बैशाख २१, २०८१, शुक्रबार

२२१३० समाचारहरू

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
नवलपुर। गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरको देवचुली नगरपालिका१ का ६४ वर्षीय पुरुषको हिजो साँझ ५:३० बजे उपचारका क्रममा चितवनको कोभिड अस्पतालमा मृत्यु भएको हो । निजको केही समयदेखि मिर्गौलाले काम...
लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
लोकसंवाद संवाददाता,   भदौ २४, २०७७


लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका९ का बाढीपीडितका लागि प्राप्त भइरहेको राहत ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङमै थन्किएको छ । घरबार गुमाएका बाढीपीडित भने राहतको प्रतीक्षामा बसेका छन् । ढोरपाटन९ मा यही भदौ १७ गते राति भूजीखोलामा आएको बाढीले ठूलो जनधनको क्षति...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
चितवन । कोरोनाको सङ्क्रमण बढ्दै गर्दा सङ्क्रमित, तिनका आफन्त र सर्वसाधारणमा मनोवैज्ञानिक असर पर्न सक्दछ । समयमै सचेत हुनसके यसको असर रोक्न सकिने विज्ञहरु बताउँछन् । कोरोना सङ्क्रमणका कारण मन आत्तिने, डिप्रेसन (अवसाद)जस्ता समस्या देखिने गरेको चिकित्सकले जनाएका छन् ।...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
युईएफए नेसन्स लिग फुटबलमा क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगल विजयी भएको छ । रोनाल्डोले राष्ट्रिय टिमबाट सय गोलको कीर्तिमान पुरा गरेको खेलमा पोर्चुगलले स्वीडेनलाई २० ले हराएको हो । पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाएका थिए...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी२० क्रिकेटको पहिलो सेमिफाइनलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने संलग्न रहेको जमैका तलाबाज पराजित भएको छ । ब्रायन लारा क्रिकेट रंगशालामा भएको खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटको फराकिलो अन्तरले पराजित भएको हो । जमैकाले...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
कास्की । कोरोना सङ्क्रमण रोक्न आह्वान गरिएको निषेधाज्ञाको प्रभाव रक्तसञ्चार केन्द्रहरुमा पनि परेको छ । प्रसूति, मिर्गौला, क्यान्सर तथा नियमित डायलासिसका बिरामी रगत अभावमा उपचारबाट बञ्चित हुनुपर्ने अवस्था छ । गण्डकी प्रदेशको राजधानी शहर पोखरामा प्रदेशका अन्य जिल्लाबाट समेत बिरामी...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका२ सोल्मामा प्राङ्गारिक मल उद्योग र बायोग्याँस प्लान्ट स्थापनाको काम सम्पन्न भएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार, सोल्मा, बाम्राङ, नेर्पालगायत आसपासका स्थानीय बासिन्दाको घरबाट निस्कने कुहिने, सड्ने र मक्किने वस्तुलाई प्रशोधन गरेर...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
महोत्तरी । सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र जितिया पर्व महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु)गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ । व्रत बस्नु अघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन र...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
बैतडी । जिल्लाको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले तीनजनालाई मङ्गलबार अपराह्न नियन्त्रणमा लिएको छ । किशोरीमाथि शिक्षक खडकबहादुर बोहरा, गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहराले पटकपटक बलात्कार गरेको आरोप लागेको छ । आरोपित सबैलाई नियन्त्रणमा...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७७
काठमाडौँ । सिन्धुपाल्चोक बनसाँघु समाज र लामोसाँघु भ्याली समाज स्वामितोले काठमाडौ महानगरपालिका वडा नं. १० भित्र रहेका सुकुम्बासी टोलहरुमा निःशुल्क खाना खुवाउन सुरु गरेको छ । सरकारले कोरोना भाइरस (कोभिड१९) को संक्रमण बढ्न नदिनका लागि गत चैत्र ११ गतेदेखि लागू...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७७
एजेन्सी । इजिप्टमा पनि कोभिड १९ का सङ्क्रमितहरु बढ्दो रुपमा देखिएको छ । सोमबारको पछिल्लो परिणामअनुसार यहाँ पनि कोभिडका सङ्क्रमितहरु एकलाख नाघेको छ । यहाँको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी गराएको छ । उक्त मन्त्रालयकाअनुसार यहाँ १ लाख ४१ जना...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७७
एजेन्सी । विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ९६ हजार ९२६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनका अनुसार विश्वमा दुई करोड ७४ लाख ९२ हजार ९८२ जना कोरोना भाइरस सङ्क्रमित भएका छन्...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७७
एजेन्सी । रुसका विपक्षी नेता अलेक्सी नाभाल्नीको स्वास्थ्यमा उल्लेखनीय रुपमा सुधार आएको छ । खानामा रसायन मिसाएर दिएपछि बेहोस भएका नाभाल्नीलाई उपचारका लागि हाल जर्मनीको एक अस्पतालमा भर्ना गरिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक मानिने नाभाल्नीलाई उपचारका...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७७
काठमाडाैं । बहुचर्चित एवं बहुप्रतिष्ठित मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन अझै तीन महिना लाग्ने भएको छ । काठमाडौँ उपत्यकाको दशकौँ पुराना खानेपानीको समस्या हल गर्ने उपायका रुपमा सो आयोजनालाई लिइन्छ । आयोजनाको सुरुङमा रहेको गेटको फ्रेम परिवर्तन गर्न समय लाग्ने...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७७
काठमाडाैं । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आज भक्तपुरको सल्लाघारीबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । वीरगञ्जबाट ठूलो परिमाणमा लागुऔषध काठमाडौँ भित्र्याउँदै गरेको प्राप्त सूचनाका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले ना३ख ९८९ नम्बरको ट्रकमा लुकाईछिपाई ल्याइरहेको अवस्थामा...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७७
बागलुङ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टीभित्रको विवाद हल भएको बताउनुभएको छ । जनयुद्धका शहीद सुरेश वाग्ले वासु र भीमसेन पोखरेल बैरागीको २१ औँ स्मृति दिवसमा यहाँ उहाँले पार्टी अब महाधिवेशनतिर केन्द्रित हुने बताउनुभयो...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७७
बैतडी । स्वाब सङ्कलन गर्न हिँडेका बैतडीका एक स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । सिगास गाउँपालिकाको बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेब भूपेन्द्र बोहरामाथि सोमबार बेलुका कुटपिट भएको हो । बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रबाट ढुङ्गाडमा स्वाब सङ्कलनका लागि हिँडेका स्वास्थ्यकर्मी बोहरामाथि...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७७
पाेखरा । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ६१२ पुगेको छ । आज थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । थपिनेमा कास्कीको पोखरा महानगरपालिकामा मात्रै पाँच जना छन्...