बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   असार १३, २०७८
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या ५० हजारमा झरेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५० हजार ४० जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या तीन करोड दुई...
लोकसंवाद संवाददाता,   असार १३, २०७८
लोकसंवाद संवाददाता,   असार ११, २०७८


लोकसंवाद संवाददाता,   असार ११, २०७८
एजेन्सी । जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दावी गरिएको छ । जापानका स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले फेरि अर्को पटक सङ्कटकाल घोषणा गर्न सक्ने बताउनुभएको छ । उहाँले कोरोनाभाइरसको महामारी अपेक्षित रुपमा न्यूनीकरण नभएमा र टोकियो ओलम्पिकलाई बाधा...

लोकसंवाद संवाददाता,   असार ११, २०७८
एजेन्सी । चीनले आफ्नो राजनीतिक प्रणालीलाई अझ परिस्कृत र विशिष्ट पहिचान सहितको बनाउन श्वेतपत्र सार्वजनिक गरेको छ । चीनको राज्य परिषदले शुक्रबार चीनको राजनीतिक दलसम्बन्धी प्रणालीः सहयोग र परामर्श नामको श्वेतपत्र सार्वजनिक गरेको हो । श्वेतपत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा...

लोकसंवाद संवाददाता,   असार ११, २०७८
एजेन्सी । अफगानिस्तानको उत्तरी चारिकार क्षेत्रमा शुक्रबार बिहानै ५।१ म्याग्नीच्यूडको भूकम्पको धक्का महशुस गरिएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको केन्द्र जमिनको सतहबाट करिब १९ किलोमिटर गहिराईमा थियो । भूकम्पबाट कुनै जनधनको क्षति भएको विवरण प्राप्त भइनसकेको अफगानिस्तानको गृह...

लोकसंवाद संवाददाता,   असार ११, २०७८
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट थप ५१ हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५१ हजार ६६७ जना नयाँ सङ्क्रमित थपिएका हुन् । तर दैनिक सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने त्योभन्दा...

लोकसंवाद संवाददाता,   असार ११, २०७८
पछिल्ला केही सातामा अफगानिस्तानका केही जिल्लामाथि तालिबानले कब्जा गरेको छ । यससँगै केही पूर्व अफगान लडाकु र कमाण्डरहरुले युद्धको मैदानमा फर्किने इच्छा जाहेर समेतगरेका छन् । पूर्वलडाकुहरुले देशको उत्तर र पश्चिमी प्रान्तमा तालिबानको बढ्दो प्रभाव रोक्नमा सरकारी फौजको असफलताका कारण...

लोकसंवाद संवाददाता,   असार १०, २०७८
कोरोनाबाट अत्यन्त प्रभावित पन्ध देशका सङ्क्रमित र मृतकको संख्या एजेन्सी । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ९५ लाख ९९ हजार ६१७ जना रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख...

लोकसंवाद संवाददाता,   असार १०, २०७८
एजेन्सी । चीनमा झण्डै तीन करोड २९ लाख ज्येष्ठ नागरिकले सरकारका तर्फबाट विभिन्न किसिमका राहत सुविधा प्राप्त गरेका छन् । सरकारी बिहीबार सार्वजनिक गरेको श्वेत पत्रमा मार्च २०२१ मा ज्येष्ठ नागरिकहरुले नर्सिङ सुविधा समेत पाएको उल्लेख छ । चिनियाँ कम्युनिष्ट...

लोकसंवाद संवाददाता,   असार १०, २०७८
एजेन्सी । भारतमा हाल जारी रहेको कोभिड १९ को दोस्रो लहर घट्दो क्रममा देखिएको छ । पछिल्ला केही हप्तामा सङ्क्रमणको दर घटेको पाइएको छ । यता यस्तो अवस्था रहे पनि भारतका जनस्वास्थ्यविद्हरुले भने समयमा यहाँ तेस्रो लहर आउन सक्ने भन्दै...

लोकसंवाद संवाददाता,   असार ९, २०७८
काठमाडौ । पाकिस्तानमा आठ महिना यताकै सबैभन्दा कम कोभिड१९ को संक्रमण दर देखिएको छ । सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणमा देशभर कोभिड१९ को संक्रमण दर १.७ प्रतिशत रहेको उल्लेख छ । राष्ट्रिय कमान्ड तथा अपरेसन केन्द्र ९एनकोक० का अनुसार सोमबार...

लोकसंवाद संवाददाता,   असार ८, २०७८
एजेन्सी । दक्षिण कोरियाली कम्पनी एसके बायोसाइन्सले विश्वव्यापी खोप उत्पादनको केन्द्र बन्नेगरी काम सुरु गरेको छ । एसके बायोसाइन्सले उत्तर ग्योङसाङ प्रान्तको एन्डोङमा अवस्थित खोप कारखाना एल हाउसमा कारखाना र उत्पादन केन्द्रहरू विस्तार गर्न लगानी गर्न ग्योङबुक प्रान्त र एन्डोङ...

लोकसंवाद संवाददाता,   असार ८, २०७८
एजेन्सी । संयुक्त राष्ट्रसंघले दक्षिण सुडानको राजनीनितक अवस्थामा केही सुधार आएको बताएको छ । दक्षिण सुडानका लागि संयुक्त राष्ट्रसंघका उच्च दूत निकोलास हेसमले सो कुराको जानकारी दिनुभएको छ । उहाँले दक्षिण सुडानमा नयाँ संविधान निर्माण गर्ने र राजनीतिक सुधार गर्ने...

लोकसंवाद संवाददाता,   असार ८, २०७८
एजेन्सी । एप्पल र सामसुङ इलेक्ट्रोनिक्सले ट्याब्लेट कम्प्युटरको बजारमा क्रमशः पहिलो र दोस्रो स्थान ओगट्न सफल भएका छन् । २१ औं काउन्टरपोइन्ट रिसर्चद्वारा ट्याब्लेट मार्केटबारे प्रकाशित बजार अनुगमन विवरणमा विश्वव्यापी ट्याब्लेट कम्प्युटरको बजार अघिल्लो वर्षको तुलनामा यो बर्ष ५३ प्रतिशतले...

लोकसंवाद संवाददाता,   असार ८, २०७८
एजेन्सी । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ८७ लाख ८८ हजार २४७ जना रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ७३ हजार २५० जनाको मृत्यु भएको छ । सो...

लोकसंवाद संवाददाता,   असार ८, २०७८
एजेन्सी । अमेरिकाको कोलोराडो राज्यको अर्वदा शहरमा सोमबार भएको गोली काण्डमा परेर तीन जना मारिएका छन् । अर्वदा शहरको प्रहरी विभागले ट्वीटमा सो कुराको जानकारी दिएको बताइएको छ । अर्वदा शहरमा रहेको अर्वदा पुस्तकालयको नजिकमा एकजनाले गोली चलाएको थियो ।...

लोकसंवाद संवाददाता,   असार ७, २०७८
एजेन्सी । उत्तर कोरियाका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेषदूत सुङ किमले वार्ताका लागि अमेरिकाले गरेको अनुरोधलाई उत्तर कोरियाली नेताले सकारात्मक रुपमा लिने विश्वास व्यक्त गर्नु भएको छ । उत्तर कोरियाली नेता किम जङअनले अमेरिका र दक्षिण कोरियासँग वार्ता र...

लोकसंवाद संवाददाता,   असार ७, २०७८
एजेन्सी । अफगानिस्तानको सरकारी फौजले उत्तरी तखार प्रान्तका दुई जिल्लालाई पुनः नियन्त्रणमा ल्याएको छ । उत्तरी क्षेत्रका सेनाका प्रवक्ता अब्दुल हाडी नजारीले गएराति सेनाले कारबाही गरी दुई जिल्लालाई पुनः सरकारी सेनाको नियन्त्रणमा ल्याएको जानकारी दिनुभयो । सेनाले नियन्त्रण कायम गरेका...

लोकसंवाद संवाददाता,   असार ७, २०७८
एजेन्सी । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ८४ लाख ३६ हजार २८८ जना रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ६४ हजार ७४२ जनाको मृत्यु भएको छ । सो...