बैशाख २१, २०८१, शुक्रबार

२२१३० समाचारहरू

लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस घातक बन्न सक्ने जानकारी हुँदाहुँदै त्यसको नियन्त्रणका लागि पर्याप्त कदम नचालेको खुलासा भएको छ । प्रतिष्ठित पत्रकार बब वूडवार्डसँगको अन्तर्वार्तामा ट्रम्पले अमेरिकामा महामारी प्रवेश गर्नुअघि नै कोरोना भाइरस घातक रहेको बताएको पाइएको छ ।...
लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
लोकसंवाद संवाददाता,   भदौ २५, २०७७


लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
नारायणगढ । नारायणगढमुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका२९ भतेरीमा गएको सुक्खा पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो । उक्त सडकखण्डमा रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् । दुईवटा रुखसहित खसेको पहिराले दुई घण्टा सडक अवरुद्ध...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
सर्लाही । बरहथवा नगरपालिका-१७ श्रीपुरस्थित लखनदेही खोला तर्ने क्रममा खोलाले बगाएर कविलासी नगरपालिका-४ हेमपुर बस्ने ७० बर्षीय सियाराम रायको मंगलबार मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
काठमाडौं । धादिङ, बेनीघाट रोराङ गाउँपालिका-२ ताल्तीस्थित दर्लाङ गाउँ बस्ने ४५ बर्षीय दिल बहादुर चेपाङ बरडाँडास्थित कुलोमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । भक्तपुर, सूर्यबिनायक नगरपालिका-९ नलिन्चोक खत्री गाउँस्थित खाली जग्गामा हाल नाम, थर, वतन र लिङ्ग पहिचान नभएका...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
काठमाडौं ।कास्की, ३१ वर्षीया र ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पोखरा महानगरपलिका-७ शान्तिनगर ठेगाना भएका ३७ बर्षीय बामदेव सुवेदीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । बिभिन्न डर, धाकधम्की तथा प्रलोभन देखाई ती महिलाहरुलाई छुट्टाछुट्टै समयमा जबरजस्ती करणी गरेको...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
काठमाडौं । सुनसरी, कोशी गाउँपालिका-५ मुसहरी टोलबाट नियन्त्रित लागूऔषध ६ सय १६ पिस स्पास्मो, २० पिस नाईट्रोजन र २२ एम्पुल डाइजेपाम सहित सोही गाउँपालिका-४ बस्ने २३ वर्षीय ईक्राबुल मन्सुरी लगायत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिका-२१ न्युरोडस्थित नौलो परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ५ करोड ६७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३१ बस्ने ४४ वर्षीय राजकाजी खड्गीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उक्त सहकारीको प्रबन्धक पदमा ७ वर्षसम्म...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
पोखरा । प्रहरीले १८ वर्षपछि सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई आज पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ । पोखरा महानगरपालिका१७ दोविल्ला बस्ने ४२ वर्षीय सुरेन्द्र गिरी सवारी ज्यान मुद्दामा अदालतबाट कैद सजाय तोकिएर लामो समय लुकीछिपी बस्दै आएकामा पक्राउ...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७७
विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले मानिसहरूले यअसघि कहिल्यै नगरेको दरमा प्रकृतिको दोहन गरेको बताएको छ । डब्लुडब्लुएफले जारी गरेको नयाँ प्रतिवेदनमा प्रकृतिको दोहन विगतमा कहिल्यै नभएको दरमा भएको जनाएको हो । विश्वभरका विभिन्न जङ्गलमा रहेका वन्युजन्तु, समुद्रमा रहेका जलप्राणी र...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
एजेन्सी ।विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिलेसम्म विश्वभरी पौने तीन करोड मानिस सङ्क्रमित भएका छन् । अधिकारीहरुले दिएको जानकारी अनुसार बुधबार अपराह्न यो सामाचार तयार पार्दासम्म दुई करोड ७७ लाख ५३ हजार २४३ जना सङ्क्रमित भएको विवरण सार्वजनिक भएको...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
जिल्ला प्रहरीले कार्यालय भोजपुरले कुटपिट गरी भाउजुको हत्या गरेको अभियोगमा देवरलाई पक्राउ गरेको छ । टेम्केमैयुङ गाउँपालिका५ खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई मरणासन्न हुने गरी कुटपिट हत्या गरेको अभियोगमा नियन्त्रणमा लिएको हो । गत २२...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई निर्देशन दिएका छन् । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष र विभागीय प्रमुखसँग आज मन्त्रालयमा भएको...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नोबेल शान्ति पुरस्कारका लागि मनोनयनमा परेका छन् । नर्वेको प्रोग्रेस पार्टीका सांसद तथा नाटो संसदीय सभाका अध्यक्ष क्रिष्चियन टाइब्रिङ गजेडले ट्रम्पलाई नोबेल पुरस्कारका लागि छानेका हुने । उनले इजरायल र संयुक्त अरब इमिरेड्स (युएई) बीचको शान्ति...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले निर्माण गरिरहेको कोरोना भाइरसविरुद्धको खोपको अन्तिम चरणको मानव परीक्षणमा सहभागी एक व्यक्ति यूकेमा बिरामी परेपछि सो खोपको परीक्षण तत्कालका लागि रोकिएको छ। हाल विश्वभरी विभिन्न खोप परीक्षणमा रहेका छन् । एस्ट्राजेनेका र अक्सफोर्डले निर्माण गरेको खोपलाई...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
काठमाडौं उपत्यकामा भोलिदेखि निषेधाज्ञा खुकुलो भएको छ । निषेधाज्ञा खुकुलो भएसँगै बिहीबारदेखि पसल व्यवसाय खुला हुने भएका छन् भने सार्वजनिक तथा निजी सवारी साधन पनि सञ्चालनमा आउने छन् । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले तीन सातादेखि जारी रहेको...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल नभएका ६४९ स्थानीय तहलाई पाँच श्य्याका अस्पताल बनाउन निर्देशन दिएको छ । सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार गर्नका लागि ती स्थानीय तहमा अस्पताल बनाउन निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
ललितपुर । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई आगामी सोमबार बुङ्मती लगिने भएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण र पूर्णमङ्गल जोशीले यही भदौ २२ गते निकाल्नुभएको साइतअनुसार यही भदौ २९ गते मच्छिन्द्रनाथलाई बुङ्मती लगिने भएको हो ।...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
दमौली । गलबहादुर गुरुङलाई बच्चादेखि चित्र कोर्ने सोख थियो । विद्यालय जीवनदेखि नै उहाँले चित्र कोर्न थाल्नुभयो । तनहुँको भानु नगरपालिका१३ मा जन्मिनुभएका उहाँलाई चित्र कोर्न खुब मन पथ्र्यो । व्यास नगरपालिका१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा अध्ययन गर्दाताका पनि उहाँले...