बैशाख २४, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   मंसिर १२, २०७६
चीनको कडा विरोधका बाबजुद अमेरिकाका राष्ट्रपती डोनाल्ड ट्रम्पले हङकङका प्रदर्शनकारीको समर्थनवाला विधेयकलाई स्वीकृति दिनुभएको छ । द हङकङ ह्युमन राइट्स एन्ड डेमोक्रेसी एक्टका अनुसार अमेरिका यसको वार्षिक समीक्षा यसरी गरिरहेको छ कि यसबाट हङकङ चीनबाट स्वायत्त हुनेछ । ट्रम्पको भनाइ...


लोकसंवाद संवाददाता,   मंसिर ११, २०७६
अल्बानियामा मंगलवार आएको भूकम्पमा कम्तीमा १८ जना मारिएका छन् । त्यहाँ ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्र अल्बानियाको राजधानी तिरानाबाट ३४ किलोमिटर टाढा उत्तरपश्चिममा रहेको थियो । मंगलवार बिहानै आएको त्यस भूकम्पको केही समयपछि बोसनियाको मोस्टारमा पनि भूकम्प...

लोकसंवाद संवाददाता,   मंसिर ९, २०७६
साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान सामाजिक संजालमा एकाएक चर्चामा आउनुभएको छ । कारण थियो, एउटा ज्याकेट, जुन उहाँले रियादमा फर्मूला ई रेसको एउटा इभेन्टमा लगाउनुभएको थियो । उक्त ज्याकेट बेलायती ब्राण्डको थियो , उहाँले अरबी भाषामा उहाँको ट्विटर ह्याण्डलमार्फत्...

लोकसंवाद संवाददाता,   मंसिर ९, २०७६
यस साता पाकिस्तानमा छापिएका उर्दू अखबारहरूमा पूर्वप्रधानमन्त्री नवाज सरिफ उपचारका लागि लण्डन जाने खबर बढी छापिए । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा मुस्लिम लिगका नेता नवाज सरिफ उपचारका लागि लण्डन जानुभएको छ तर उहाँको लण्डनयात्राबारे पाकिस्तानमा भने ठूलै राजनीति भइरहेको छ ।...

लोकसंवाद संवाददाता,   मंसिर ६, २०७६
कठमाडाैँ, एएनआइ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पाकिस्तानका प्रधानमन्त्री इमरान खानबीच बिहीबार राती टेलिफोन वार्ता भएको छ । यस वार्तामा प्रधानमन्त्री खानले अफगानिस्तानका लागि अफगान शान्ति र मेलमिलाप प्रक्रियाको प्रगतिमा इस्लामाबादको प्रतिबद्धता पुनः व्यक्त गर्नु भएको छ । पाकिस्तानको...

लोकसंवाद संवाददाता,   मंसिर ६, २०७६
काठमाडौँ, एएफपी ।कङ्गोका सबै प्रान्तमा दादुराको महामारी फैलिएको बताइएको छ । सो महामारीपछि सन् २०१९ मा करिब ५ हजार व्यक्तिको मृत्यु भएको छ । यसै अवधिमा करिब २ लाख ५० हजार व्यक्ति यसै रोगबाट सङ्क्रमित रहेका पनि सो समाचारमा जनाइएको...

लोकसंवाद संवाददाता,   मंसिर ४, २०७६
काठमाडाैँ,एएनआई । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिंघेले २०७६ मंसिर बुधबार राजिनामा दिने तयारी गर्नुभएको छ । राष्ट्रपतिका रुपमा गोटाबाया राजापाक्षे निर्वाचित हुनु भएपछि प्रधानमन्त्री विक्रमासिंघेले राजिनामा दिने तयारी गर्नु भएको हो । नयाँ राष्ट्रपतिलाई आफ्नो अनुकुलको सरकार गठनका लागि मार्गप्रसस्त गरिदिन...

लोकसंवाद संवाददाता,   मंसिर २, २०७६
काठमाडौं, एजेन्सी । विश्वका धनि व्याक्तितथामाइक्रोसफ्टका संस्थापक बिल गेट्सले पानी बिनाकै चर्पीको निर्माण गरेकाे छन् । २०७६ कात्तिक २६ गतेमंगलबार चीनको बेइजिङमा भएको चर्पीहरुको प्रर्दशनीको उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै अब साधारण ट्वाइलेटभन्दा स्मार्ट ट्वाइटेको जमाना आयो जहाँ पानी नै भइकन...

लोकसंवाद संवाददाता,   मंसिर १, २०७६
इरानका सर्वोच्च नेता अयतोल्लाह अली खमेनीले भन्नुभएको छ, इरान यहुदीलाई विनाश गर्न चाहँदैन तर सबै धर्मका मानिसले इजरायलको भविष्य निर्धारण गर्न पाउनुपर्छ ।' सन् १९७९ मा इस्लामिक क्रान्तिपछि इरानले इजरायललाई मान्यता दिन इन्कार गर्यो । उसले प्यालेस्टाइनी चरमपन्थीको समर्थन गर्छ...

लोकसंवाद संवाददाता,   कार्तिक २९, २०७६
अफगानिस्तानको उत्तरी बाघ्लान प्रान्तमा जिल्ला प्रहरी प्रमुखसहित चार प्रहरी अधिकृत मारिएका छन् । तालिबानी लडाकुहरूले राखेको विद्युतीय धरापमा परी उनीहरूको शुक्रवार बिहान मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । 'तखार प्रान्तमा पर्ने वार्साज जिल्लाका प्रहरी प्रमुख अफ्जाल हकिमी र उहाँका...

लोकसंवाद संवाददाता,   कार्तिक २९, २०७६
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कर फिर्तासम्बन्धी कागजपत्र माग गरिएको फैसला उल्टाउन सर्वोच्च अदालतसँग माग गर्नुभएको छ । सो कुरा राष्ट्रपति ट्रम्पका व्यक्तिगत वकिल जय सेकुलोद्धारा बिहीवार जारी वक्तव्यमा उल्लेख गरिएको छ । अभियोजनकर्ताहरूको मागपछि एउटा फौजदारी अनुसन्धानअन्तर्गत ती कागजपत्र उपलब्ध...

लोकसंवाद संवाददाता,   कार्तिक २९, २०७६
पूर्वी चीनको आन्हुई प्रान्तमा अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी पाँच व्यक्तिको मृत्यु हुनुका साथै अन्य तीन घाइते भएका छन् । स्थानीय समयाअनुसार शुक्रवार बिहान ५ः५७ बजे यस आवासीय भवनको पहिलो तल्लाका पसलहरू जल्नुका साथै दोस्रो र भुइँको...

लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७६
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधवार ब्राजिलमा भेटवार्ता भएको छ । उहाँहरूका बीचमा भारत र रुसको आपसी सम्बन्धका बारेमा समीक्षा गर्दै दुई देशको मित्रतालाई अझ मजबुत बनाउनेबारेमा छलफल भएको बताइएको छ । ब्राजिलमा आयोजित ११औँ ब्रिक्स...

लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७६
अफगानिस्तानको राजधानी काबुलमा बुधवार बिहानको अति व्यस्त समयमा भएको एक विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १२ पुगेको छ । यस आक्रमणमा मारिनेहरूमा तीन जना बालबालिका रहेका जनाइएको छ । स्थानीय समयानुसार बुधबार बिहान ७ः२५ मा सो विस्फोट भएको थियो...

लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७६
आफूविरुद्ध प्रस्तुत गरिएको महाभियोग प्रस्तावअन्तर्गत अघि बढाइएको पहिलो सार्वजनिक सुनुवाइलाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ठट्टाको सङ्ज्ञा दिनुभएको छ । सुनुवाइका क्रममा एक अमेरिकी कूटनीतिज्ञले राष्ट्रपति ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी जो बाइडनमाथि युक्रेनले गर्ने अनुसन्धानलाई प्राथमिकता दिएको आफूले सुनेको बताउनुभएको थियो ।...

लोकसंवाद संवाददाता,   कार्तिक २७, २०७६
पेरुको उत्तरी ला लिबरटाडमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा १९ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन् । पेरु प्रहरीका अनुसार उक्त बस पहाडी राजमार्गको सडकबाट करिब ३०० मिटर तल नदीमा खसेको थियो । उक्त बस दुर्घटना राजधानी...

लोकसंवाद संवाददाता,   कार्तिक २७, २०७६
अफगानिस्तानको राजधानी काबुलमा बुधवार बिहानको अति व्यस्त समयमा भएको एक विस्फोटमा कम्तीमा सात जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार बुधवार बिहान ७:२५ मा सो विस्फोट भएको थियो । विस्फोटमा अन्य सात जना सख्त घाइते भएका गृह मन्त्रालयका प्रवक्ता नसरात...

लोकसंवाद संवाददाता,   कार्तिक २७, २०७६
भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा झनै बढेको स्वास्थ्य एवम् मौसम क्षेत्रका अधिकारीहरूले जनाएका छन् । बुधवार बिहान नयाँ दिल्लीको आकाशको वायुमा अहिलेसम्मकै सबैभन्दा बढी प्रदूषित कणहरू भेटिएको उनीहरूको भनाइ रहेको यहाँका सञ्चार माध्यमहरूले जनाएका छन् । प्राप्त जानकारीअुनसार...