बैशाख २७, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
म्यानमारमा प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसी पुनः एक पटक प्रचण्ड बहुमत सहित सत्तामा पुगेको छ । म्यानमारमा सुकीले प्रजातन्त्रका लागि लामो सङ्घर्ष गरे पनि उनको सङ्घर्षबाट आएको प्रजातान्त्रिक व्यवस्था अल्पसङ्ख्यकरोहिंग्याका लागि आएको थिएन । सुकीको...


लोकसंवाद संवाददाता,   मंसिर ९, २०७७
एजेन्सी । अफगानिस्तानको सेनाले उत्तरी बाल्ख प्रान्तको ग्रामीण इलाकामा गरेको कारबाहीमा कम्तीमा छ जना तालिबानी लडाकू मारिएको सेनाले जनाएको छ । अफगान वायु सेना (एएएफ)ले तालिबानको शिविरलाई सोमबार मध्यराति लक्षित गरी उक्त हमला गरिएको र त्यसबाट अरु चार जना गम्भीर...

लोकसंवाद संवाददाता,   मंसिर ९, २०७७
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रिया शुरु गर्न निर्देशन दिनु भएको छ । सरकारी उच्च अधिकारीहरुलाई सोमबार उहाँले राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई सत्ता हस्तान्तरण प्रक्रिया शुरु गर्न निर्देशन दिनु भएको हो । उहाँले यसअघि सत्ता हस्तान्तरण गर्न...

लोकसंवाद संवाददाता,   मंसिर ९, २०७७
कोरोना भाइरसको महामारीका कारण विश्व आक्रान्त बनेको एक वर्ष पुग्न लाग्दा भने अब एकपछि अर्को गर्दै धमाधम कोरोना भाइरसविरुद्धका खोपहरू उत्पादन र परीक्षण सफल भइरहेको समाचारले विश्वलाई केही हदसम्म आश्वस्त हुने अवस्था सृजना भएको छ । फाइजर र बायोएनटेक कम्पनीले...

लोकसंवाद संवाददाता,   मंसिर ८, २०७७
एजेन्सी । अमेरिकी राष्ट्रपतिनिर्वाचित जो बाइडेनले अमेरिकी विदेश मन्त्रीमा आफ्ना सल्लाहकार सहयोगी एन्टोनी ब्लिन्केनलाई मनोनयन गर्ने सम्भावना रहेको छ । बाइडेनका नजिकका स्रोतले ५८ वर्षीय ब्लिन्केनलाई विदेश मन्त्रीमा मनोनयन गर्ने सम्भावना रहेको बताएका छन् । ओबामा प्रशासनका समयमा ब्लिन्केनले उप...

लोकसंवाद संवाददाता,   मंसिर ८, २०७७
एजेन्सी । जर्मनीमा कोभिड १९का सङ्क्रमितहरूको सङ्ख्या नौ लाख नाघेको बताइएको छ । गएको २४ घण्टामा यहाँ १० हजार ८६४ जना नयाँ सङ्क्रमित थपिएका बताइएको छ । योसँगै यहाँ कोरोनाका सङ्क्रमितहरूको सङ्ख्या ९ लाख २९ हजार १३३ जना पुगेको बताइएको...

लोकसंवाद संवाददाता,   मंसिर ८, २०७७
एजेन्सी । संयुक्तराज्य अमेरिकाले औपचारिक रुपमा आइतबारदेखि खुला आकाश प्रतिरक्षा सन्धिबाट बाहिरिएको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका अवधिमा अमेरिका यो सहित धेरैवटा अन्तर्राष्ट्रिय सन्धि सम्झौताबाट अलग भइसकेको छ । अमेरिका र रुसबीच शीतयुद्धका अवधिमा एकअर्का मुलुक...

लोकसंवाद संवाददाता,   मंसिर ८, २०७७
एजेन्सी । बेलायती औषधि निर्माता अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले आफूले विकास गरिरहेको कोभिड१९ को खोपले औसतमा ७० प्रतिशत मात्र सफल भएको जनाएको छ । शुरुमा निकै उत्साहजनक नतिजा ल्याएको भन्दै प्रचारप्रसार गरिएको उक्त खोपको तेस्रो चरणको परीक्षणको तथ्याँक विश्लेषण गर्दा...

लोकसंवाद संवाददाता,   मंसिर ८, २०७७
एजेन्सी । नाजेरियामा शुक्रबार यहाँको एक मस्जिदमा बन्दुकधारीहरुले हमला गरेका छन् । यस हमलामा परेर कम्तीमा पनि पाँच जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक मस्जिदमा केही बन्दुकधारीहरुले आक्रमण गरेका प्रहरीले आइतबार पुष्टि गरेको समाचारमा जनाइएको...

लोकसंवाद संवाददाता,   मंसिर ८, २०७७
एजेन्सी ।पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ । पाकिस्तानको पाकिस्तान मुस्लिम लिग (नवाज)(पिएमएलएन)ले सोमबार विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएको हो । उक्त राजनीतिक दलले दिएको जानकारीअनुसार उहाँ हाल ९० वर्षको...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७७
एजेन्सी । मेक्सिको शनिबारमा एकैमा दिनमा ६ हजार ७१९ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । यसैसँग मेक्सिकोमा कोरोना भाइरस कुल सङ्क्रमितको संख्या १० लाख ३२ हजार ६८८ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा मेक्सिकोमा कोरोना...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७७
एजेन्सी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोनाभाइरस उपचारमा प्रयोग गरिएको रोगप्रतिरोधी थेरापी (एन्टीबडी थेरापी)लाई अमेरिकी औषधि नियामक निकायले प्रयोगमा ल्याउन सिफारिस गरेको छ । कोरोनाका कारण स्वास्थ्य जोखिम निकै रहेका तर अस्पतालमा भर्ना भइ नसकेका बिरामीमा यो उपचार विधि प्रयोग गर्न...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७७
एजेन्सी ।अमेरिकी राज्य पेन्सिल्भेनियामा मतगणनामा धाँधली भएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको उजुरीलाई संघीय अदालतले शनिबार खारेज गरिदिएको छ । अमेरिकी राष्ट्रपतिको निर्वाचनमा पराजय स्वीकार्नु सट्टा राष्ट्रपति ट्रम्पले विभिन्न राज्यको मतगणनामा धाँधली भएको भन्दै उजुरी दिइरहनु भएको छ ।...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७७
एजेन्सी । इराकको सलाहुद्दिन प्रान्तमा शनिबार भएको एक हिंसात्मक आक्रमणमा परेर सात जना सुरक्षाकर्मी मारिएका बताइएको छ । शनिबार सो हमला भएको थियो । उक्त प्रान्तमा शनिबार भएको यस आक्रमण आइएसआइएसले गरेको अनुमान गरिएको छ । शनिबार साँझ इराककी सेना...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७७
एजेन्सी । अफगानिस्तान सरकार र तालिबान सशस्त्र समूहका विद्रोहीहरुका शान्ति वार्ताका मध्यस्थकर्ताहरुसँग अमेरिकी विदेशमन्त्रीले भेट गर्नुभएको छ । हाल कतारको दोहामा रहनुभएका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले शनिबार दोहामा भेट गर्नुभएको बताइएको छ । ती दुवै जनासँगको सो भेटघाटका क्रममा अमेरिकी...

लोकसंवाद संवाददाता,   मंसिर ५, २०७७
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या ९० लाख नाघेको छ । शुक्रबार मात्रै ४५ हजार ८८२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । कुल सङ्क्रमणमुक्त भएकाहरुको संख्या भने ८४ लाख भन्दा बढी रहेको छ । भारतमा सङ्क्रमणमुक्त भएकहरुको दर ९३।६...

लोकसंवाद संवाददाता,   मंसिर ५, २०७७
एजेन्सी । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको शुक्रबार जन्मोत्सव परेको छ । उहाँ शुक्रबारदेखि ७८ बर्षमा प्रवेश गर्नुभएको हो । उहाँले सपथ ग्रहण गर्दा अमेरिकाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा जेष्ठ राष्ट्रपति हुनुुहुने जनाइएको छ । यसअघि सन् १९८९ मा ह्वाइट हाउसमा...

लोकसंवाद संवाददाता,   मंसिर ५, २०७७
एजेन्सी । पूर्वी अफ्रिकी मुलुक उगान्डाको राजधानी कम्पालामा बुधबार भएको हिंसात्मक प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १६ जना पुगेको छ । राष्ट्रपतिका विपक्षी उम्मेदवार रोबर्ट क्यागुलानीलाई गिरफ्तार गरेको विरोधमा भएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि प्रदर्शनमा उत्रिएका व्यक्तिहरुको मृत्यु भएको प्रहरीले...