बैशाख २१, २०८१, शुक्रबार

२२१२९ समाचारहरू

लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले युरोपेली युनियन (इयू)सँग जारी वार्तामा अक्टोबर १५ भित्र ठोस प्रगति नभए ब्रेक्जिट वार्ताबाट अलग हुने चेतावनी दिनु भएको छ । उहाँले युरोपेली युनियनबाट बेलायतको बहिर्गमन ९ब्रेक्जिट० का सन्दर्भमा युनियनसँग कुनै सम्झौता नभए पनि त्यो...
लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
लोकसंवाद संवाददाता,   भदौ २२, २०७७


लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
चितवन । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार पाँच पुगेको छ । आइतबार राति चितवन मेडिकल कलेजको कोभिड१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चितवनका १९ सहित ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
मनाङ । मनाङको एक मात्र अस्पताल १५ दिनपछि सञ्चालनमा आएको छ । जिल्ला अस्पतालका प्रमुखलाई नै कोभिड१९ को सङ्क्रमण भएपछि दुई सातापछि पुनः सञ्चालन भएको हो । अस्पताल निर्मलीकरण पछि मात्रै सञ्चालनमा आएको हो । यही भदौ ९ गते स्वास्थ्य...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
जनकपुर । धनुषामा चटयाङ लागेर एकजनाको मृत्यु भएको छ । आइतबार धनुषाको धनुषाधाम नगरपालिका वडा नं ७ किसानपुरका ४२ वर्षीय पुरुषको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । किसानपुरका ४२ वर्षीय मोहिता सदाको आइतबार दिउँसो करिब १...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
रामपुर । पाल्पा अस्पतालमा उपचाररत बिरामीमा कोरोना सङ्क्रमण देखिएपछि अस्पताल सिल गरिएको छ। अस्पतालमा उपचाररत बिरामीमा कोरोना सङ्क्रमण देखिएपछि आकस्मिक सेवावाहेक सबै सेवा आइतबार साँझदेखि नै बन्द गरिएको पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेले बताए। गत हप्तादेखि अस्पतालमा भर्ना भई उपचार...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान (आरआइटी) टोलीले पाटेबाघको छाला र हड्डीसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले गोप्य सूचनाको आधारमा बझाङको बुङगल नगरपालिका वडा नम्बर ३ विजगडाबाट बागथलातर्फ भारी बोकेर पैदल हिँडिरहेको अवस्थामा पाटे बाघको छाला र हड्डीसहित दुईजनालाई...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक भदौ २६ गते बस्ने भएको छ । साउन १३ गतेदेखि स्थगित रहेको बैठक भदौ २६ गते बोलाउने सहमति भएको हो । मंगलबार बिहान बालुवाटारमा पार्टी अध्यक्षद्वय केपी शर्मा अोली र पुष्पकमल...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
एजेन्सी । फिलिपिन्सको समुद्री तटीय क्षेत्रमा आइतबार ६.३ म्याग्नीच्यूडको भूकम्प गएको छ । युरोपेली भूकम्प मापन केन्द्रका अनुसार डिगोस शहरबाट करिब ७५ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । भूकम्पबाट जनधनको क्षतिको विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका छन्...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
त्रिशूली । नुवाकोटको तादी गाउँपालिका३ मा गाई काटेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको अभियोग लागेका नौ जना फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख तुलबहादुर कार्कीका अनुसार तादी३ को टुटुङमा गाई...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष ढिला गरी तानिएको रातो मच्छिन्द्रनाथको रथ यात्राको साइत नमिलेको भन्दै ज्योतिषीहरुले आपत्ति जनाएका छ्न । साइत हेर्दा तिथि र नक्षत्रको शुद्धाशुद्धिमा ध्यान दिइनुपर्नेमा आइतबार चतुर्थी तिथिका दिनको साइत दिइनु गलत भएको तोयनाथ...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
कोहलपुर । बाँकेको नेपालगञ्जमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका९ का ५९ वर्षीय युवराजविक्रम घलेको कोरोनाबाट मृत्यु भएको जनाइएको छ । उपमहानगरपालिकामा स्टोरकिपरमा कार्यरत मृतक घलेलाई तीन वर्षदेखि मधुमेह र पाँच वर्षदेखि मुटुरोगको समस्या थियो । यही...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हरेक प्रशासनिक क्षेत्रको सञ्चालन गर्ने भएकाले निजामती सेवा देशको मेरुदण्ड रहेको बताउनुभएको छ । सत्रौँ निजामती सेवा दिवस २०७७ का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले सम्पूर्र्ण निजामती कर्मचारीमा हार्दिक बधाई...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
बागलुङ । बागलुङको एक समाचार अनलाइनले आफ्नो वार्षिकोत्सवको रकम ढोरपाटनका बाढी पीडितलाई सहयोग गरेको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङद्वारा सञ्चालित आदर्शसञ्चार डट कमको प्रथम वार्षिकोत्सवका अवसरमा ढोरपाटनका बाढी पहिरो पीडितका लागि एक लाख ५१ हजार १५१ आर्थिक...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
कावासोती । आर्थिक अभावका कारण हुप्सेकोट गाउँपालिका४ की दलित महिला वडा सदस्य सुमित्रा नेपालीको उपचारमा समस्या भएको छ । पाठेघरको क्यान्सर रोगबाट पीडित वडा सदस्य नेपाली आर्थिक अभावका कारण उपचार गर्न अस्पताल जान नसकेपछि १५ दिनदेखि ओछ्यानमै थला पर्नुभएको छ...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
भरतपुर । नेपालमा विकास गरिएको हाइब्रिड (वर्ण सङ्कर)मकैले क्षेत्र विस्तार गर्न थालेको छ । पछिल्लो पटक विकास भएको हाइब्रिड रामपुर१० ले व्यावसायिक उत्पादन शुरु गरेपछि क्षेत्र विस्तार हुन थालेको हो । चितवनको रामपुरमा रहेको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले हाइब्रिड जातहरु...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
ताप्लेजुङ । सिरिजंघा गाउँपालिकास्थित नागदेवा खोलामा आएको बाढीले बगाएर दुई जनाको ज्यान गएको छ । गए राति आएको बाढीमा परी तेल्लोकका राजु थेबे र विष्णुराज थेबेको ज्यान गएको हो । स्थानीय नागदेवा खोला लघुजलविद्युत् आयोजनाको विद्युत्गृहमा कार्यरत राजु र उनका...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
डोटी । डोटी जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेपछि यहाँको स्थानीय प्रशासनले निषेधाज्ञाको समय एक हप्ताका लागि पुनः थप गरेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले यही भदौ २८ गते राति...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
बैतडी । बैतडीमा भदौ ८ गतेदेखि जारी निषेधाज्ञा केही खुकुलो पारेर भदौ ३१ गतेसम्म लम्बिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय बैतडीमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले भदौ २२ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा खुकुलो...