बैशाख १९, २०८१, बुधबार

५ समाचारहरू

करुणा राई,   माघ १५, २०७८
नआओस् भन्दाभन्दै आउँछ जोर्ती दुनाबाट चिउँडोतिर चुहाउँदै हुर्रे जाँड पिउँदै गरेको सोल्टीको सम्झना । शरीरमा चिटिक्क सुहाएको खाँडीको दौरा-सुरुवाल शिरमा सुहाएको छड्के ढाका टोपी कानमा सिउरिएको ठुटेबिँडी स्वाङपार्दै मटियाबाटै पिउँदा चिउरीको रक्सीले सर्किएर रातोपिरो भएको सोल्टीको सम्झना नआओस् भन्दाभन्दै आउँछ...
करुणा राई,   श्रावण २९, २०७८
करुणा राई,   असार १९, २०७८


करुणा राई,   जेठ २२, २०७८
त्यस दिन- गाउँ ब्युँझिएकै थिएन परदेशी कुहिरो झुन्डिएको थियो गम्लङ्ग पाठ ओढेर आकाशमुन्तिर रक्तिम सपना कोरली रहेको थियो नदी उज्यालोको कठघरामा ठिङ्रिने तालिका पढिरहेका थिए जूनताराहरू । यही बेला- माटोको एक निधार टीका पोतेर परिवर्तन खोजी ल्याउने अदम्य साहस बोक्दै...

करुणा राई,   पुष १९, २०७६
सुन्दै छौ आप्पा ? बालखमै दिइपठायौ मलाई जाँड-रक्सीको लोभले कोसेलीमा जाँड-रक्सी नै टक्र्याउनुपर्थ्यो तिमीलाई जाँड-रक्सीको भरिलो मटिया देखेर तिमी खुसी भएको खुब मन पर्थ्यो मलाई पनि दाँतले छाडी गएको थोते गिजा देखाउँदै हाँसेको हेर्नकै लागि छुट्टै तिम्रा लागि एक मटिया...