बैशाख २१, २०८१, शुक्रबार

२२१२९ समाचारहरू

लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
डाेटी । युवती बलात्कारका आरोपमा जोरायल गाउँपालिका३ बरमका ३१ वर्षीय एक युवक आज पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार बलात्कारका आरोपमा पक्राउ पर्नेमा टेकबहादुर ओली छन् । बिरामी युवतीलाई झारफुक...
लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
लोकसंवाद संवाददाता,   भदौ २५, २०७७


लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
चितवन । झण्डै चार वर्षपछि तस्करले गैँडा मारेको अनुमानसँगै निकुञ्ज सुरक्षामा चुनौती थपिएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा पर्ने नवलपरासीको लौखानी नजिकै टापुमा भदौ २१ गते मृत गैँडा भेटियो । पाँच दिनअघि भदौ १६ गते बन्दुकको आवाज आएपछि...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
पाेखरा । नेपाली भाषा शिक्षक परिषद् कास्कीले सवारी साधनका नम्बर प्लेटमा अङ्ग्रेजी भाषा मात्र राख्न सर्वोच्च अदालतले हालै जारी गरेको आदेशप्रति आपत्ति जनाएको छ । परिषद्का अध्यक्ष डिल्लीराम अर्यालद्वारा हस्ताक्षरित एक विज्ञप्तिमा सर्वोच्चको उक्त निर्णयले नेपाली भाषालाई निर्मम ढुङ्गले प्रहार...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
बाँके । बाँकेको खजुरास्थित कृषि अनुसन्धान निर्देशनालयले हाइब्रिड धानको बीउ उत्पादन शुरु गरेको छ । नेपाली किसानले भारतीय वर्णशङ्कर धानको बीउ किन्दा ठगिने गरेको पाइएकाले नेपालमै हाइब्रिड धानको विकास गरी उत्पादन शुरु गरिएको जनाइएको छ । हर्दिनाथ हाइब्रिड१ एफ १...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
लमजुङ । डुम्रेबेसीशहर सडकखण्ड नजिकै लमजुङ बेँसीशहर नगरपालिका२ बोहोरा बेँसी गाउँका पाँच घर पहिराको उच्च जोखिममा छन् । घर तल गत साउन महिनाको पहिलो सातादेखि जान थालेको पहिरो गएको थियो । फेरि बुधबार साँझदेखि परेको अविरल वर्षासँगै आज बिहानदेखि पहिरो...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
जनकपुरधाम । मैथिल समुदायका महिलाको महान् लोकपर्व जितियाको व्रत गए रातिदेखि शुरू भएको छ । यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टा निराहार उपवास बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यस पर्वलाई कठोर पर्वका रूपमा पनि...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको पिसिआर परीक्षणमा उहाँलाई सङ्क्रमण पुष्टि भएको हो । केही दिनयता रुघाखोकीको लक्षण देखिएपछि उहाँले कोरोनाको आशङ्कामा वीरेन्द्रनगर...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
हुम्ला । उच्च हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा सम्पूर्ण विद्यालय बन्द भएका छन् । कोरोनाको त्रासले देशभरका शैक्षिक संस्था बन्द रहेका समयमा पनि नियमित पठनपाठन गराइरहेको गाउँपालिकाले बुधबारदेखि सम्पूर्ण विद्यालय बन्द गराएको हो । अहिलेसम्म ग्रीन जोनमा रहेको हुम्लामा...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
रौतहट । नेपाली एक किशोरीलाई ललाइफकाई मध्यराति भारततर्फ लगिरहेका ६ युवकलाई सीमावर्ती क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीचौकी नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ताको नेतृत्वमा गएको गस्ती टोलीले उनीहरुलाई परोहा नगरपालिका ७ चिरान चोकबाट बुधबार राति १ बजे पक्राउ...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
सल्यान । देशका पहाडी र हिमाली जिल्लामा पर्याप्त खाद्यान्न उत्पादन नहुँदा तराईका जिल्लाको भर पर्नुपर्ने बाध्यता छ । पछिल्लो समय पहाडी जिल्ला सल्यान भने खाद्यान्नमा आत्मनिर्भर हुँदै बचत गर्ने अवस्थामा पुग्न सफल भएको छ । केही वर्षअघिसम्म जिल्लामा उत्पादित खाद्यान्नले...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
खोटाङ । केपिलासगढी गाउँपालिका४ बाक्सिलास्थित धिर्नुडाँडामा रहेको जिएसएम र सिडीएमए टेलिफोन टावरमा केन्द्रीय प्रशारण लाइनको विद्युत् जडान गरिएको छ । नियमित विद्युत् अभावमा पटकपटक अवरुद्ध हुँदै आएको टेलिफोन टावरमा विद्युत् जडान भएपछि चौबीसै घण्टा टेलिफोन सञ्चालनमा आएको छ । विद्युत्...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
चितवन । युरीया मलको अभाव खेपिरहेका जिल्लाका कृषकको धान खेतमा गबारो किराले नोक्सान गर्न थालेको छ । धानको गाँज बढिरहेको बेला गुभो खाएर गबारोले रातो बनाई दिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण आयोजना चितवनका प्रमुख मेघनाथ तिमिल्सीनाका अनुसार किसानले झोल...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
बागलुङ । चट्याङले लागेर बागलुङको ताराखोलामा गएराति एक युवाको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ लाग्दा ताराखोला गाउँपालिका३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो । मोवाइल चार्जमा राख्नेक्रममा आफ्नै घरमा परेको चट्याङले उनलाई लागेको र उपचारका क्रममा मृत्यु भएको...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
काभ्रेलाञ्चोक । कोरोना भाइरस् सङ्क्रमणको जोखिम बढिरहेका बेला काभ्रेलाञ्चोकको बनेपा नगरपालिकामा रहेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क कोभिड१९ बीमा थालिएको छ । नगरले उपप्रमुखसँग महिला कार्यक्रमअन्तर्गत उक्त अभियान शुरु गरेको हो । नगर उप्रमुख रेखा दाहाल सापकोटाले बुधबार एक कार्यक्रमकाबीच...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
म्याग्दी । बेनीजोमसोम सडकअन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका३ दानाको घट्टेखोलामा मोटर चल्ने पुल निर्माण भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनीजोमसोमकोरला सडकअन्तरगत पर्ने घट्टे खोलामा पक्की मोटर चल्ने पुल निर्माण भएको हो । बेनीजोमसोमकोरला सडक आयोजनाले ठेक्कामार्फत बनाएको पुल निर्माण...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
भरतपुर । थारु समुदायका महिलाको मुख्य चाड हो जितिया । आज जितियाको दोस्रो दिन अर्थात् मुख्य दिन । निकै रमझमका साथ मनाइने यो पर्वमा यस वर्ष खासै उल्लास छैन । कोरोनाको प्रकोपका कारण थारु महिला घरमै बसेर जितिया मनाइरहेका छन्...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
तनहुँ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले बुधबारदेखि दमौली बजारमा हर्न बजाउन र ओभरटेक गर्न निषेध गरेको छ । दमौली बजारभित्र तीव्र गतिमा सवारी चलाउने क्रम बढेपछि ट्राफिक प्रहरी कार्यालयले नो हर्न र नो ओभरटेक को अवधारणा ल्याएको हो ।...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस घातक बन्न सक्ने जानकारी हुँदाहुँदै त्यसको नियन्त्रणका लागि पर्याप्त कदम नचालेको खुलासा भएको छ । प्रतिष्ठित पत्रकार बब वूडवार्डसँगको अन्तर्वार्तामा ट्रम्पले अमेरिकामा महामारी प्रवेश गर्नुअघि नै कोरोना भाइरस घातक रहेको बताएको पाइएको छ ।...