बैशाख २४, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७६
यमनमा युद्धरत हुथी विद्रोहीहरुले कम्तीमा चार हजार सुडानी सैनिक मारिएको दाबी गरेका छन् । साउदी नेतृत्वको गठनबन्धनमा रहेर हुथीविरुद्ध लड्दै आएका सुडानी सैनिकहरू मारिएको हुथीका एक जना सैनिक प्रवक्ताले शनिवार जानकारी दिएका छन् । उनका अनुसार यो संख्या सन् २०१५...
लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७६
लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७६


लोकसंवाद संवाददाता,   कार्तिक १५, २०७६
बेलायतको प्रधानमन्त्रीको कार्यालयले युरोपेली संघ (इयु)बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध रहेको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रेक्जिटकै गतिरोधका कारण बेलायत र अमेरिकाबीच हुन लागेको व्यापार सम्झौता लगभग असम्भव रहेको चेतावनी दिएसँगै बेलायतको उक्त भनाइ सार्वजनिक...

लोकसंवाद संवाददाता,   कार्तिक ८, २०७६
जापानी प्रहरीले शुक्रबार १८ लाख अमेरिकी डलरभन्दा बढी मूल्यको चोरी भएको हीराको खोजीलाई तीब्र बनाएको छ । यो हीरा राजधानी टोकियोबाहिर आयोजित गरगहना व्यापार प्रदर्शनीका क्रममा हराएको थियो । टोकियोका प्रहरी प्रवक्ताले प्रदर्शनस्थलबाट चोरी भएको बहुमूल्य हीरा खोज्न प्रहरी परिचालन...

लोकसंवाद संवाददाता,   कार्तिक ८, २०७६
संयुक्त राष्ट्रसंघबाट मान्यताप्राप्त सरकारी फौजको कारबाहीमा दक्षिणी त्रिपोलीमा कम्तीमा १६ जना विद्रोही लडाकु मारिएका छन् । हफ्तार समूहमा आबद्ध ती लडाकुहरूले आफूलाई मुलुकको वैधानिक सेना मान्ने गरेका छन् । सरकारी सेनाले एक विज्ञप्ति प्रकाशन गरी सरकारी सेनाले अलयारमुक क्षेत्रलाई नियन्त्रणमा...

लोकसंवाद संवाददाता,   कार्तिक ७, २०७६
मेक्सिकोको पश्चिमी राज्य मिचोआकानमा बुधवार एउटा सानो विमान दुर्घटनामा परेको छ । यस दुर्घटनामा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ । म्याडेरो शहरको लास जुन्टास समुदायमा भएको यस दुर्घटनाको हताहतको प्रारम्भिक जानकारी प्राप्त भएको...

लोकसंवाद संवाददाता,   कार्तिक ७, २०७६
बंगलादेशको एक अदालतले १६ जनालाई बिहीबार मृत्युदण्डको सजाय सुनाएको छ । उनीहरूलाई एक छात्रालाई जीवितै जलाएको अभियोगमा दोषी ठहर गरिएको थियो । गत अप्रिल महिनामा फेनी नगरमा १९ वर्षीया नुसरत जहान रफीको जलाएर हत्या गरिएको थियो । नुसरतले एक शिक्षकले...

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७६
काठमाडौँ, एजेन्सी । अमेरिकामा २६ वर्ष पहिले जन्मिएका जुम्ल्याहा नर्सले आफू जन्मिएको एथेन्सस्थित अस्पतालमैएकै समयमा बच्चा जन्माएकीछन् । जुम्ल्याहा मध्येकी एक टोरी ड्रिंकार्ड सेप्टेम्बर २५ को दिउँसो १२ः४५ मा बच्ची ऐडिसनलाई जन्म दिएकी थिइन् । त्यस्तै टेरा हवार्डले पनि १२ः४५...

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७६
काठमाडौँ, एजेन्सी । बलिउड फिल्म निर्माता तथा निर्देशक राजकुमार हिरानीले महात्मा गान्धीमाथि एउटा शर्ट फिल्म बनाएका छन् । जसमा शाहरुख खान, सलमान खान, रणबीर कपूर, आलिया भट्ट, विकी कौशल तथा कंगना रणौत जस्ता हस्तीलाई देख्न पाइने भएकाे छ। यी सबै...

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७६
काठमाडौँ, एजेन्सी । ब्राजीलको शहर आमरान्तेमा दुईजना लुटेराले एउटा मेडिकल पसल लुटे । लुटेरा पसलमा पसेर पसलेलाई पेस्तोल तेस्र्याएर त्यहाँ भएको सबै पैसा अर्को लुटेरालाई दिन भनिरहेको थियो । यस दौरान अर्को लुटेरा पसलको काउन्टरबाट पैसा निकाल्न थाल्छ । तब...

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७६
काठमाडौं, एजेन्सी । भारतीय राज्य तमिलनाडुको राजधानी चेन्नई स्थित वेटरनरी एनिमल साइन्स युनिभर्सिटीमा एउटा गाईको सर्जरी गरेर पेटबाट ५२ किलो प्लास्टिक निकालिएको छ । सर्जन ए. वेलावनका अनुसार गाईको पेटमा यति धेरै प्लास्टिक थियो कि त्यसका कारण गाईले दुखाईले छटपटाइ...

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७६
काठमाडौँ, एजेन्सी । आफ्ना करोडौं प्रशंसक भएका कारण क्रिस्टियानो रोनाल्डोले फुटबल खेलेर भन्दा धेरै रकम इन्स्टाग्राम पोस्टबाट कमाउने गरेको तथ्य खुलेकाे छ । हापर एचक्यू अन बज बिंगोको रिपोर्टका अनुसार रोनाल्डोले एक वर्षमा शोसल मिडिया साइट इन्स्टाग्राममा प्रायोजित पोस्टबाट ४७.८...

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७६
अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा तालिबान लडाकु समूह लुकेर बसेका स्थानलाई लक्ष्य गरी गरिएको हवाई कारबाहीमा १४ जना लडाकु मारिएका सेनाद्वारा मङ्गलवार जारी विज्ञप्तिमा जनाइएको छ । सोमवार अपराह्न भएको यस हवाई कारबाहीको क्रममा अन्य तीन तालिबान लडाकु घाइते...

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७६
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडाेको लिवरल पार्टीले सोमवार सम्पन्न संसदीय निर्वाचनमा सबैभन्दा बढी स्थान जित्न सफल भए पनि पूर्ण बहुमत प्राप्त गर्न असफल भएको छ । संसदमा सबैभन्दा ठूलो दल भएका कारण प्रधानमन्त्री जस्टिनले नै सरकार गठनका बारेमा साना दलहरूसँग छलफल...

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७६
काठमाडौं, एजेन्सी । जापान सरकारले १८ अक्टोबर शुक्रवारका दिन साना अपराधमा दोषी पाइएका ५ लाख ५० हजार अपराधीलाई माफी दिने निर्णय गरेको छ । स्थानीय मिडियाका अनुसार यस्ता अपराधीको सजाय मात्र माफ गरिनेछ जसले जेल सजाय भोगिरहेका छन् र आफ्नो...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७६
चिलीमा जारी सरकारविरोधी प्रदर्शनका क्रममा राजधानी सान्टियागोमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । कानुन व्यवस्थामा चुनौती देखिएसँगै सरकारले २४ घण्टे निषेधाज्ञा (कर्फ्यू) आदेश जारी गरेको छ । राजधानी सान्टियागोको एक सुपरमार्केटमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको हिंसात्मक झडपका कारण...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७६
युरोपेली संघ (इयु)का अधिकारीहरूले अफगानिस्तानमा युद्धविरामका लागि आह्वान गरेका छन् । अमेरिकी रक्षामन्त्री मार्क एस्परले अप्रत्याशित रूपमा काबुलको भ्रमण गरेलगत्तै इयुले युद्धविरामको आह्वान गरेको हो । इयुका अधिकारीहरूले अफगानिस्तानलाई युद्धविराम गर्न आइतबार आह्वान गरेको समाचारमा जनाइएको छ । अमेरिकी राष्ट्रपति...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७६
पूर्वी युरोपको क्रोएसियाका विभिन्न शहरहरूमा यौनहिंसाका विरुद्ध हजारौँले प्रदर्शन गरेका छन् । उनीहरूले यौनहिंसा गर्नेलाई दोषी ठहर गर्नुपर्ने माग गर्दै शनिबार प्रदर्शन गरेको अधिकारीहरूले आइतबार जानकारी दिएका छन् । महिला अधिकारवादीहरूको समूहले आयोजना गरेको प्रदर्शनमा सहभागी प्रदर्शनकारीले 'महिलालाई न्याय दे,...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७६
करिब १९ घण्टाको सिधा उडानपछि क्वान्टासको यात्रुवाहक विमान न्यूयोर्कबाट अस्ट्रेलियाको सिड्नीमा आइतबार बिहान अवतरण गरेको छ । यो विश्वकै सर्वाधिक लामो सिधा उडान रहेको क्वान्टासले जनाएको छ । क्वान्टासको फ्लाइट नम्बर क्यूएफ७८७९ को विमानलाई न्यूयोर्कबाट सिड्नी पुग्न १९ घण्टा १६...