । किनकि उनले डेटा लिकको मामिलामा अमेरिकी नागरिकसँग धेरै पटक झुट बोलिसकेका छन् । उनले अगाडि भने, जुकरबर्गलाई व्यक्तिगत रूपमा...


लोकसंवाद संवाददाता,   भदौ १९, २०७६
संयुक्त राज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन नामको आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको छ । समुद्रको छाल र भीषण वर्षाका कारण बहमासको जनजीवन अस्तव्यस्त भएको छ । बहमासका प्रधानमन्त्री हुबर्ट मिन्निसले गत सोमबार बहमास द्वीपका...

लोकसंवाद संवाददाता,   भदौ १९, २०७६
अफगानिस्तानको राजधानी काबुलको सास दराक क्षेत्रमा बिहीबार भएको एक कारबम विस्फोटका परी १२ भन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । स्थानीय समयानुसार बिहीबार बिहान १०ः१० बजे सो दुृर्घटना भएको जनाइएको छ । यस दुर्घटनामा परी अन्य...

लोकसंवाद संवाददाता,   भदौ १९, २०७६
भारतका पूर्वअर्थमन्त्री पी. चिदम्बरमलाई बिहीबार सर्वोच्च अदालतले आईएनएक्स मिडियासम्बन्धी मुद्दामा अग्रिम जमानत दिन इन्कार गरेको छ । प्रवर्तन निर्देशनालयद्वारा दर्ता गरिएको मुद्दामा सर्वोच्च अदालतले चिदम्बरमलाई अग्रिम जमानत दिनबाट इन्कार गर्ने दिल्ली उच्चअदालतको अगस्ट २० को फैसलालाई चुनौती दिने कांग्रेस नेताको...

लोकसंवाद संवाददाता,   भदौ १९, २०७६
भारतीय राष्ट्रिय काँग्रेसको नेतृत्व अक्षमता र आन्तरिक विवाद साम्य हुनु को सट्टा झन् झन् चुलिँदै गइरहेको छ। वरिष्ठ काँग्रेसी नेता शशि थरूरले आफ्नो ट्विट मार्फत पार्टीलाई आत्मचिंतन (समीक्षा)गर्ने परामर्श दिएका छन्। नयाँ दिल्ली ,एनआरएन । वरिष्ठ काँग्रेसी नेता शशि थरूरले...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७६
जापानका प्रधानमन्त्री सिन्जे आबे बुधबार रुसतर्फ प्रस्थान गर्नुभएको छ । तीन दिने भ्रमणका क्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई समेत भेट्नेगरी उहाँ रुस प्रस्थान गर्नुभएको हो । भेटका क्रममा उहाँहरूबीच क्षेत्रीय सरोकारका विषय, शान्ति सम्झौतालगायतका विषयमा छलफल हुने तय भएको छ...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७६
अमेरिकाको दक्षिण क्यालिफोर्निया अन्तर्गत पर्ने सान्टा क्रुज द्वीपमा भएको डुुङ्गा दुर्घटनामा परी मृत्यु भएकामध्ये २० जनाको शव भेटिएको छ । डुङ्गामा एक्कासि आगलागी भएर सोमवार मध्यरातमा भएको दुर्घटनामा परी बेपत्ता भएका १४ जना अझै भेटिएका छैनन् । अधिकारीहरूले पत्रकारहरूलाई दिएको...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७६
भारतमा रहेको एउटा कारखानामा भएको विस्फोटनमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । विस्फोटनका बेला कारखानामै रहेकाले दुर्घटनाबाट अरू ५० जना प्ररभावितभएको अधिकारीहरूले जानकारी दिएका छन् । देशको उत्तरी राज्य पञ्जाबमा रहेको एउटा पटाका उद्योगमा आगलागी भएको सञ्चार माध्यमहरूले...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७६
इराकको उत्तरी प्रान्त निनेभेहमा मङ्गलवार प्रहरीले गरेको कारबाहीका क्रममा इस्लामिक स्टेट्स (आईएस) आतङ्ककारी समूहका नौ जना लडाकू मारिएका छन् । इराकी सेनाले उक्त जानकारी दिएको छ । अमेरिका आवद्ध अन्तर्राष्ट्रिय संयुृक्त गठबन्धन सेनाको सहयोगमा इराकी सेनाले सो कारबाही गरेको थियो...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७६
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार रुसको पूर्वी शहर भ्लाडिभोस्टकमा लगानी र व्यापारका विषयमा वार्ता हुँदै छ । दुवै नेताबीच ऊर्जा र हतियार बिक्रीका बारेमा पनि छलफल हुने बताइएको छ । रुसको भ्लाडिभोस्टक शहरमा आयोजना हुने...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७६
काठमाडौं, एजेन्सी । मानिसमा रहेको मोबाइलप्रतिको आकर्षणलाई देखेर बेलायतको शहर म्यान्चेस्टरमा मोबाइल प्रयोगकर्ताका लागि छुट्टै लेन बनाइएको छ ताकि दुर्घटना नहोस । म्यान्चेस्टरमा बनेको यो लेनलाई युरोपको पहिलो मोबाइल लेनको रुपमा लिइएको छ । थाइल्याण्डको राजधानी बैंककको एक इलाकामा पनि...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७६
अफगानिस्तानको उत्तर भागमा पर्ने प्रान्त तखारमा मङ्गलबार बिहान सबेरै तालिबान लडाकु समूहले सरकार समर्थक नागरिक सेनामाथि गरेको आक्रमणमा परी ११ जना नागरिक सेना मारिएका प्रान्तीय प्रहरी प्रवक्ताले बताउनुभएको छ । याङ्गी काला जिल्लाको करिम्बावाई इलाकामा रहेको जाँच चौकीमा तालिबान लडाकुले...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७६
दक्षिण क्यालिफोर्नियाको सान्टा क्रुज द्वीपमा सोमबार मध्यरात डुङ्गामा एक्कासि आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य नौ व्यक्ति बेपत्ता भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । क्यालिफोर्नियाको तटीय क्षेत्रमा उक्त दुर्घटना भएको हो । बेपत्ता व्यक्तिहरूको...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७६
काठमाडौं, एजेन्सी । एप्पलका दिवंगत सह संस्थापक स्टीव जब्सको सही भएको टोय स्टोरी फिल्मको एक दुर्लभ पोस्टर पछिल्लो हप्ता ३५.८४ लाख रुपैयाँमा लिलाम भएको छ । शुरुआती बोली २८.६८ लाख रुर्पयाँ रहेको उक्त पोस्टरको बोली ३५ लाखसम्म पुगेको थियो ।...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकाको सियाटल शहरको जियोशिप कंपनीले भूकम्प, आगलागी तथा आँधी तुफानले केही नहुने इकोफ्रेंडली घर निर्माण गरेको छ । यसमा कुनै पनि विपदको असर नहुने कम्पनीको दावी गरेकाे छ । बितेको एक दशकमा भएको विपदको अध्ययन पश्चात यस्तो...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७६
काठमाडौं, एजेन्सी । चीन सरकारले अविवाहित युवाको विवाहका लागि विशेष रेल सेवाको शुरुवात गरेको छ । १० अगस्टबाट शुरु भएको यो रेलमा दैनिक १ हजार युवायुवतीले यात्रा गर्ने गरेको पाइएकोछन। यो रेल दुई दिन तथा एक रातसम्म चल्नेछ । चीनमा...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७६
साउदी अरब नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा परी यमनमा पछिल्लो समय १०० जना मारिएको रेडक्रसको अन्तर्राष्ट्रिय समितिले आइतबार जनाएको छ । हुथी विद्रोहीहरूले ड्रोन र मिसाइलहरू संकलन गरेर राखेको सूचनाका आधारमा गठबन्धन सेनाले उक्त स्थानमा आक्रमण गरेको थियो । हुथी...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७६
काठमाडौं, एजेन्सी । चीनले अमेरिकी अखबार द वाल स्ट्रीट जर्नलका एक पत्रकारलाई देश निकाला गरेको छ । सिंगापुर मूलका ३३ वर्षीय पत्रकार चुन हान वोंगले चीनियाँ राष्ट्रपति शी जिनपिंगका भाई मिंग चाईका विरुद्ध ३० जुलाईमा एक रिपोर्ट लेखेका थिए ।...