बैशाख २१, २०८१, शुक्रबार

२२१२९ समाचारहरू

लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
युईएफए नेसन्स लिग फुटबलमा स्पेनले युक्रेनमाथि ४० को प्रभावशाली जीत निकालेको छ । स्पेनको जीतमा किशोर खेलाडी अंशु फातीले कीर्तिमानी गोल गरे । गएराति भएको खेलमा फातीले ९५ वर्ष पुरानो कीर्तिमान तोड्दै स्पेनका लागि सबैभन्दा कम उमेरमा सिनियर राष्ट्रिय टिमबाट...


लोकसंवाद संवाददाता,   भदौ २१, २०७७
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या प्रतिदिन वृद्धि हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९० हजार ६३३ जना सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ४१ लाखभन्दा...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७७
सुर्खेत । कर्णाली प्रदेशका तीन जिल्लामा ३३ वर्ष पुरानो विद्युत् संरचनाका कारण नागरिक सँधै समस्यामा पर्ने गरेका छन् । विद्युत् अनियमित हुँदा प्रदेशको राजधानी सुर्खेत, दैलेख र जाजरकोटमा एउटै फिडर प्रयोग गरिएको छ । कुनै एक स्थानमा बत्ती गएपछि सबै...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७७
काठमाडाैं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा प्रसूति सेवा लिन आउनेको सङ्ख्यामा कमी आएको छैन । यातायातको असुबिधाका कारण नियमित परीक्षणका लागि आउनेको सङ्ख्यामा केही कमी भए पनि सुत्केरी गराउनेको भने कमी आएको जनाइएको छ । दैनिक...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७७
हेटौँडा । वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले २३ करोड ४० लाख रुपैयाँको लागतमा हेटाैँडा उपमहानगरपालिकाअन्तर्गत सडकको निर्माण, विकास तथा स्तरोन्नतिको प्रक्रिया शुरु गरेको छ । निर्देशनालयका निर्देशक सहदेव भण्डारीका अनुसार उपमहानगरपालिका क्षेत्रका विभिन्न वडाका १२ किमी ९५८ मिटर सडकको निर्माण...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७७
दुई वर्ष अघि सत्ता सम्हाल्दा ओलीको अनुहारमा खुसीको कुनै सीमा थिएन । उनले पार्टी भित्रवा पार्टी बाहिर कसैले पनि आफूलाई हल्लाउन नसक्ने भन्दै पार्टीभित्र र बाहिरका विरोधीलाई देखिने गरीपाखा लगाउने रणनीति अक्तियार गर्नु भयो । अन्ततः यस रणनीतिले उहाँलाई घेराबन्दीमा...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७७
काठमाडौँ । सडकमा छाडा छोडी दुर्घटनामा परेका गाईबाच्छाको उपचार महङ्गो हुँदै गएको संरक्षणमा जुटेका अभियानकर्मीको गुनासो छ । दुर्घटनामा जिम्मेवार सवारीबाट उठाइने रकम कहाँ जान्छ पत्तो छैन । उपचार महङ्गो भएपछि असहाय गाईबाच्छा संरक्षण अभियान दिनानुदिन अप्ठ्यारोमा पर्दै गएको छ...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७७
सर्लाही । लकडाउन तथा निषेधाज्ञाको समयमा बर्दिबाससिमरा विद्युतीय रेलमार्गको कामले निरन्तरता पाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम रेलमार्गकोे बर्दिबासबाट रौतहटको गुजरासम्मको कामलाई १७ खण्डमा विभाजन गरिएको छ । यस खण्डमा १५ वटा साना तथा ठूला गरी पुल...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७७
सिन्धुपाल्चोक । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले लिदी पहिरो विस्थापितलाई राहत हस्तान्तरण गर्नुभएको छ । होप एयरलाइन्स र होपमिन फेमिलीलगायत समाजसेवी वाङचुक राप्तेन लामाले उक्त राहत सामग्री सहयोग गर्नुभएको हो । एक सय ७२ घरधुरीलाई वितरण गरिएको उक्त राहतमा...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७७
कञ्चनपुर । प्रकृतिका कुचिकारका रूपमा चिनिने अति सङ्कटापन्न अवस्थामा रहेका गिद्ध जोगाउनका लागि सचेतनाका कार्यक्रम अगाडि बढाइएपछि कञ्चनपुरमा प्रतिवर्ष गिद्धको सङ्ख्यामा वृद्धि हुँदै जान थालेको छ । दुई दशकअघि कञ्चनपुरमा ३० देखि ४० को सङ्ख्यामा रहेका गिद्धको सङ्ख्या बढेर हाल...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७७
भरतपुर । थारु समुदायका महिलाहरुले मनाउने जितिया पर्व नजिकिँदै छ । जितिया आउनुअघि नै चितवनका थारु समुदायमा चहलपहल र रमझम शुरु हुन्छ तर यस वर्ष कोरोनाको प्रकोपले जितियाको चहलपहल छैन । चाडपर्व कसरी मनाउने भन्ने अन्योल थारु समुदायमा छ ।...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७७
काठमाडौं । नेपाली बजार केहि दिनदेखी ओरालो लागेको सु्नको मुल्य आज पनि ओरोला लागेको छ । साताको पहिलो दिन आईतबार सुन तोलामा ३ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य प्रतितोला ९६ हजार...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७७
चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका१५ का ७० वर्षीय वृद्ध रहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा। दयाराम लम्सालका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ १२ गते...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७७
चितवन । यस क्षेत्रको कोरोना उपचारको नेतृत्व गरिरहेको भरतपुर अस्पतालले कोरोना उपचार थप प्रभावकारी बनाउने भएको छ । छ वटा भेन्टिलेटरसहितको सघन उपचार कक्ष रहेकामा भेन्टिलेटर सङ्ख्या १६ पुर्याएर उपचार प्रभावकारी बनाउन लागेको हो । हाल अस्पतालको कोभिड सघन उपचार...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७७
रुकुम । पहिलोपटक रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले प्रधानाध्यापक परीक्षामार्फत छनोट गरेको छ । छनोट भएका प्रधानाध्यापकले तोकिएको काम गर्न नसकेमा पाँच हजार रुपैयाँ जरिवानासमेत तिनुपर्ने नियम बनाइएको छ । नगरभित्र रहेका ३७ विद्यालयमध्ये ३० विद्यालयमा परीक्षामार्फत प्रअ छनोट गरी भदौ २६...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७७
कैलाली । कैलालीको भजनीमा लोपोन्मुख राजी समुदायका लागि घर निर्माण गरिने भएको छ । मुख्यमन्त्री एकीकृत नमूना बस्ती कार्यक्रमअन्र्तगत भजनीमा रहेका ३० परिवारले घर पाउने भएका हुन् । सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आर्थिक वर्ष २०७७/७८को स्वीकृत...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७७
काठमाडौँ । बढ्दै गएको कृत्रिम जीवन शैली परित्याग गरी प्राकृतिकरूपमा बाँच्ने अभ्यास गरेमा कोरोना जस्ता भाइरसको सङ्क्रमणबाट बच्न सकिनेमा जोड दिइएको छ । नेपाल ब्राह्मण समाजले जुम प्रविधिबाट शनिबार आयोजना गरेको कोरोना महामारी, जीवन शैली र स्वास्थ्य विषयक प्रवचन कार्यक्रममा...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७७
टेक्सस । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताउनुभएको छ । उहाँले अब आउने चुनावमा देशबाहिर रहेका नेपालीले सम्बन्धित मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था...