बैशाख २८, २०८१, शुक्रबार

१२ समाचारहरू
थापा समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।

अनुसा थापा,   बैशाख २८, २०८१
सरकारी कर्मचारी सम्बद्ध संघ संगठनका नेताहरुलाई अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनसँग लबिङ गरेर भ्याइनभ्याइ छ । तलब बढाउनका लागि उनीहरुले प्रधानमन्त्री र अर्थमन्त्रीलाई दबाब दिइरहेका छन् । कर्मचारीले तलब बढाउनुपर्ने माग राखिरहँदा सरकार भने रित्तै भइसकेको...


अनुसा थापा,   चैत्र २६, २०८०
वर्तमान श्रममन्त्री डिपी अर्यालले हालै मात्र राजधानीमा भएको एउटा कार्यक्रममा आफ्नो सहकारीमा डुबेको पैसा उठाइ दिनेलाई एकदुई लाख रुपैयाँ उपहार दिने बताए । उनले भने,मेरो सहकारीमा २३ लाख डुबेको छ । उठाइदिने सांसद र लेख्ने मिडियालाई एकदुई लाख रुपैयाँ दिन्छु...

अनुसा थापा,   चैत्र २३, २०८०
पछिल्लो समय धेरै सर्वसाधारण गम्भीर प्रकृतिको रोगबाट ग्रसित छन् । मृगौला, कलेजो, मुट, क्यान्सर, मेरुदण्ड, ब्रेन ह्याम्रेज लगायतका दीर्घकालीन रोगले धेरैले सताएको छ । यी रोगको उपचार धेरै नै मंहगो छ । उपचार गर्ने क्रममा आफ्नो घरखेत नै सकाएको धेरै...

अनुसा थापा,   चैत्र १९, २०८०
मुलुकभरका सडक साँघुरा छन् । काठमाडौं उपत्यकाभित्र होस् या बाहिरी जिल्लामा एउटा ट्याक्सी नछिर्ने बाटोमा व्यक्तिले घर बनाएका छन् । सरकारले पनि बाटो नहेरि कन नक्सा मात्रै पास गरिदिने काम गरिरहेको छ । ट्याक्सी नछिर्ने बाटोमा एम्बुलेन्स के छिर्थ्यो ।...

अनुसा थापा,   चैत्र १६, २०८०
नेपालमा पहिलोपटक २०६४ चैत २८ गते संविधान सभाको चुनाव भयो । यद्यपि, सो चुनावबाट निर्वाचित भएर आएका जनप्रतिनिधिहरुले संविधान बनाउन सकेनन् । संविधान बनाउनका लागि २०७० सालमा पुनः दोहोर्याएर चुनाव भयो । त्यतिबेलाको चुनावमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा...

अनुसा थापा,   चैत्र १, २०८०
सात राजनीतिक दल मिलेर २०६२६३ सालमा १९ दिने आन्दोलन गरियो । आन्दोलन गर्नुको कारण थियो -राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते लिएको सत्ता फिर्ता दिनुपर्ने । त्योबाहेक अन्य कुनै माग राजनीतिक दलको थिएन् । जनताको नासो, जनतालाई नै फिर्ता दिनुपर्छ...

अनुसा थापा,   फाल्गुन १७, २०८०
जहाँ सरकार कमजोर हुन्छ, त्यहाँ शोषक, सामन्ती, दलालहरूको बिगबिगी राज हुने नै भयाे। सरकार कमजोर भएपछि बेतिथि निम्तिन्छ, सेवा दिने नाममा आम सर्वसाधारणलाई ठगिन्छ, लुटिन्छ । अहिले काठमाडौं उपत्यकाको सुन पसलहरुमा यस्तै धन्दा चलिरहेको छ । एक तोला सुन राखेर...

अनुसा थापा,   मंसिर १९, २०७८
दिनहुँजसो सवारी साधन दुर्घटनामा परेका खबरहरू आइरहन्छन् । यात्रुहरूको अत्यधिक चाप र थोत्रा गाडीका कारण सवारी साधन दुर्घटनामा पर्छन्, जसले गर्दा बर्सेनि हजारौँले ज्यान गुमाउनुपरेको छ । यसलाई मध्यनजर गर्दै नेपाल सरकारले २० वर्षे पुराना गाडी विस्थापन गर्ने निर्णय गप्यो...

अनुसा थापा,   मंसिर १४, २०७८
विश्वका अधिकांश मुलुकमा कोरोनाको नयाँ भेरिएन्ट देखापरेको छ । विभिन्न राष्ट्रले नयाँ भेरिएन्टबाट आफ्ना नागरिक बचाउन धेरै स्वास्थ्य मापदण्ड र नीतिहरू अपनाएका छन् । ओमिक्रोन नामक भाइरसबाट बच्न हरेक राष्ट्रले सक्दो प्रयास गरिरहेका छन् । हाम्रै छिमेकी देशहरूले पनि सिमाना...