बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   मंसिर ५, २०७७
एजेन्सी । चुनावी मतगणनालाई थप विश्वसनीय बनाउने भन्दै अमेरिकाको जोर्जिया राज्यमा दोहोर्याएर गरिएको मतगणनामा फेरि पनि राष्ट्रपतिमा डेमोक्रेट पार्टीका उम्मेदवार जो बाइडेन विजयी हुनु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणनामा धाँधली भएको आरोप लगाएपछि त्यहाँ हातैले दोहोर्याएर मतगणना...


लोकसंवाद संवाददाता,   मंसिर ४, २०७७
एजेन्सी ।मध्य अमेरिकी क्षेत्रमा आएको आइओटा नामक आँधीका कारण मृत्यु हुनेको सङ्ख्या बिहीबार ३० पुगेको संयुक्त राज्य अमेरिकाको राष्ट्रिय आँधी व्यवस्थापन केन्द्रले जानकारी गराएको छ । गत सोमबार आएको पाँचौँ श्रेणीको विनासकारी आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुगेको निकारागुवा...

लोकसंवाद संवाददाता,   मंसिर ४, २०७७
एजेन्सी । अफगानिस्तानको उत्तरपूर्वी शहर कुन्दुजमा बुधबार साँझ तालिबानले गरेको आक्रमणमा सात जना सर्वसाधारणको मृत्यु भएको छ । प्रहरीका अनुसार तालिबानले प्रहार गरेको मोर्टार लागेर मारिनेहरुमा महिला र बालबालिका समेत सात जनको मृत्यु भएको र अरु छ जना घाइते भएका...

लोकसंवाद संवाददाता,   मंसिर ४, २०७७
एजेन्सी । भारतमा केही दिनयता कोरोनाभाइरसबाट संक्रमितको संख्यामा केही कमी आएको देखिए पनि पछिल्लो २४ घण्टामा फेरि संक्रमितको संख्या बढेर ४५ हजार ५७६ पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८५ जनाको मृत्यु भएको...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भएको राष्ट्रपतीय निर्वाचनका सुरक्षा प्रमुखलाई बर्खास्त गर्नुभएको छ । उहाँको कार्यकालमा जिम्मेवारी पाएका मध्ये अत्यन्त धेरै सम्मान गरिने व्यक्तिका रुपमा रहेका क्रिस्टोफर क्रेब्ससलाई उहाँले बर्खास्त गर्नुभएको हो । हालैको राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
एजेन्सी ।दक्षिणी अमेरिकी राष्ट्र पेरुको अन्तरिम राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त हुनु भएको छ । पेरुका राजनीतिज्ञ समेत रहनु भएका सागास्तीले संसद समक्ष पद तथा गोपनीयताको सपथ लिनु भएको छ । गत नोभेम्बर ९ मा पेरुको संसदले पूर्व राष्ट्रपति मार्टिन भिजकारालाई...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
एजेन्सी। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनसँग फोनवार्ता गर्नुभएको छ । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा बाइडेनलाई बधाई दिँदै मोदीले सहकार्यका लागि आफु सधैँ खुल्ला र तयार रहेको बताउनु भएको थियो । बधाई दिन मंगलबार गरेको फोन...

लोकसंवाद संवाददाता,   मंसिर २, २०७७
एजेन्सी।श्व स्वास्थ्य संगठन (डब्लुएचओ)का ६५ जना कर्मचारी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । संगठनका अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार कोरोनाभाइरसको महामारी फैलिएदेखि अहिलेसम्म संगठनका ६५ जना सङ्क्रमित भएका हुन् । उनीहरु सवै जना संगठनको केन्द्रीय कार्यालय जेनेभामा कार्यरत कर्मचारी रहेको पनि...

लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७७
हङकङको संसद्मा रहेका प्रजातन्त्र पक्षधर १५ सांसदहरूले राजीनामा दिएपछि नयाँ परिस्थिति निर्माण भएको छ । सन् १९९७ मा बेलायतले आफ्नो उपनिवेशका रुपमा रहेको हङकङ चीनलाई हस्तान्तरण गरेपछि पहिलो पटक त्यहाँको संसद् विपक्षी विहीन बनेको छ । सांसदले राजीनामा दिने अवस्थालाई...

लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७७
एजेन्सी । भारतको केन्द्रीय राजधानी दिल्लीमा वायुको गुणस्तर खस्किएर अति न्यून अवस्थामा पुगेको छ । शुक्रबार बिहानको वायुको गुणस्तर अति नराम्रो अवस्थाको देखिएको अधिकारीहरुले जानकारी दिएका छन् । वायु गुणस्तर सूचक (एक्युआइ)मा हेर्दा दिल्लीको वायुमा ३३० पुगेको थियो । यसअघि...

लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७७
एजेन्सी । इजरायलइजिप्टको शान्ति सम्झौताको अनुगमनमा खटिएको अन्तर्राष्ट्रिय शान्ति सैनिक सवार एउटा हेलिकप्टर बिहीबार साँझ दुर्घटनाग्रस्त हुँदा सात सैनिकको मृत्यु भएको छ । इजिप्टको सिनाई प्रायःद्वीप क्षेत्रमा नियमित उडान भरिरहेको हेलिकप्टर दुर्घटना भएको हो । प्राप्त समाचार अनुसार दुर्घटनामा पाँच...

लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७७
एजेन्सी । काबुलमा बम बिस्फोटन हुँदा एक पत्रकारको ज्यान गएको केही दिनभित्रै बिहीबार दक्षिणी हेल्मन्ड प्रान्तमा बम बिस्फोटबाट अर्का एक रेडियो पत्रकारको ज्यान गएको छ । प्रहरीका अनुसार हेल्मन्डको रेडियो आजादीमा कार्यरत संवाददाता एल्यास डाईको बम बिस्फोटमा मृत्यु भएको हो...

लोकसंवाद संवाददाता,   कार्तिक २७, २०७७
एजेन्सी । यस वर्ष सन् २०२० को सिंगल्स डे सपिङ मेलाका अवसरमा चिनियाँ उपभोक्ताले १०० अर्ब डलरभन्दा बढीको सामान खरिद गरेका छन् । कोरोनाभाइरस महामारीका कारण संकट झेलिरहेको चिनियाँ अर्थतन्त्रमा सुधार आएको संकेत पनि यस खरिदले देखाएको अनुमान गरिएको छ...

लोकसंवाद संवाददाता,   कार्तिक २७, २०७७
एजेन्सी । संयुक्तराज्य अमेरिकाका राष्ट्रपतिनिर्वाचित जो बाइडेनले आफ्नो प्रमुख प्रबन्धक ९चिफ अफ स्टाफ० का रुपमा रोन क्लाइनलाई मनोनयन गर्नु भएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको दैनिक कार्यसूची व्यवस्थित गर्ने महत्वपूर्ण जिम्मेवारीमा बाइडेनले लामो समयदेखि सल्लाहकारका रुपमा कार्यरत रोन...

लोकसंवाद संवाददाता,   कार्तिक २७, २०७७
एजेन्सी । दक्षिण कोरियाली राष्ट्रपति मून जाएइन र अमेरिकी राष्ट्रपतिनिर्वाचित जो बाइडेनबीच बिहीबार टेलिफोन वार्ता भएको छ । दक्षिण कोरियाको राष्ट्रपति कार्यालय चियोङ वा डाइका अनुसार उक्त वार्ता करिब १४ मिनेट लामो भएको थियो । वार्ताका क्रममा दुबै नेताबीच उत्तर...

लोकसंवाद संवाददाता,   कार्तिक २७, २०७७
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या पछिल्लो २४ घण्टामा ४७ हजार ९०५ जना रहेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सहित भारतमा कूल संक्रमितको संख्या ८६ लाख ८३ हजार पुगेको छ । विगत २४ घण्टाको अवधिमा...

लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७७
एजेन्सी । कोरोनाभाइरस संक्रमणबाट मंगलबार निधन हुनु भएका प्यालेस्टाइनका वरिष्ट शान्ति मध्यस्थकर्ता साएब इरेकातलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिने भएको छ । इरेकातका नजिकका व्यक्तिहरुका अनुसार कोरोनाभाइरस संक्रमणबाट इरेकातको स्वास्थ्य स्थिति निकै जटिल र नाजूक बनेको थियो । फताह आन्दोलनले...

लोकसंवाद संवाददाता,   कार्तिक २६, २०७७
एजेन्सी । दक्षिण कोरियाली राष्ट्रपति मून जाएइनले यसैसाता अमेरिकाका राष्ट्रपतिनिर्वाचित जो बाइडेनसँग फोनवार्ता गर्नु हुने भएको राष्ट्रपति कार्यालयले जनाएको छ । दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय चियोङ वा डाएले शुक्रबारका लागि दुबै नेताबीच फोनमा कुराकानी गर्न समय मिलाउन लागिएको जनाएको छ...