बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   भदौ १६, २०७६
काठमाडौं, एजेन्सी । भारतको तमिलनाडुका ९ नेत्रहीनले १८ छात्र तथा किन्नर समुदायको मद्दतले जुटको सबैभन्दा ठूलो झोला बनाएका छन् । यसले गिनिज बुक अफ वल्डरेकर्डमा सबैभन्दा ठूलो जुटको झोलाको रुपमा स्थान पाएको छ । उनीहरुको उद्देश्य पर्यावरणको सुरक्षा तथा प्लास्टिक...


लोकसंवाद संवाददाता,   भदौ १५, २०७६
अमेरिकामा शनिवार फेरि अर्को गोलीकाण्ड भएको छ । घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने अरू २१ जना घाइते भएका छन् । देशको टेक्सास राज्यअन्तर्गत पर्ने ओडिसा नगरमा शनिवार दिउँसो एक बन्दुकधारीले हुलाक सेवाको ट्रक अपहरण गरी जथाभावी गोली...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७६
अमेरिकी नेतृत्वको सेनाको आक्रमणमा परी सिरियामा कम्तीमा ५० विद्रोही मारिएका छन् । विद्रोही कमाण्डरहरूको बैठक भइरहेको ठाउँलाई लक्षित गरेर आक्रमण भएकाले मृत्यु भएकाहरू पनि अधिकांश कमाण्डर नै रहेका छन् । देशको उत्तरपश्चिमी प्रान्त इड्लिबमा घटना भएको युद्ध अनुगमनकर्ताहरूले जानकारी दिएका...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७६
विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका बीच नयाँ व्यापार सम्झौता गर्न चीनमाथि दबाब दिने उद्देश्यले संयुक्त राज्य अमेरिकाले आइतबारदेखि लागू हुनेगरी चिनियाँ सामानको आयातमा नयाँ करहरू लागू भएको घोषणा गरेको छ । अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयका अनुसार करिब ३०० अर्ब अमेरिकी...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७६
काठमाडौँ, एजेन्सी । चर्चित फिल्म बाहुबलीका नायक प्रभासले अभिनय गरेको फिल्म 'साहो' ३० अगस्ट शुक्रवारका दिन भारतको १०० भन्दा बढी स्क्रिनमा रिलिज भयो । रिलिजसँगै यो दक्षिण एसियाको सबैभन्दा ठुलो स्क्रिनमा रिलिज हुने पहिलो फिल्म बन्न पुगेकाेछ । चेन्नईभन्दा ८०...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७६
काठमाडौँ, एजेन्सी । अमेरिकाको मेंफिस एयरपोर्टमा सुट केश चोरी गर्ने व्यक्तिलाई पुलिसले गिरफ्तार गरेको छ । यसरीसुट केश चोरी गर्ने व्यक्तिभारतीय मूलका व्यापारी तथा १७ वटा होटेलका मालिक दिनेश चावला रहेको पुलिसले जनाएको छ । पुलिसका अनुसार, उनको अमेरिकाको मिसिसिपीमा...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७६
काठमाडौं, एजेन्सी । एप्पल कम्पनीका सिइओ टिम कुकले २३ हजार ७ सय शेयर दान दिएका छन् । कम्पनीको रेग्युलेटरी फाइलिंगमा यो जानकारी दिइएको हो । दान दिइएको शेयरको मूल्य ५० लाख डलर बराबर रहकाे छ। शेयर क-कसलाई दान गरिएको भने...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७६
काठमाडौँ, एजेन्सी । मेक्सिकोको जलिस्कोमा करिब ९ सय जनाले पारम्परिक सङ्गीत मारियाचीमा नृत्य गरेर विश्व रेकर्ड बनाएका छन् । यसलाई गिनीज बुकमा पनि दर्ता गरिएको छ । योसँगै यसअघि मेक्सिकोकै गुआडालाजारामा सन् २०११ मा ४५७ जना सहभागीद्वारा बनाइएको वर्ल्ड रेकर्ड...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७६
काठमाडौं, एजेन्सी । फ्रांसको बिओने शहरमा ८७ वर्षीय मिशेल पोंटले आफ्नो बगैंचामा ११० वटा लडाकु विमान सजाएर राखेका छन् । यो सेनाको कुनै हवाई अड्डा नभएर नभएर निजी बगैंचा हो । पोंट यसलाई आफ्नो निजी संग्रहालय भन्ने गर्छन् । यस...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७६
काठमाडौं, एजेन्सी । सकारात्मक सोच तथा दुष्टिकोणले लामो आयु दिनसक्ने एक शोधले देखाएको छ । यस्ता सोच भएका व्यक्तिको औसत आयु ८५ वर्ष हुनसक्ने जनाइएको छ । बोस्टन युनिभर्सिटीको एक अध्ययनमा सकारात्मक सोचका कारण लामो आयु प्राप्त हुने दावी गरिएको...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७६
काठमाडौं, एजेन्सी । ऋतिक रोशन तथा टाइगर श्राफ अभिनीत एक्शन फिल्म वारको शूटिंगका लागि पोर्चुगलको पोर्टो शहरको सबैभन्दा ठूलो लुइस पुल दुई दिनका लागि बन्द गरिएको समाचार छ । फिल्मका निर्देशक सिद्धार्थका अनुसार आखिर कुन त्यस्तो फिल्मको शुटिंगका कारण दुई...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७६
काठमाडौं, एजेन्सी ।पूर्वी यूरोपीय देश जर्जियाका ४२ वर्षीय जिओर्जी रोस्तोमाश्विलीले २०० टनको डुंगा एक औंलाले तानेर विश्व रेकर्ड कायम गरेका छन् । यसलाई जर्जियाको रेकर्डमा सामेल गरिएको छ । जिओर्जीलाई रेकर्डका लागि एक मिनेटमा ५ मिटर डुंगा तान्ने कम भएकाेथियो...

लोकसंवाद संवाददाता,   भदौ १३, २०७६
नाइजेरिया सरकारले नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणबाट सात महिनाको अवधिमा एक हजार ४६० जनाको मृत्यु भएको जनाएको छ । यसै वर्षको जनवरीदेखि जुलाईसम्मको सात महिनाको अवधिमा सशस्त्र समूहले कम्तीमा ३३० वटा आक्रमण गरेका थिए । उत्तरपश्चिम केब्बी राज्यमा...

लोकसंवाद संवाददाता,   भदौ १३, २०७६
काठमाडौं, एजेन्सी । भारतीय कांग्रेसका नेता तथा सांसद राहुल गांधी आफ्नो संसदीय क्षेत्र वायनाडको चार दिने भ्रमणमा रहेका छन् । उनी बाढी तथा भूस्खलन प्रभावित क्षेत्रको पनि भ्रमण गरिरहेका छन् । २७ अगस्टका दिन बुधवार उनी भेटघाटमा व्यस्त थिए ।...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७६
ब्रेक्जिटको मिति नजिकिँदै गर्दा बेलायतको संसद करिब पाँच साताका लागि निलम्बित गरिएको छ । सरकारले संसद निलम्बनका लागि गरेको सिफारिस बेलायती महारानीले स्वीकृत गरेकी हुन् । यसपछि अब सेप्टेम्बरको सुरुमा संसद् जाने सांसदहरू अक्टोबर १४ तारिखभन्दा अघि संसद् फर्किनेछैनन्। बेलायत...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७६
काठमाडौं, एजेन्सी । वाशिंगटन स्टेट युनिभर्सिटीको एकअध्ययनमा के दावी गरिएको छ भने अन्यव्यक्तिले खिचेको तस्वीर अपलोड गर्ने व्यक्ति धेरै आत्मविश्वासी तथा सफल हुन्छन् । जबकि, शोसल मिडियामा लगातार सेल्फी पोस्ट गर्नुको अर्थ त्यो व्यक्ति नयाँ चिज तथा नयाँ अनुभव गर्नका...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७६
काठमाडौँ, एजेन्सी । फोर्ब्स पत्रिकाले सङ्गीतमा सबैभन्दा बढीकमाई गर्ने गायकगायीकाहरुको सूचीसार्वजनिक गरेको छ । जसमा सबैभन्दा धेरै कमाई गर्ने गायिकाका रूपमा ट्रेलर स्विफ्ट पहिलो नम्बरमा परेकी छन् । फोर्ब्सका अनुसार, हाइएस्ट पेड सेलिब्रेटी टेलरको वार्षिक कमाई १८५ मिलियन डलर रहेको...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७६
दिल्लीको विशेष अदालतले पूर्व केन्द्रीय वित्तमन्त्री पी चिदम्बरमलाई थप ४ दिनको लागि सीबीआईको हिरासत पठाएको छ । उनी पहिलो पटक २२ अगस्टमा सीबीआईको हिरासतमा पठाइएका थिए । नयाँ दिल्ली, एजेन्सी । भारतका पुर्व वित्तमन्त्रीको हिरासत अवधि ४ दिनका लागि अझै...