बैशाख २१, २०८१, शुक्रबार

२२१२९ समाचारहरू

लोकसंवाद संवाददाता,   भदौ २१, २०७७
महोत्तरी । कोभिड१९ सङ्क्रमण बढ्दै जाँदा प्रदेश२ मा सशस्त्र प्रहरीले सीमा सुरक्षा पोष्ट दोब्बरभन्दा बढी बढाउने भएको छ । भारतीय सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी)को अहिलेको सङ्ख्या ५० मा ७३ थपेर १२३ पुर्याउन लागिएको सशस्त्र प्रहरी बल...
लोकसंवाद संवाददाता,   भदौ २१, २०७७
लोकसंवाद संवाददाता,   भदौ २१, २०७७


लोकसंवाद संवाददाता,   भदौ २०, २०७७
नेत्रविक्रम चन्द विप्लव समूहका नेता अनिल शर्मा विरही अस्पतालबाटै गिरफ्तार भएका छन् । भरतपुर अस्पतालमा उपचाररत उनलाई प्रहरीले आज अपराह्न गिरफ्तार गरेको छ । उनलाई भरतपुर अस्पतालले डिस्चार्ज गरेसँगै प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७७
भोजपुर । भारी बर्षाका कारण पहिरो गई अरुद्ध हुन गएको ग्रामीण कृषिसडकको अवरोध हटाइएको छ । समाजसेवी भक्त राईको सहयोगमा अरुण गाउँपालिका७, खाल्ले, भञ्ज्याङको आइतबारे खोला नजिक अबरुद्ध सडक डोजर लगाएर हटाइएको हो । 'साउनमा परेको अविरल बर्षाका कारण आइतबारे...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७७
काठमाडाैँ । नेपाली भाषा शिक्षा समूह (२०६८०६९) त्रि.वि., कीर्तिपुरका २ सय २८ जना विद्यार्थीहरुले २०७७ भदौ २० गतेएकप्रेस विज्ञप्ति जारी गरी देशको अस्मितालाई रक्षा गर्ने भाषामा प्राविधिक सहजता विकास गरेर कायम गर्नुको साटो विभिन्न कारणहरू देखाउँदै विदेशी भाषाको बढोत्तरी गरेको...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७७
चिनियाँ राज्य परिषदका सदस्य तथा रक्षा मन्त्री वै फङ र भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग रूसको राजधानी मस्कोमा भेटवार्ता भएको छ । चीन र भारतबीच सीमा समस्याका कारण तनाव सिर्जना भइरहेका बेला दुई देशका रक्षा मन्त्रीबीच प्रत्यक्ष विचारहरूको आदानप्रदान भएको बताइएको...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७७
बंगलादेशमा रहेको एक मस्जिदमा भएको आगलागीमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । एयर कन्डिसनरबाट भएको आगलागीको घटनामा परी अन्य दर्जनौ घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् । नारायणगञ्ज जिल्लामा रहेको मस्जिदमा आगलागी भएको हो । जलेको तथा...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७७
कोरोना भाइरसबाट धेरै प्रभावितहरुको मुलुकमध्ये रहेको भारतमा एकैदिनमा ८६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ४३२ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् । योसँगै भारतमा कोरोना भाइरस सङ्क्रमितहरुको संख्या...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७७
खोटाङको जन्तेढुङ्गा गाउँपालिका४ डम्वर्खुशिवालयस्थित सामाताङमा दुई वृद्धवृद्धाको वीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ । जङ्गल नजिकै घर भएका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकी बहिनी ६७ वर्षीया गोपीमायाको शव आफ्नै घरमा फेला परेको हो । दाजुबहिनीको मृत्यु भएको...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७७
कोरोना भाइरस (कोभिड१९) को संक्रमणबाट मोरङमा एकैदिन चारजनाको मृत्यु भएको भएको छ । पछिल्लो २४ घण्टामा मात्रै विराटनगरका दुुई महिला र धनपालथान तथा बुढीगँगा गाउँपालिकामा एकएक जना पुुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएकी विराटनगर४...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७७
पछिल्लो २४ घन्टामा देशभर १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएकामध्ये काठमाडौं उपत्यकामा ४०८ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३२६ जना, ललितपुरमा ३७ जना र भक्तपुरमा ४५ जनामा...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७७
बुटवलको कोरोना विशेष अस्पतालमा थप २ कोरोना भाइरस सङ्क्रमितकोे मृत्यु भएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका२ का ३७ वर्षीया महिलाको आज बिहान ६ बजे र बुटवल११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७७
कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कास्कीले गर्दै आएको निषेधाज्ञा १ साताका लागि थप गरेको छ । नयाँ निर्णयअनुसार अब २७ भदौंसम्म कास्की जिल्लाभर निषेधाज्ञा लागू हुनेछ । यो समयमा सरकारबाट जारी स्वास्थ्य तथा सुरक्षाका मापदण्ड एवम् सावधानीलाई...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७७
अर्जेन्टिनी स्टार लियोनल मेस्सी अन्ततः बार्सिलोनामै बस्ने भएका छन् । करिब दुई साताअघि आफूले बार्सिलोना छाड्न चाहेको पत्र पठाएर सनसनी मच्चाएका मेस्सीले पुनः बार्सिलोनमा नै बस्ने बताएका हुन् । गोल डटकमलाई दिएको अन्तर्वार्तामा मेस्सीले बार्सिलोनामै हृदय टुटे पनि बार्सिलोनामै बस्ने...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७७
इंग्लिस क्लब चेल्सीले जर्मन खेलाडी काई हाभर्टेजलाई ५ वर्षका लागि अनुबन्धित गरेको छ । लण्डन क्लब चेल्सीले ७१ मिलियन पाउण्डमा हाभर्टेजलाई जर्मन क्लब बायर लिभरकुसेनबाट क्लबमा भित्र्याएको हो । जर्मनीको राष्ट्रिय टोलीका मिडफिल्डर हाभर्टेजले बुन्डेसलिगा क्लब बायर लिभरकुसेनबाट १ सय...

लोकसंवाद संवाददाता,   भदौ १९, २०७७
प्रा. जगत्प्रसाद उपाध्याय प्रेक्षित, प्रा. जगत्प्रसाद उपाध्याय प्रेक्षित,​​​नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव हुनुहुन्छ ।विगत लामो समयदेखि साहित्य नीतिको बारेमा आवाज उठ्दै आएको सन्दर्भमानेपालमा साहित्य नीति आवश्यक छ, छैन ?साहित्यलाई नीतिगत रूपमा बाँध्नु आवश्यक छ कि छैन ?भन्ने लगायतका विषयमा केन्द्रित रहेरलोकसंवाद डट...

लोकसंवाद संवाददाता,   भदौ १९, २०७७
काठमाडाैं । नेपाली खेलाडी सन्दिप लामिछानेआवद्ध जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल)टी २० क्रिकेटको सेमिफाइनलमा पुगेको छ । आज बिहान सम्पन्न खेलमा गुयाना अमेजन वारियर्सले बारबाडोस ट्रिडेन्ट्सलाई ६ विकेटले पराजित गरेपछि जमैका आफ्नो खेल्न दुई खेल अगावै सेमिफाइनल पुग्न सफल...

लोकसंवाद संवाददाता,   भदौ १९, २०७७
तनहुँ । तनहुँ जिल्लामै पहिलोपटक कृत्रिम गर्भाधानका लागि नयाँ प्रविधिको प्रयोग गरिएको छ । भीमाद नगरपालिकामा कृषकले पालेका बाख्रालाई गर्भाधान गर्नका लागि नगरपालिकाले नयाँ प्रविधिको प्रयोग गरेको हो । नगरपालिकाको पशु शाखाले भीमाद नगरपालिका९ को पाथर्दीमा कृषकले पालेका बाख्रामा डिभाइस...

लोकसंवाद संवाददाता,   भदौ १९, २०७७
डोटी । सुदूरपश्चिम प्रदेश भरीमा लामो समयदेखि युरिया रसायनिक (चिनी)मल अभाव भएको छ । मल अभाव भएसँगै खेतीपाती खासै नसप्रिने भन्दै यहाँका किसान चिन्तीत बनेका छन् । मल अभावका कारण सुदूरपश्चिमा २५ देखि ३० प्रतिसत खाद्यान्न उत्पादन घट्ने अनुमान गरिएको...