बैशाख २१, २०८१, शुक्रबार

२२१३० समाचारहरू

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७६
सिराहा ।नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय नापी कार्यालय लहानकाेआयोजनामाएक समारोहबिचजग्गा धनीदर्ता प्रमाण पुर्जावितरण गरिएको छ । नापी कार्यालय लाहानको कार्यालय प्रमुख रविन सिंह को अध्यक्षतामाभएको कार्यक्रममा प्रदेश नम्बर २काभूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्रकुमार साहलेजग्गा...


लोकसंवाद संवाददाता,   मंसिर १६, २०७६
विराटनगर । विराटनगर वडा नं १७ को नवनिर्मित वडा कार्यालय भवनको आइतबार भएको उद्घाटन समारोहमा महानगरपालिकाका प्रमुख भीम पराजुलीले जनताका सेवा र सुविधाका निम्ति वडा कार्यालयको आफ्नै भवन हुनुपर्ने बताउनुभएको छ । उहाँले जनप्रतिनिधिलाई जनताको काममा विशेष ध्यान दिन पनि...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७६
काठमाडाैं । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनको प्राप्त पछिल्लो मत परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अग्रस्थानमा छ । अहिले सम्म घोषणा भएका ५० स्थानको मतपरिणाम अनुसार नेकपाले २९ स्थानमा, प्रमुख प्रतिपक्ष दल...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७६
काठमाडौं । आइतबार देखिसुरू भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को दोस्रो दिन विभिन्न १२ खेलहरू हुनेछन् । सोमबार पुरुष फुटबल, तेक्वान्दो, गल्फ, ब्याडमिन्टन, भलिबल, खो खो, महिला क्रिकेट, प्याराग्लाइडिङ, टेबल टेनिस, कराते, टेनिस, ट्रायथलन र उसुको प्रतिस्पर्धा...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७६
बागलुङ क्षेत्र नं. २ (ख) प्रदेशसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही निर्वाचित हुनुभएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को समर्थनमा शाहीले नेपाली कांग्रेसका जीत शेरचनलाई दुई हजार ९७ मतान्तरले पराजित गर्नुभएको हो । शाहीले ११ हजार २३५ मत ल्याउँदा...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७६
दाङ क्षेत्र नं ३ (ख) मा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का उम्मेदवार विमलाकुमारी खत्री ओली विजयी हुनुभएको छ । उहाँ नेपाली कांग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई पाँच हजार १०४ मत अन्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो । नेकपाकी उम्मेदवार खत्री...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७६
जुम्ला । जुम्ला र आसपासका क्षेत्रमा बेमौसमी तरकारी खेती गर्ने क्रम बढेपछि घरघरै प्लाष्टिक टनेल निर्माण हुन थालेका छन् । हिउँदे मौसममा जिल्लामा ताजा तरकारीको अभाव हुने गरेकाले किसानले प्लाष्टिक टनेल निर्माण गरी बेमौसमी तरकारीको उत्पादन गर्न थालेका हुन् ।...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७६
बारा । पूर्वपश्चिम लोकमार्गअन्तर्गत बाराको निजगढ८ स्थित बुद्धचोकमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा निजगढ ८ खयरघारीका १५ वर्षीय करिब कार्की रहेका छन्। घरबाट बजारतर्फ आउने क्रममा लच्कामा पथलैयाबाट पूर्वतर्फ जाँदै गरेको ना. ५ ख ८७६७...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७६
काठमाडाैं । गएको भदौमा प्रदर्शनमा आएको नवल नेपाल द्धारा निर्देशित चलचित्रमारुनी ले घरेलु बजारमा खासै राम्रो प्रदर्शन गर्न सकेन । साउथका सुपरस्टार प्रभास अभिनीत चलचित्र साहो सँग जुध्दा फिल्म बक्सअफिसमा राम्रो स्थान ल्याउनबाट चुक्यो । तर, दर्शकले भने चलचित्र हेरेपछि...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७६
कञ्चनपुर । दुईदिने गाउँघरमा चिकित्सक कार्यक्रम बाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका८ बेलडाँडीमा ४१८ स्थानीय बासिन्दाले सेवा पाएका छन् । स्वास्थ्य कार्यालय कञ्चनपुरले बेलडाँडीमा दुईदिने गाउँघरमा चिकित्सा सेवा कार्यक्रम सञ्चालन गरी स्थानीय बासिन्दालाई चिकित्सकद्वारा बिरामी जाँच, परामर्श, गर्भवती महिलाका लागि भिडियो एक्सरे,...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७६
काठमाडौं । प्रायः शहरिया युवतीको भूमिकामा देखिँदै आएकी अभिनेत्री आँचल शर्माले अहिलेसम्म दर्शकलाई चक्मा दिने खालको भूमिका निभाएकी छैनन् । नाईं नभन्नू ल ४ बाट फिल्मी करिअर सुरु गरेकी अभिनेत्री आँचल शर्मा चलचित्र झिँगेदाउ मा भने विल्कुलै फरक भूमिकामा छिन्...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७६
काठमाडाैं । चलचित्र क्याप्टेनका निर्देशक दीवाकर भट्टराई अब आफ्नै निर्माण र निर्देशनमा चलचित्र तिमीसँगै हुने मन छ बनाउने भएका छन् । फिल्ममा लिड अभिनेत्री दीपिका प्रसाईं हुनेछिन् । उनी निर्देशक भट्टराईकी धर्मपत्नि समेत हुन् । पुषको दोस्रो हप्ताबाट छायांकन सुरु...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७६
काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण आज (आइतबार)बाट औपचारिक रुपमा सुरु हुँदैछ । आज साँझ ५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेसँगै १३औं संस्करणले औपचारिकता पाउनेछ। यस खेलकुद मेला सुरु भएको खुसी साट्न आइतबार साँझ तीन घण्टा...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७६
भक्तपुर । भक्तपुर क्षेत्र नं. १(क) को प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका कृष्णलाल भँडेल विजयी भएका छन् । उनले १३४४८ मत ल्याएर बिजयी भएका हुन् । भने उनका प्रतिद्धन्दि नेकपाका उम्मेदवार डि पि ढकालको पक्षमा ११२०६ मत थियो । भँडेलले ढकाललाई...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७६
के मिडियाबाट एक एक गरेर मान्छेहरू यसरी नै आइरहन्छन् अनि पटक पटक मैले उही कुरा दोहोर्याइरहनुपर्ने ? के मिडियाबाट सयौँ फरक फरक मान्छे आएर एउटै प्रश्न मसँग बारम्बार सोधिरहन जरुरी छ ? यो प्रश्न ती युवतीको हो जसकी बहिनीलाई कथित...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७६
खोटाङ। साकेला गाउँपालिका३ खिदिमाको वडाध्यक्षमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा्)का उम्मेदवार शिवकला राई विजयी हुनुभएको छ । तत्कालीन वडाध्यक्षको मुत्यु भएपछि रिक्त रहेको वडाध्यक्ष पदका लागि शनिबार भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार शुक्रबहादुर तामाङलाई १७ मतले पराजित गर्दै शिवकला...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७६
चितवनका तीन वडामा भएको वडाध्यक्षको निर्वाचनमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । भरतपुर महानगरपालिका १६ मा कांग्रेसका अमृतराज हमाल ३०८ मतान्तरले विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का भक्तराज हमाललाई पराजित गनुभएको हो । अमृतराजले...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७६
गए राती १ः०० बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको हरिपुरमा एम्बुलेन्स र ट्रक एकापसमा ठोक्किँदा उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेका एकै परिवारका पाँचसहित छको मृत्यु भएको छ । विराटनगर मोडल अस्पतालमा उपचारत ७५ वर्षीया शिवमाया राईको मृत्यु भएपछि को१त ९३६४ नंको एम्बुलेन्सबाट...