जेठ ३, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
एजेन्सी । चीनको आद्योगिक उत्पादन गत अगष्ट महिनामा वृद्धि भएको छ । निर्यात बजारको मागमा सामान्य गिरावट आएपनि देशभित्रको माग बढेपछि औद्योगिक उत्पादनमा वृद्धि भएको सर्भेक्षणले देखाएको छ । चिनियाँ तथ्याँक विभागले सोमबार सार्वजनिक गरेको मासिक खरिद सूचक (पिएमआई)मा जुलाईको...


लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
भारतमा २४ घन्टामा विश्वकै सबैभन्दा उच्च कोरोना संक्रमण देखिएको छ । भारतले अमेरिकालाई समेत एकै दिन संक्रमित हुने संख्यामा पछि पारेको हो । विश्वको तेस्रो उच्च सङ्क्रमित सङ्ख्या रहेको भारतमा ७८ हजार ७८१ जना सङ्क्रमित थपिएका छन् । यसअघि १७...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७७
चीनको उत्तरी प्रान्त शाङ्सीमा एउटा होटल भत्किँदा २९ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुले भवनमा पुरिएको आशंकामा गरिएको खोज तथा उद्धार कार्य समाप्त भएको घोषणा गरेका छन् । शनिबार बिहान दुई तले होटल भत्किदा १७ जनाको मृत्यु हुनुका साथै...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७७
एजेन्सी । संयुक्त राष्ट्र संघले लिवियामा समावेशीे राजनीतिक प्रक्रियालाई अघि बढाउन आवश्यकता रहेको बताएको छ । संयुक्त राष्ट्र संघीय निकायले शनिबार जारी विज्ञप्तिमा भनिएको छ, 'लिवियामा घटनाक्रमले नाटकीय मोड लिन थालेको देखिएको छ । यसले लिवियामा द्वन्द्वरत पक्षहरू पूर्ण र...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७७
एजेन्सी। भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या वृद्धि हुँदै गइरहेको छ ।सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । भारतको संघीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ७८ हजार ७६१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको...

लोकसंवाद संवाददाता,   भदौ १३, २०७७
जापानका प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्यका कारण देखाउँदै पदबाट राजीनामा दिएका छन् । आफ्नो अस्वस्थताका कारण निर्णय प्रक्रियामा प्रभाव नपरोस् भनेर आफूले राजीनामा दिएको उल्लेख गरेका छन् । आफ्नो पदावधि पूरा गर्न नपाएकोमा उनले जापानी जनतासँग क्षमायाचना गरेका छन् । उनी...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७७
एजेन्सी। भारतमा कोरानाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै ७७ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ७७ हजार २६६ जना सङ्क्रमित भएका हुन् । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोही अवधिमा एक...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७७
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आँधी प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे अध्ययन गर्न जानुहुने बताइएको छ । उहाँले ती प्रभावित क्षेत्रको यसै हप्ताको अन्त्यसम्ममा भ्रमण गर्ने समाचारमा जनाइएको हो । उहाँले आँधीका कारण सो क्षेत्रमा तत्काल भ्रमण गर्नका लागि आफूले रिपब्लिकन...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७७
एजेन्सी। युरोपेली आयोगले कोभिड १९ को खोप निर्माण गरिरहेको कम्पनीसँग खोप किन्ने विषयमा सम्झौता गरेको बताइएको छ । बताइएअनुसार उक्त खोप बनाएको भनिएको फर्मास्युटिकल कम्पनी आस्ट्रा जेनेकासँग सो सम्झौता गरेको हो । युरोपेली आयोगका स्वास्थ्य तथा खाद्य सुरक्षासम्बन्धी प्रमुख स्टेला...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७७
एजेन्सी । अफगानिस्तानमा हालैका दिनहरुमा आएको बाढीका कारण १२० जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । गएको दुई दिनदेखि अफगानिस्तानमा जारी निरन्तर वर्षाका कारण भिषण बाढी आएको र सो बाढीमा परी १२० जनाको मृत्यु भएको र अरु १५० जना घाइते...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७७
एजेन्सी ।पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरेशीले अफगानिस्तानमा लामो समयदेखि जारी द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि अफगानी तालीवानी समूहसँग भेटवार्ता गरेको दाबी गरेका छन् । भेटमा शान्ति प्रक्रियामा भएका प्रगतिको जानकारी तालीवानी प्रतिनिधिले आफूलाई जानकारी गराएको र समग्र प्रक्रियाबारे कुराकानी भएको उनले...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७७
एजेन्सी । भिडियो हेर्न मिल्ने माध्यमको रुपमा रहेको युट्युबले यस बर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड १४ लाखभन्दा बढी भिडियो हटाएको छ । कम्पनीको मापदण्ड तथा निर्देशिका विपरित रहेको ठहर गरिएका भिडियोहरु हटाइएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७७
एजेन्सी । अफगानिस्तानमा बाढीका कारण एकै दिन ११० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा उनीहरुको मृत्यु भएको र अरु १५० जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् । ती घटनाहरु देशका विभिन्न प्रान्तहरुमा भएका हुन् । स्थानीय अधिकारीहरुका...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७७
काठमाडाैं । भारतमा एकैदिन अहिलेसम्मको सबैभन्दा धेरै झण्डै ७६ हजार सङ्क्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७५ हजार ७६० जना सङ्क्रमित भएका छन् । योसँगै भारतमा कुल सङ्क्रमितको संख्या ३३ लाख १०...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७७
एजेन्सी। न्यूजील्यान्डका दुईवटा मस्जिदमा गोली चलाएर त्यहाँ प्रार्थनारत ५१ जनाको हत्यामा दोषी ठहर गरिएका व्यक्तिलाई जन्मकैदको सजाय दिइएको छ । न्यायाधीश क्यामरुन म्यान्डरको इजलासले अस्ट्रेलियाका २९ वर्षीय बन्दुकधारी ब्रेन्टोन ह्यारिसन टारान्तमाथि न्यूजील्यान्डको कानुन बमोजिम व्यक्तिहत्याका दोषीमाथि हुने सबैभन्दा बढी सजाय...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७७
काठमाडाैं । लोकप्रिय चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन टिकटकका कार्यकारी प्रमुख केभिन मायरले राजीनामा दिनु भएको छ । केही महिनाअघि मात्र कम्पनीको प्रमुख कार्यकारीमा नियुक्त हुनुभएका मायरले कम्पनी छाड्नुपर्दा आफूलाई निकै दुःख लागेको बताउनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७७
एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट हालसम्म २ करोड ४० लाखभन्दा बढी मानिस संक्रमित भएका भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणबाट विश्वभर ८ लाख २३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । पछिल्लो चौबीस घण्टामा २ लाख...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७७
एजेन्सी । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरुले विश्वका सबै क्षेत्रमा सकारात्मक प्रभाव पारेको बताउनुभएको छ । रिपब्लीकन पार्टीको सम्मेलनमा इजरायलबाट भिडियो मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै विदेश मन्त्री पोम्पेओले अमेरिका पहिलो भन्ने नीतिलाई राष्ट्रपति ट्रम्पले कार्यरुपमा...